Pairabi logo

असोज २६, २०८३, सोमबार                    

एफडब्लुएलडीद्धारा निर्वाचन पर्यवेक्षकलाई अभिमुखीकरण

डेक्स

डेक्स

एफडब्लुएलडीद्धारा निर्वाचन पर्यवेक्षकलाई अभिमुखीकरण
ADVERTISEMENT

नेपालगन्ज ९ फागुन । ‘प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२’ मा पर्यवेक्षण गर्ने लुम्विनी प्रदेशका पर्यवेक्षकलाई अभिमुखीकरण गरिएको छ । महिला, कानून र विकास मञ्च (एफडब्लुएलडी) काठमाण्डौले लुम्विनी प्रदेश अन्र्तगत करिब २० जना पर्यवेक्षकलाई शनिबार आज नेपालगन्जमा अभिमुखीकरण गरेको छ । 

निर्वाचनमा लैङ्गिक अपाङ्गता तथा समाबेशी दृष्टिकोणबाट निर्वाचनको पर्यवेक्षण गरिने एफडब्लुएलडीका कार्यकारी निर्देशक अधिबक्ता सविन श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार निर्वाचनमा विशेष गरि महिला, अपाङ्गता भएका भएका व्यक्ती, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, सिमान्तकृत समुह, ज्येष्ठ नागरिक, बाल संरक्षण, धार्मिक तथा भाषिक अल्पसंख्यकहरुको निर्वाचन तथा मतदानमा सहभागिता र अवस्था लगायतका बारेमा पर्यवेक्षण गरी प्रतिबेदन तयार गरिनेछ

मतदान पुर्व, मतदानका दिन र मतदान पश्चात गरि तीन चरणमा पर्यबेक्षण गरिने छ । अभिमुखीकरणमा निर्वाचन पर्यवेक्षण र निर्वाचन आचारसंहिताका बारेमा एफडब्लुएलडीका कार्यकारी निर्देशक सविन श्रेष्ठ र अधिबक्ता सागर पाठकले जानकारी गराउनुभएको थियो । 

निर्वाचनलाई स्वच्छता, स्वतन्त्रता र विश्वनीय बनाउन जोड दिइएको छ । एफडब्लुएलडीले यस निर्वाचनमा देशभरी करिब २ सय पर्यवेक्षकमार्फत निर्वाचन पर्यवेक्षण गर्न लागेको जनाएको छ । 
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…