Pairabi logo

भदौ ३१, २०८२, मंगलबार                    

भर्खरै

२२७२ समाचार


निः शुल्क शिविरमा ६८ जनाको परिक्षण

नेपालगन्ज १३ फागनु । नेपालगन्जस्थित मलमपट्टी क्लिनिकले शनिवारमा आयोजना गरेको निः शुल्क शिविरमा ६८ जनाले सेवा लिएका छन् । खासगरी मेरुदण्डमा देखापर्ने समस्यालाई लक्षित गरि आयोजना गरिएको शिविरमा बाँके, बर्दिया, कैलाली, सुर्खेत लगायतका जिल्लाका विरामीले सेवा लिएको क्लिनिकका कार्यकारी अधिकृत...


लुम्विनी प्रदेशस्तरिय सुरक्षा सम्मेलन सम्पन्न

नेपालगन्ज, १२ फागुन ः दुईदिने लुम्बिनी प्रदेशस्तरीय सुरक्षा सम्मेलन नेपालगन्जमा सम्पन्न भएको छ । लुम्बिनीको शान्ति सुरक्षालाई चुस्तदुरुस्त र सुशासनसहितको सेवा प्रवाह कायम गर्ने प्रतिबद्धतासँगै सम्मेलन सकिएको हो । लुम्बिनीका १२ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले जिल्लाको शान्ति सुरक्षाको अवस्था,...


किशोरीमा रक्तअल्पताको समस्या

नेपालगन्ज, ११ फागुन :बाँकेको कोहलपुरमा किशोरीमा रक्तअल्पताको समस्या देखिएको छ । त्यस क्षेत्रका दुई विद्यालयका पाँच सय तीनजना किशोरीको रक्त परीक्षण गरिएकामा तीनजनाको शरीरमा निकै कम मात्रामा रगत देखिएको पाइएको कोहलपुर नगर अस्पतालका प्रयोगशाला प्रमुख दीपक शर्माले बताउनुभयो । उहाँका...


मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना बढ्दो

काठमाडौं, ११ फागुन । नेपालमा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना बढ्दै गएको तथ्यांकले देखाएको छ । गत वर्षको तुलनामा सन् २०२३ मा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना वृद्धि भएको पाइएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जनाएको छ ।...


सुशासन सरकारको मूल मन्त्र : मन्त्री श्रेष्ठ

नेपालगन्ज, ११ फागुन : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन, समृद्धि र सामाजिक न्याय सरकारको मूल मन्त्र भएको बताउनुभएको छ । लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीका विषयमा जानकारी दिन राजनीतिक दल, पत्रकार, नागरिक समाज, धार्मिक अगुवासँग आज भएको भेटघाटमा उहाँले शान्तिसुरक्षा,...


दादुरा–रुबेलाविरुद्धको खोप अभियानबारे अन्तरक्रिया

नेपालगन्ज, ११ फागुन : बाँके जिल्लामा १ लाख ६५ हजार बालबालिकालाई दादुरारुबेलाविरुद्धको खोप लगाइँदैछ । यही फागुन १३ गतेदेखि दादुरारुबेला खोप अभियान सुरु हुन लागेको हो । स्वास्थ्य कार्यालय बाँकेद्धारा आज यहाँ आयोजित दादुरारुबेला खोप अभियानसम्बन्धि जिल्ला खोप समन्वय समितिका...


‘बोनम्यारो ट्रान्सप्लान्ट युनिट’ बनाउँदै क्यान्सर अस्पताल

चितवन, ११ फागुन : बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चार शय्याको बोनम्यारो ट्रान्सप्लान्ट युनिट निर्माण गरिने भएको छ । चीन सरकारको आर्थिक सहयोगमा युनिट निर्माण गर्न लागिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार युनिट निर्माणका लागि जग्गाको...


नेपालगञ्जबाट मैत्री बससेवा सुरु

नेपालगन्ज, ११ फागुन : नेपालगञ्जबाट भारतको राजधानी नयाँदिल्ली र उत्तरप्रदेश प्रान्तको राजधानी लखनउका लागि मैत्री बससेवा सुरु गरिएको छ । यसअघि, नेपालगञ्जबाट दिल्ली र लखनउसम्म नेपालभारत मैत्री बससेवा सञ्चालन गर्दै आइएको भेरी यातायात प्रालिसँग सहकार्य गरेर उत्तर प्रदेश परिवहन देवीपाटन...


‘दृष्टिविहीनप्रति  जिम्मेवार बन्नुपर्छ’

नेपालगन्ज, ११, फागुन : नेपालगञ्जस्थित मङ्गलप्रसाद माध्यमिक विद्यालयमा ४२ भन्दा बढी दृष्टिविहीन र न्यूनदृष्टियुक्त बालबालिका र किशोरकिशोरी अध्ययनरत रहेका छन् । विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत दृष्टिविहीन र न्यूनदृष्टियुक्त विद्यार्थीको संस्थागत अभिभावकत्वको जिम्मेवारी बाँके नेत्रहीन सङ्घले लिएको छ...


बाँकेमा ट्राफिक सप्ताहको शुभारम्भ

नेपालगञ्ज , १० फागुन : उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज यहाँ ट्राफिक सप्ताहको शुभारम्भ गर्नुभएको छ । उहाँले स्कुटर चालकलाई हेल्मेट लगाइदिएर र सवारीसाधनमा सचेतनामूलक स्टिकर टाँस गरी सप्ताहको शुभारम्भ गर्नुभयो । सो अवसरमा उहाँले सवारी दुर्घटना न्यूनीकरणका लागि...


ढिलासुस्ती, अपरादर्शिता, दण्डहिनता र भ्रष्टाचार प्रमुख चुनौतीः गृहमन्त्री श्रेष्ठ

नेपालगञ्ज, १० फागुन : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सेवा प्रवाहमा हुने ढिलासुस्ती, अपरादर्शिता, अनुत्तरदायी प्रवृत्ति, दण्डहीनता तथा भ्रष्टाचार प्रमुख चुनौतीका रूपमा देखापरेको बताउनुभएको छ । आज यहाँ गृह मन्त्रालयले आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उहाँले वर्तमान सरकारले सुशासन,...


नेपालगन्जमा खोप लगाउन घर—घरमा निमन्त्रणा कार्ड

नेपालगन्ज ९ फागुन । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा दादुरा तथा रुबेला खोप लगाउन घर घरमा निमन्त्रणा कार्ड बाडिने भएको छ । उपमहानगरपालिका स्तरिय खोप समन्वय समितिको आज भएको बैठक तथा अभिमुखीकरणमा पालिकाका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले सो जानकारी दिनुभएको...


अल्पसंख्यक समुदायका सवाललाई मिडियामा उठान गर्नुपर्नेमा सम्पादकको जोड

नेपालगन्ज, ८ फागुन । अल्पसंख्यक समुदायका सवाललाई स्थानीय सञ्चार माध्यममा उठान गर्नुपर्नेमा मिडियाका सम्पादकहरुले जोड दिएका छन । अल्पसंख्यक समुदायका मुद्दा गम्भिर र संवेदनशिल भएको औल्याउदै सम्पादकहरुले उनीहरुका सवालमा सशक्त भएर कलम चलाउन आवश्यक रहेको धारणासमेत राखेका छन् । युएसएआईडी...


राससले जनजीविकाका सवाललाई प्राथमिकता दिनुपर्ने

नेपालगन्ज, ७ फागुन :राष्ट्रिय समाचार समिति ९रासस०ले समावेशी पत्रकारिताको विकास गर्न जनजीविकाका सवाललाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ । राससको ६३औँ वार्षिकोत्सवको अवसरमा रासस नेपालगञ्ज कार्यालयले आयोजना गरेको राससमा समावेशी पत्रकारिताको विकास विषयक अन्तरसंवाद कार्यक्रमका वक्ताहरुले भाषाको संरक्षणसँगै जनताका सवाल...


एसइइ तहको पढाइ पुरा नगर्दै बिद्यालय छाड्न बिबश छन् : राजी समुदायका बालबालिका

बितिशा चौधरी । बर्दिया, ७फागुन :राजी समुदायका बालबालिकाहरुको अझै पनि शिक्षामा पहुच पुग्न सकेको छैन । बालबालिकाहरु बिद्यालयमा भर्ना भए पनि नियमित रुपमा विद्यालय जादैनन । बारबर्दिया नगरपालिका वडा नं ९ वनगाईका अनिस राजीले गाउकै जन ज्योति माध्यामिक बिद्यालयमा कक्षा...


चामल र चुराको तौल कम गरी बेच्ने केएल दुगडलाई कारवाही गर्ने सभापति खानको भनाई

बाँके, ७ फाल्गुन । बाँकेको गनापुरमा रहेको केएल दुगड समूहले चामल र चुरामा तौल कम गरी ठगी गरेको आरोपमा कारवाहीको दायरामा आउने भएको छ । उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति एंव पूर्व खानेपानी मन्त्री अब्दुल खानले...


तानसेन महोत्सवको व्यापक तयारी

रुपा थापा पाल्पा, ७ फागुन :पाल्पाको तानसेनमा कृषि, रोजगार, पर्यटन उद्योग र व्यापार तानसेन महोत्सव २०८० हुँदैछ । तानसेन नगरपालिकाले फागुन १९ गतेदेखि २८ गतेसम्म टुडीखेलमा महोत्सव गर्न लागेको हो । जिल्लामा उत्पादित कृषि उपजको प्रदर्शनी, बजारीकरण तथा प्रवर्धन, पर्यटन...


नेपालगन्ज जनकपुर उडान सुरु

नेपालगन्ज, ५ फागुन : आन्तरिक धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पहिलो पटक नेपालगञ्जबाट जनकपुरका लागि हवाई उडान शुरु गरिएको छ । यति एयरलाइन्सले आज पहिलो प्रवर्द्धनात्मक उडान दिउँसो नेपालगञ्ज विमानस्थलबाट जनकपुरका लागि गरेको यति एयरलाइन्सले जनाएको छ । जनकपुरको जानकी...


गुणस्तरिय र समयमा काम गर्ने निर्माण व्यवसायीलाई सरकारले सम्मान गर्ने : मन्त्री ज्वाला

खजुरा (बाँके), ४ फागुन : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गुणस्तरिय र समयमा काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सरकारले सम्मान गर्ने बताउनुभएको छ । हुलाकी सडक अन्तर्गत नेपालगन्ज गुलरिया सडकको अनुगमन पश्चात बाँकेको खजुरामा आज आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै...


सोफिया स्कुलले मनायो १७औं खेलकुद दिवस

नेपालगन्ज ४ फागुन । नेपालगन्जको सोफिया रेजिडेन्सियल स्कुलले शुक्रवार १७औं खेलकुद दिवस विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाएको छ ।स्कुलको प्राङ्गणमा सम्पन्न भएको सो कार्यक्रममा विभिन्न विधामा खेलाइएका खेलकुद प्रतियोगिताका बिजेतालाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा...


ताजा

सबै

नेपालगन्जमा लुटपाट गरिएका सामग्री फिर्ता हुँदै

नेपालगन्ज, ३० भदौ :बाँकेका केही सरकारी कार्यालयबाट लुटपाट गरेको सामान फिर्ता हुन थ…

पिआइएल समुह नेपालगन्जद्धारा निःशुल्क कानुनी परामर्श सेवा शुरु

नेपालगन्ज २० भदौ । नेपालगन्जका कानून व्यवसायीले निःशुल्क अनलाईन कानूनी परामर्श सेवा …

अस्थायी रुपमा सेवा दिँदै नेपालगञ्जका क्षतिग्रस्त कार्यालय

नेपालगञ्ज, २९ भदौः आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका यहाँका कार्यालयमध्ये केहीले अस्थ…

डुडुवा कार्यालयमा तोडफोड्, लेखा शाखाका सम्पुर्ण कागजात जलाइयो

डुडुवा (बाँके) २५, भदौ । डुडुवा गाउँपालिका कार्यालयमा एक समुहले आक्रमण गरि लेखा श…

लोकप्रिय

सबै

पिआइएल समुह नेपालगन्जद्धारा निःशुल्क कानुनी परामर्श सेवा शुरु

नेपालगन्ज २० भदौ । नेपालगन्जका कानून व्यवसायीले निःशुल्क अनलाईन कानूनी परामर्श सेवा …

अस्थायी रुपमा सेवा दिँदै नेपालगञ्जका क्षतिग्रस्त कार्यालय

नेपालगञ्ज, २९ भदौः आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका यहाँका कार्यालयमध्ये केहीले अस्थ…

नेपालगन्जमा लुटपाट गरिएका सामग्री फिर्ता हुँदै

नेपालगन्ज, ३० भदौ :बाँकेका केही सरकारी कार्यालयबाट लुटपाट गरेको सामान फिर्ता हुन थ…