Pairabi logo

जेठ १४, २०८३, बिहीबार                    

भर्खरै

२५७० समाचार


राप्ती नदीको कटानले डुबानको जोखिम

नेपालगञ्ज । बाँकेको फत्तेपुर क्षेत्रमा तटबन्ध भत्किएपछि राप्ती नदीले खेतीयोग्य जमिन कटान गर्दै बस्तीतिर पस्न थालेको छ । बस्ती र उर्वर भूमि जोगाउन निर्माण गरिएको तटबन्ध भत्किएपछि नदीले जमिन कटान गर्दै बस्तीतिर पसेको राप्तीसोनारी गाउँपालिका७ नयाँबस्ती फरेदा गाउँका शङ्कर यादवले...


प्रेस युनियन बाँकेमा पद हस्तान्तरण

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेको १२ औं जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमिति पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा पद हस्तान्तरण भएको छ । नवनिर्वाचित अध्यक्ष प्रियास्मृति ढकाल, उपाध्यक्षद्धय कमल खत्री र निशा शाह, सचिव भिष्म लोध, सह(सचिव माया अधिकारी र कोषाध्यक्ष खडक...


तुलसी जयन्ती तथा अवधी महोत्सव

पवन जायसवाल । नेपालगन्ज । नेपालगन्जमा अवधी तथा हिन्दी भाषा सँस्कृतिका महान पण्डित, भक्त कवि, सन्त शिरोमणि तुलसीदास जी महाराजको ५२६औं तुलसीदास जयन्ती तथा २४ औं अवधी दिवसको रुपमा अवधी महोत्सव २०८० मा २८ जना समाजसेवी, साहित्यकारहरुलाई बुद्धवार सम्मान गरिएको...


औतारदेईको ११औं स्मृती दिवसमा सम्झना

नेपालगञ्जमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा आफ्नो करोडौंको सम्पती दान गरेर उदाहरणीय बनेकी दानवीर स्व। औतारदेई कशौधन (चौधराइन) को ११ औं स्मृती दिवस विविध कार्यक्रम गरि मनाईएको छ ।स्वर्गीय चौधराइनको भदौ ६ गते स्मृती दिवसको सन्दर्भमा आज भेरी अस्पतालमा उनको योगदानको...


डुडुवाद्वारा धानको मूल बीउ उत्पादन शुरु

किसानलाई बीउ वितरण गर्न बाँकेको डुडुवा गाउँपालिकाले यस वर्षदेखि बीउ उत्पादनको काम सुरु गरेको छ । यस वर्ष धान रोपाइँ हुनुअगावै धानको मुल बीउ उत्पादन गर्न पालिकाअन्तर्गत करिब ३० हेक्टर जमिनमा बीउ छरिएको छ । किसानको जमिनमा लगाइएको मूल बीउपछि...


लम्पी स्किन रोगको संक्रमण नियन्त्रण गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

नेपालगन्ज ५ भदौ । बाँकेलगायत देशैभरका पशुहरुमा फैलिएको लम्पी स्किन रोगको संक्रमणको रोकथाम तथा उपचारको व्यवस्था मिलाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ । बाँकेका नागरिक समाजहरुको एक समुहले लम्पी स्किन रोगको उपचारको व्यवस्था तत्काल गर्न गराउन माग गरेको हो । सूचना...


कोहलपुर र बैजनाथका पशुपालक कृषकलाई सुत्केरी भत्ता

नेपालगन्ज । बाँकेका दुई स्थानीय तहले पशु चौपायाबाट उत्पादनमा वृद्धि गर्न भन्दै पशुपालक कृषकलाई सुत्केरी भत्ता प्रदान गर्ने भएका छन । जिल्लाको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाले ब्याएका (सुत्केरी) गाई र भैसीको पोषणका लागि उक्त भत्ता दिन लागेका हुन ।...


ललिता निवास अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा

नेपालगन्ज । ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयलाई पठाएको छ । सीआईबी प्रवक्ता दिनेश आचार्यले केही बेर अघि मात्रै अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई पठाइएको जानकारी दिनुभयो ।सीआईबी स्रोतका अनुसार यो...


विपन्न परिवारलाई चल्लासहित विभिन्न सामाग्री वितरण

नेपालगन्ज, भदौ ४ । बाँके युनेस्को क्लबले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बाँकेका दुई गाउँपालिकाका २१ परिवारलाई आय आर्जनका लागि कुखुराका चल्लासहित विभिन्न सामाग्री वितरण गरेको छ । कतार च्यारेटिको आर्थिक सहयोगमा क्लबले सञ्चालन गरेको दोस्रो फेजको नेपाल एकिकृत...


बर्दियाका बाढीपिडितलाई हाइजिन किट वितरण

नेपालगन्ज, भदौ ४ । गएको साउन २७ देखि २९ गतेसम्म परेको अविरल वर्षाले गर्दा आएको बाढीबाट प्रभावित भएका बर्दिया जिल्लाका विभिन्न पालिकाका पिडित परिवारलाई हाइजिन किट लगायत विभिन्न सामाग्री वितरण शुरु गरिएको छ । युके एड स्टारफन्डको सहयोगमा प्लान नेपाल...


नेपालगन्ज उद्योग बाणिज्य संघको अध्यक्षमा धामी निर्वाचित

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको अध्यक्षमा टंकबहादुर धामी निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्दी ललितकुमार रौनियारलाई ८९० मतले पराजित गर्दै धामी अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचन समितिका अनुसार धामीले २हजार ४५६ मत पाउँदा रौनियारले १हजार ५६६ मत प्राप्त...


अवधी समुदायको गुडिया पर्व

नेपालगञ्ज । आज साउन शुक्लपक्ष नागपञ्चमी पर्व । पश्चिम नेपालको तराईका जिल्लामा बसोबास गर्ने अवधि समुदायले नाग पर्वलाई गुडिया पर्वका रुपमा मनाउने गर्दछन् । यो पर्व अवधि समुदायको मुख्य पर्वको रुपमा लिइन्छ । आजको दिन सो समुदायले घरपरिवार, आफन्त, टोल...


सूचनाको हक कार्यान्वयनमा जोड

नेपालगन्ज ३ भदौ । आज भदौ ३ गते राष्ट्रिय सूचना दिवस । २०६४ साल भाद्र ३ गतेका दिन नेपालमा सूचनाको हक सम्बन्धी ऐन पारित भएको थियो । सोही सन्दर्भमा यो दिवस मनाउन सुरु गरिएको हो । नेपालमा सूचनाको हक सम्वन्धी...


उबासंघ चुनाबः एसोसिएटतर्फ कार्की र गुप्ता निर्वाचित

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचन अन्तर्गत एसोसिएट सदस्यतर्फ समावेशी प्यानलका कमलकुमार कार्की र साझा प्रजातान्त्रिक प्यानलका प्रदिपकुमार गुप्ता निर्वाचित भएका छन् । एसोसिएट तर्फको १६६ मतमा समावेशीका कार्कीले ११९ मत र साझा प्रजातान्त्रिकका गुप्ताले ८८ मत ल्याएर निर्वाचित...


बाँकेमा १५ बर्षदेखिका खानेपानी आयोजना अलपत्र

नेपालगञ्ज। बाँकेमा १५ बर्षदेखिका विभिन्न खानेपानी आयोजना अलपत्र परेका छन । बजेट, जनश्रमदानको अभाव र बैकल्पिक खानेपानीको स्रोतका कारण उपभोक्ता सचेत नहुँदा जयसपुर खानेपानी आयोजना लगायतका अन्य आयोजना समेत अलपत्र परेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नेपालगञ्जले जनाएको छ ।...


लुम्बिनीमा आन्तरिक आय छ अर्ब पुर्‍याउने लक्ष्य

तुलसीपुर ९दाङ०, ३ भदौ स् लुम्बिनी प्रदेश सरकारले आन्तरिक आम्दानीलाई बढाउने कसरत गरेको छ । अघिल्ला आर्थिक वर्षभन्दा यसवर्ष आन्तरिक आम्दानी बढाउने लक्ष्य राखिएको प्रदेश सरकारका अर्थ विज्ञ सुशान्त वैदिकले बताउनुभयो । हामीले यसवर्ष आन्तरिक आम्दानीलाई बढाउने गरी लक्ष्य राखेका...


विपन्न र एकल महिलाका लागि सिलाई कटाई तालिम

बाँके युनेस्को क्लबद्धारा नेपालगन्जमा विपन्न, एकल र असहाय महिलाहरुकालागि तीनमहिने सिलाई कटाई तालिम सञ्चालन गरिएको छ । कतार च्यारिटीको साझेदारीमा बाँके युनेस्को क्लबले शुक्रवारदेखी सो तालिम यहाँ सञ्चालन गरेको हो । लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी नमुना र युनेस्को बाँकेका...


बङ्गलादेशी पर्यटकलाई विमानस्थलमा स्वागत

जहाज चार्टर्ड गरेर नेपाल भ्रमणमा आएका बङ्गलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । विमान बङ्गलादेश एयरलाइन्सबाट काठमाडौँ ओर्लिएका एक सय ४५ पर्यटकलाई नेपाल पर्यटन बोर्डको नेतृत्वमा स्वागत गरिएको हो । पञ्चेबाजासहित पर्यटन व्यवसायीले बङ्गलादेशी पर्यटकलाई स्वागत गरेका हुन्...


निगमद्वारा दोस्रोचरणको ‘टैंक ट्रक लकिङ’  शुभारम्भ

नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्ज बाराले दोस्रो चरणको टैंक ट्रक लकिङ सुरुआत गरेको छ । निगमको प्रादेशिक कार्यालयमा आज आयोजित कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सिङ्गल लोड गरिएको तीन ट्याङ्करमा टैंक ट्रक लकिङ लगाएर सो कार्यको...


मनाङका किसानले स्याउ टिप्न थाले

हिमाली जिल्ला मनाङमा किसानले स्याउ टिप्न थालेका छन् । जिल्लाको तल्लो क्षेत्रमा लगाइएका गाला, मेमा र रेड डेलिसियस प्रजातिका स्याउ टिप्न थालिएको हो । यहाँ विभिन्न स्याउमध्ये गाला, मेमा र रेड डेलिसियस, फुजी, किकु, रेड जोना, प्रिन्स र गोल्डेन प्रजातिका...


ताजा

सबै

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बैजनाथ (बाँके) १४ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा प्राङ्गारिक कृषि पोषण मेला प्र…

राप्तीसोनारीको सञ्चार नीतिको मस्यौदामाथि छलफल

नेपालगन्ज, १२ जेठ । बाँकेको राप्तीसोनारी गाउँपालिकाको सञ्चार नीतिको मस्यौदामाथि नेप…

डुडुवा मिडिया नीतिको मस्यौदामाथी छलफल

नेपालगन्ज १२ जेठ । बाँके डुडुवा गाउँपालिकाको डुडुवा मिडिया नीति २०८३ निर्माणका ला…

८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै पत्रकार महासंघ बाँकेको साधारण सभा सम्पन्न

नेपालगञ्ज, । ८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ बाँकेको पन्ध्…

लोकप्रिय

सबै

डुडुवा मिडिया नीतिको मस्यौदामाथी छलफल

नेपालगन्ज १२ जेठ । बाँके डुडुवा गाउँपालिकाको डुडुवा मिडिया नीति २०८३ निर्माणका ला…

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

नेपालगन्ज, १० जेठ । बाँके जिल्लामा रहेका ८२ विद्यालय मध्ये कुनै पनि विद्यालय कमजोर र…

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै पत्रकार महासंघ बाँकेको साधारण सभा सम्पन्न

नेपालगञ्ज, । ८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ बाँकेको पन्ध्…