अर्गानिक तरकारी खेतीमा रमाउँदै थारु महिला
नेपालगन्ज, २६ वैशाख : अर्गानिक तरकारीको माग बढ्दै गएपछि ग्रामीण क्षेत्रका थारु महिला बिहानै तरकारी लिएर नेपालगञ्ज आउने गरेका छन् । अर्गानिक तरकारीको माग दिनदिनै बढ्दै गएपछि बाँके र बर्दियाका ग्रामीण भेगका थारु महिलाले आफ्नै खेतबारी उत्पादित तरकारीबाट प्रशस्त कमाइ...
THE ROLE OF EDUCATION IN PROTECTING HUMAN RIGHT.
Jigyasha Tiwari The concept of education-related rights emphasizes the fundamental right to education as a basic human right, as outlined in various sources. In Nepal, education is considered a right for all individuals without discrimination, ensuring access to education for...
बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो
नेपालगञ्ज, २४ वैशाख । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार एक सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । जिल्ला वन कार्यालय, बाँकेका अनुसार नेपालगञ्ज सव डिभिजन कार्यालयअन्तर्गतका १०, नरैनापुर सव डिभिजनअन्तर्गतका नौ, सिक्टा सव डिभिजनका १८,...
नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी
नेपालगन्ज २४ वैशाख स् जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगञ्जबाट नौ महिनामा रु ७० करोडभन्दा बढी मूल्यको जडिबुटी निकासी भएको छ । विभिन्न समस्या र अवरोधका बावजुद चालु आवको साउनदेखि चैतसम्म नौ महिनाको अवधिमा रु ७० करोडको जडिबुटी निकासी...
साइबर अपराधसम्बन्धी उजुरी बढे
नेपालगन्ज २४ वैशाख :सूचना प्रविधिको विकाससँगै साइबर अपराधका घटना बढेको छ । सामाजिक सञ्जालको प्रयोगले हुने घटनामा वृद्धि भएको हो । सामान्य रुपमा फेसबुकमा भएको कुराकानी, दुव्र्यहार, अनावश्यक फोटो राखी चरित्र हत्या गर्ने जस्ता क्रियाकलाप सम्बन्धीका ठाडो उजुरी जिल्ला प्रहरी...
स्थानीय सरकार र प्रशासन मिलेर अतिक्रमित जमिन फिर्ता गरिने
नेपालगन्ज, २४ बैशाख । लामो समयदेखि अतिक्रमणमा परेको कोहलपुर नगर विकास समितिको जग्गा स्थानीय सरकार र प्रशासन मिलेर फिर्ता गरिने भएको छ । कोहलपुर नगरपालिकाको आयोजनामा आइतवार कोहलपुरमा भएको सर्वदलीयसर्वपक्षीय बैठकमा अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविक कै अवस्थामा फिर्ता...
रक्तदान शिविरमा ५४ जनाद्धारा रक्तदान
पवन जायसवाल नेपालगन्ज २२ बैशाख । सन्त निरंकारी मण्डल नेपाल, नेपालगञ्ज शाखाले गरेको रक्तदान शिविरमा ५४ जनाले रक्तदान गरेका छन । नेपालगञ्ज नगर प्रमुख प्रशान्त बिष्टले प्रादेशिक रक्त सञ्चार केन्द्रका प्राविधिक होमराज गिरीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गर्नुभयो ।...
एक ढिक्का भएर पार्टीलाई बलियो बनाऔँ : डा.कोइराला
बाँके,२२ वैशाख : नेपाली काँग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले देश अत्यन्तै संकटको अवस्थामा रहेको बाउनुभएको छ । नेपाली काँग्रेस बाँके क्षेत्र नं.१ र प्रदेश सभा क र ख को आज कोहलपुरमा आयोजित दोस्रो सम्मेलनलाई सम्वोधन गर्दै नेता कोईरालाले सरकार फेरवदलका...
तराई भु–परिधि कार्यक्रमको प्रभावकारिता बारे अनुगमन
सुर्यलाल यादव कम्दी (बाँके), २२ बैशाख । तराई भुपरिधी कार्यक्रमको वार्षिक गतिबिधीको सरोकारवाला निकायले अनुगमन गरेका छन । सामुदायिक वन तथा बाताबरण संरक्षण समन्वय समिति डुडुवा बाँकेले तराई भुपरिधी कार्यक्रम कोहलपुर बाँकेसंग सम्झौता भई आर्थिक वर्ष २०८००८१ मा सम्पन्न भएका...
मुलुकको विकासका लागि स्थायित्व सरकार जरुरी : पुन
नेपालगन्ज २२ बैशाख :नेपाली कांग्रेस लुम्विनी प्रदेश सभापति अमरबहादुर पुनले नेपालमा स्थायीत्व सरकार नबनेसम्म मुलुक समृद्ध नहुने बताउनु भएको छ । उहाँले देशमा सबै राजनितिक दलहरुले मिलेर दिगो रुपमा स्थायित्व सरकार निमार्ण गरेमा मात्र देशको विकाससंगै जनताको हित हुने तर्क...
तातो हावा ‘लु’बाट जोगाउन घरदैलो अभियान
नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा लुबाट जोगाउन उपमहानगरले सचेतनाका लागि घरघरमा स्वयंसेवक खटाएको छ । अत्यधिक गर्मी र तातो हावा लुको उच्च जोखिम रहेकाले नेपालगञ्ज२१ र २२ मा घरदैलो अभियान सञ्चालन गरिएको हो । स्वयम्सेवकहरुले घरघरमा पुगेर स्थानीयलाई पर्चापम्प्लेटलगायत...
नेपालगन्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल
नेपालगन्ज, २१ बैशाख ः पश्चिम नेपालमा निजी अस्पतालको रुपमा सुविधा सम्पन्न नेपालगन्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल सर्वसम्मत चयन हुनुभएको छ । अर्याल गण्डकी मेडिकल कलेजका अध्यक्ष तथा युनिभर्सल कलेज अफ मेडिकल कलेजका प्रबन्ध सञ्चालक हुनुहुन्छ । अर्यालले नेपालगन्ज मेडिकल...
विश्व प्रेस स्वतन्त्रता दिवसको सान्दर्भिकता
विचार विपुल पोखरेल काठमाडौँ, २१ वैशाख : प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले आज संसारभर उत्सव मनाउँदै छन् । युनेस्कोले सन् १९९३ देखि मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा मनाउने प्रस्ताव गरेअनुसार आजको दिनलाई उत्सवको रुपमा मनाउन थालिएको हो...
नेपालगञ्ज नगरलाई डुबानबाट जोगाउन यस बर्ष नाला सफाई सुरु
नेपालगन्ज, २१ बैशाख : नेपालगञ्ज उपमहानगरपालिकालाई डुबानबाट जोगाउन यस बर्ष नाला सफाई थालिएको छ । बर्खायाममा हुने डुबानबाट नेपालगञ्जलाई जोगाउन यहाँका साना ठूला मुख्य नालाहरु सफाई गर्न थालिएको हो । विगतमा सामान्यरुपमा डुबानका बेला मात्र बजार क्षेत्रका नालाको सफाई गर्ने...
आज विश्व प्रेस स्वतन्त्रता दिवस
काठमाडौँ, २१ वैशाखः आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइँदै छ । स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र जारी गरेको दिनको...
जैविक विविधता संरक्षणमा जोड
नेपालगन्ज, २१ बैशाख :जैविक विविधताको संरक्षण र सामुदायिक वनहरुको सशक्तिकरणमा जोड दिइएको छ । डिविजन वन कार्यालय बाँके र बास नेपालको संयुक्त आयोजनामा बाँकेको राप्तीसोनारी ६ मा आयोजित जैविक चौतारी कार्यक्रममा गरिएको सम्वादमा आठ बुँदे प्रतिबद्धताले जैविक विविधताको संरणक्षमा टेवा...
नेपालगञ्ज रङ्गशाला सुनसान
नेपालगञ्ज, १७ वैशाख : बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि हुन सकिरहेका छैनन् । खेलकुद विकास समिति लुम्बिनी प्रदेश कार्यालयका प्रमुख महेश चन्दले रङ्गशालाको निर्माण कार्य सकिएपछि असारपछि खेलकुदका गतिविधिले गति लिने उहाँको भनाइ...
संस्थागत विद्यालयलाई शुल्क सम्वन्धी मापदण्ड पालना गराइदै
नेपालगन्ज, १७, बैशाख: नेपालगञ्ज उपमहानगरपालिकाले संस्थागत विद्यालयलाई शुल्क सम्वन्धी मापदण्ड कडाईका साथ पालना गर्न थालेको छ । निजी विद्यालयका प्रधानाध्यापक एवम् प्रतिनिधिहरुसंग शुल्क सम्बन्धि मापदण्ड कार्यान्वयनका लागि नगर प्रमुख प्रशान्त विष्टले ११बुँदे निर्देशन दिनुभएको छ । प्रमुख विष्टका अनुसार ११...