Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

युवतीहरुको यौन सम्बन्ध कसरी थाहा पाउने

डेक्स

डेक्स

युवतीहरुको यौन सम्बन्ध कसरी थाहा पाउने
ADVERTISEMENT

नेपालगन्ज २० फागुन । 
यौन जीवन कुनै पनि सम्बन्धमा ठूलो बदलाव भएर आउँछ । इमोसनका साथै जोडीबीचको सम्बन्धलाई समेत प्रभावित पार्छ । तर, यसको असर यसैमा अन्त्य हुँदैन । यौन सम्बन्ध सुरु गरेपछि युवतीहरूको शरीरमा केही परिवर्तन देखिन्छ ।

हर्मोनमा परिवर्तन – सेक्सपछि पुरुषको तुलनामा महिलाको शरीरमा अक्सिटोसिन र डोपामाइन हर्मोन उत्पादन हुन्छ । यसले महिलाको इमोसनका साथै व्यवहारमा पनि परिवर्तन आउँछ । यो असर केही समयका लागि नभएर विस्तारै विस्तारै व्यक्तित्वमा समेत असर पार्छ ।

आत्मविश्वास – यौन सम्बन्धको सुरुवातपछि महिलाहरू आफ्नो शरीरलाई लिएर आत्मविश्वास पनि बढ्छ । यौनसाथीले महिलाका हरेक कुरालाई प्रेम गरेमा महिलामा बढी आत्मविश्वास पैदा हुन्छ ।

स्तनको फर्म र आकार – यौन सम्बन्धपछि महिलाको स्तनको आकार बढ्न थाल्छ । यस्तो हर्मोनमा आउने परिवर्तनका कारण हुन्छ । तर, सबैमा यस्तो हुन्छ भन्ने होइन । यौन सम्बन्धका क्रममा स्तनले निश्चित आकार र स्थान लिन्छ । तर, यो क्रम सधैँका लागि नभएर यौन सम्बन्धपछि मानसिक परिवर्तन भएसँगै यो हराउँछ ।

यौनीमा परिवर्तन – यौन क्रियाकलापको सुरुवातपछि महिलाले योनीमा परिवर्तन भएको महसुस गर्छन् । यौन सम्बन्धका कारण हुने बडी रियाक्सनका कारण यस्तो हुन्छ । यही कारण यौन सम्बन्धपछि योनीको आकार बढ्छ ।

भावनात्मक संवेदनशील – यौन सम्बन्धको सुरुवातपछि जोडीहरूको सम्बन्धमा नयाँ सुरुवात हुन्छ र नयाँ चरणमा प्रवेश गर्छन् । यसको असर खासगरी महिलामा बढी पर्छ । किनकि महिलाका लागि यौन सम्बन्धले अलग अर्थ राख्दछ । त्यसैले यौन सम्बन्धमा प्रवेश गरेका महिलाहरू आफ्नो यौन साथीको विषयमा भावनात्मक रूपमा बढी संवेदनशील बन्छन् ।

स्रोत : एजेन्सी
 

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

नेपालगन्जस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्ष २०२६ लाई भव्य रूपमा स्वागत गर्दैछ । नयाँ…

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

नेपालगन्ज, १३ पुस । होटल कलपत्रु नेपालगन्जले अंग्रेजी नयाँ वर्ष २०२६ लाई सांगितिक उत्…

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

पवन जायसवाल नेपालगन्ज ।अफिसियल युट्युब च्यानलमार्फत बिज्ञान स्याङ्गबोको यो नयन बोलको ग…

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

काठमाडौं ७ मसिंर। चन्द्र पन्त निर्देशित फिल्म ह्रस्व दीर्घले पहिलो साता राम्रै कमाइ गरेक…