Pairabi logo

फागुन ११, २०८२, सोमबार                    

भर्खरै

२४४८ समाचार


बन कर्मचारीको मिलेमतोमा कम्दीमा काठ चोरी

नेपालगन्ज १० साउन । बाँके कम्दीस्थित गोकुल सामुदायिक बनका पदाधिकारीले अबैध रुपमा काठ चोरी तथा विक्री वितरणमा सक्रिय देखिएका छन । वन डिभिजन कार्यालयका कर्मचारीको समेत संलग्नतामा बन समुहका पदाधिकारीहरुले खुलेआम अबैध रुपमा काठ चोरी निकासीको कार्य गरिरहेको स्थानीय उपभोक्ताले...


राप्तीको भँगालोमा फसेका २६ को उद्दार

नेपालगन्ज । सशस्त्र प्रहरीको विपद व्यवस्थापन टोलीले बाँकेको नरैनापुरबाट राप्ती नदीमा आएको बाढीमा फसेका २६ जनाको उद्दार गरेको छ। मंगलबार राति ९ बजे नरैनापुर गाउँपालिका(५ भगवानपुरघाटमा राप्तीको भँगालोमा फसेका २६ जनाको सशस्त्र प्रहरीको विपद व्यवस्थापन टोलीले उद्दार गरेको जिल्ला प्रशासन...


बाँकेमा पानीमा डुबेर ३२ को मृत्यु

नेपालगञ्ज । बाँकेमा पानीमा डुबेर मात्र गत आर्थिक वर्ष २०७९०८० मा ३२ जनाको मृत्यु भएको छ । जिल्लामा रहेका नाला, पोखरी, तालतलैया, नदी तथा अन्य कार्य गर्दा ३२ जनाको पानीमा डुबेर मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी...


अनुसन्धान अधिकृत मृत भेटिए

नेपालगन्ज । राष्ट्रिय अनुसन्धान विभागका एकजना अनुसन्धान अधिकृत (इन्स्पेक्टर) मृत भेटिएका छन्। प्रहरीले उनको शव सर्लाहीको ईश्वरपुर नगरपालिका९, खोरिया टोलमा भेट्टाएको हो। सर्लाही प्रहरीका अनुसार ईश्वरपुर नगरपालिका६, बयलवास बजार निवासी २९ वर्षीय वसन्त साह फूलजोरत्रिभुवननगर सडकखण्डअन्तर्गत खोरिया टोलनजिकैको कल्भर्टमुनि आज...


भारतबाट ५१ करोड ३१ लाखको कोदो आयात

नेपालगन्ज । मुलुकको पूर्वी पहाडी जिल्लामा कुनै बेला पर्याप्त मात्रामा उत्पादन हुने कोदो पछिल्लो समय भारतबाट आयात गर्ने गरिएको छ । युवा वैदेशिक रोजगारीमा जाने गरेका कारण गाउँमा खेत बाँझै छन् । यस्तोमा कोदोमा पनि हामी भारतमाथी नै निर्भर हुनुपर्ने...


लुम्विनीमा दुई विधेयक प्रमाणीकरण

नेपालगन्ज । लुम्बिनी प्रदेश सभाले पास गरेको दुई वटा विधेयक प्रमाणीकरण भएको छ । मंगलबार बसेको बैठकमा आर्थिक वर्ष २०८०र२०८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण...


निलम्बनमा परेका डिएसपी केसी बर्खास्त

नेपालगन्ज । ३५ तोला सुनसहित पक्राउ परेका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी बर्खास्त भएका छन्। भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी गृहमन्त्रालयले उनलाई बर्खास्त गरेको हो। उनलाई बर्खास्त गरिएको पत्र हेडक्वाटरमा आएको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिनुभयो...


मनाइयो डुबेर हुने मृत्यु रोकथाम दिवस

नेपालगन्ज । बाँकेमा पहिलोपटक आज डुबेर हुने मृत्यु रोकथाम दिवस मनाइएको छ । जिल्ला विपद व्यवस्थापन समिति बाँकेको आयोजनामा डुबेर हुने मृत्युु रोकथाम दिवस मनाइएको हो । नेपालगन्ज उपमहानगरपालिकाका कार्यबाहक नगर प्रमुख कमरुद्दिन राईले डुबेर हुने मृत्यु वर्षेनी बढ्दै गइरहेको...


एक वर्षमा भित्रिए ९४ हजार थान ल्यापटप

नेपालगन्ज । गत आर्थिक वर्ष २०७९र०८० मा ६ अर्ब २१ करोड रुपैयाँ बराबरका ९४ हजार ५९२ ल्यापटप र नोटबुक नेपाल भित्रिएका छन् । भन्सार विभागको तथ्यांक अनुसार यसबाट सरकारले ८२ करोड २३ लाख राजस्व संकलन गरेको छ । आर्थिक वर्ष...


राप्ती नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

नेपालगन्ज। जिल्ला विपद व्यवस्थापन समिति बाँकेले आज राप्ती नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले सूचना जारी गर्दै राप्ती नदीको बहाब एक्कासी बढेर ५.४५ मिटर माथि पुगेकाले नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउनुका साथै नदीमा...


लुम्बिनी प्रदेशका विभिन्न सडक अवरुद्ध

नेपालगन्ज । भारी वर्षाले पहिरो खस्दा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सडक अवरुद्ध भएका छन् । पहिराले बुटवल(पाल्पा, गोरुसिंगे(सन्धिखर्क, राम्दी(रामपुर र भालुबाङ (प्युठान सडक अवरुद्ध भएका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । कार्यालयका सूचना अधिकारी डीएसपी होमबहादुर...


तिनाउ र दानव नदीका फसेका दुईको उद्धार

नेपालगन्ज । बुटवलको तिनाउ र दानव नदीमा फसेका दुईजनाको उद्धार गरिएको छ । बुटवल मजुवास्थित तिनाउ नदीको बीचमा दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मिनबहादुर गाहा र दानव नदीमा फसेका अर्का एकजना पुरूषलाई नगर प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको...


डिएसपी केसीलाई बर्खास्त गर्न सिफारिस

नेपालगन्ज । ३५ तोला सुनसहित पक्राउ परेका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई बर्खास्त गर्न सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालय, नक्सालले आन्तरिक छानबिनबाट गम्भीर आचरण उल्लंघन गरेर प्रहरी ऐन विपरितको कार्य गरेको देखिएको भन्दै जागिरबाट हटाउन गृह मन्त्रालयसमक्ष सिफारिस...


गौरिका सिंहको नयाँ राष्ट्रिय कीर्तिमान

नेपालगन्ज । जापानको फुकुओकामा आयोजना भइरहेको २० औं वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा नेपाली पौडी खेलाडी गौरिका सिंहले नयाँ राष्ट्रिय कीर्तिमामन बनाएकी छन् । १३औं सागकी ४ स्वर्ण पदकधारी गौरिकाले १०० मिटर ब्याक स्ट्रोकमा १ मिनेट ६।८० सेकेन्ड समयमा दूरी...


लगानीको वातावरण सहज हुँदै छः अर्थमन्त्री महत

बुटवल । अर्थमन्त्री डा। प्रकाशशरण महतले मौद्रिक नीतिले बैंकहरुको ब्याजदर खुकुलो बनाएकाले निजी क्षेत्रमा पुँजी प्रवाह बढ्न गई लगानीको वातावरण सहज हुने बताउनुभएको छ। राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिको धेरै राम्रो पक्ष रहेको मन्त्री महतको दावी छ ।...


बाँकेमा १ हजार ६ सयलाई बंशज नागरिकता

नेपालगञ्ज । बाँकेमा करिब एक महिनाको अवधिमा जन्मको आधारमा १ हजार ६ सय जनालाई वंशज नागरिकता वितरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले हालसम्म जन्मको आधारमा नागरिकता पाएकाहरूका १ हजार ६ सय जना सन्तानलाई वंशजको आधारमा नागरिकता वितरण...


पहिरोले घर पुरिँदा आमा–छोराको मृत्यु

नेपालगन्ज । बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु भएको छ । पुर्चौडी नगरपालिका२ को भैरु टोलमा घर पुरिँदा २५ वर्षीय अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमल प्रसाद चौधरीले...


सिक्टाद्धारा २० हजार बढी हेक्टर जमिनमा सिँचाई

राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको पानीले यस वर्ष बाँके जिल्लाको २० हजार दुई सय हेक्टर जमिनमा सिँचाइ पुगेको छ । आयोजनाको पश्चिमी नहरबाट १६ हजार र पूर्वी नहरबाट चार हजार दुई सय गरी २० हजार दुई सय हेक्टर जमिनमा सिँचाइ...


नेपालगन्जको मुख्य नाला फराकिलो हुँदैं

नेपालगन्ज, ७ साउन । नेपालगन्जको सुर्खेतरोडस्थित ठुलो नालाको पुलको निकासलाई फराकिलो गर्नका लागि निमार्ण कार्य शुरु भएको छ । केही वर्ष अगाडी निमार्ण भएको करिब ८१० मिटरको नालाको चौडाई निमार्ण गरिएपनि बीचको भाग (निकास) तीन मिटर मात्र बनाएपछि पानी थुुनिएर...


अध्यागमन कार्यालयको काम ठप्प

नेपालगन्ज । सीमावर्ती रुपैडियामा रहेको भारतीय अध्यागमन कार्यालयले सेवा प्रवाह बन्द गरेपछि नेपालगन्ज नाका भएर हुने पर्यटकहरूको आवागमन बन्द भएको छ । करिब तीन वर्षदेखि अध्यागमन कार्यालय नेपालगन्जका कर्मचारीले नाका प्रयोग गरेर ओहोरदोहोर गर्न खोज्नेहरूलाई सम्झाई बुझाई गराई अन्य नाकाको...


ताजा

सबै

मतदान अधिकृतका लागि प्रशिक्षण सुरु

नेपालगञ्ज, १० फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहाय…

काँग्रेस उम्मेदवार गौडेल राप्तीसोनारी ३ का विभिन्न बस्तीमा

कोहलपुर, फागुन १० । नेपाली काँग्रेस बाँकेका तर्फबाट बाँके क्षेत्र नम्बर १ का प्रतिनिध…

मतदाताबाट प्राप्त प्रतिक्रिया र आशिर्वादले कोइराला उत्साहित

नेपालगञ्ज, फागुन १० । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुध…

सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि

नेपालगन्ज, । नेपालगन्जमा सम्पन्न प्रथम नेपालगन्ज आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता २०८२…

लोकप्रिय

सबै

एफडब्लुएलडीद्धारा निर्वाचन पर्यवेक्षकलाई अभिमुखीकरण

नेपालगन्ज ९ फागुन । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पर्यवेक्षण गर्ने लुम्विनी प्रदे…

बाँकेमा तीन राजनीतिक दलका प्रतिबद्धतापत्र सार्वजनिक

नेपालगञ्ज, ६ फागुनः आगामी फागुन २१ गने हुने निर्वाचनमा उम्मेदवारी दिएका राजनीतिक द…

राससद्धारा निर्वाचन आचारसंहितामा संचार बारे अन्र्तक्रिया

नेपालगन्ज । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउन सञ्चारमाध्यमले आचारसंहिता पा…

मतदाताबाट प्राप्त प्रतिक्रिया र आशिर्वादले कोइराला उत्साहित

नेपालगञ्ज, फागुन १० । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुध…