ब्यवसायिक बाख्रापालन तालिम शुरु
शिवा शर्मा बर्दिया २२ पुस । एकिकृत कृषि तथा पशुपनछी विकास कार्यलय गुलरिया बर्दियाले चालु आर्थिक वर्ष२०७९०८०को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत जिल्ला स्तर ३ दिने बालीबस्तु बिशेष ब्यवसायिक बाख्रापालन तालिम संचालन गरेको छ । चिसो मौसम बढदै गर्दा बाख्राको स्वास्थ्यमा...
सांसद तिवारीलाई गृह जिल्लामा स्वागत
नेपालगन्ज, २० पुस । प्रतिनिधीसभा सदस्य लक्ष्मी तिवारीलाई आज नेपालगन्जमा स्वागत गरिएको छ । नागरिक समाजको तर्फबाट सांसद तिवारीलाई स्वागत तथा सम्मान गरिएको हो । सूचना र मानव अधिकार अनुन्धान केन्द्र नेपालगन्जका अध्यक्ष विश्वजित तिवारी नेतृत्वको समुहले नेपालगन्ज विमानस्थलमा स्वागत...
बर्दियामा घरदैलो पशु उपचार सेवा
कमल राज पौडेल देबकमल बर्दिया, २० पुस । एकिकृत तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाको आयोजना र नकाहा कृषि सहकारी संस्था बढैयातालको समन्वयमा पशु प्रजनन कार्यालय गौउ घाटका विज्ञ सेवा र पशु सेवा शाखा बढैयातालको प्राविधिक सहयोगमा नकाहा कृषि सहकारी...
बिउ बिजन उत्पादन तथा प्रमाणिकरण तालिम
शिवा शर्मा बर्दिया २० पुस । एकिकृत कृषि तथा पशु पन्छी विकास कार्यालय गुलरिया बर्दियाले चालु आर्थिक वर्ष २०७९०८० को स्वीकृत कार्यक्रम अन्र्तगत विउविजन खजुरा बाँकेको प्राविधिक सहयोगमा जिल्लाभित्रको ८ वटै पालिकाबाट प्रतिनिधित्व हुने गरी विउ उत्पादन गर्ने कृषक, कृषि...
ज्येष्ठ नागरिक न्यानो सिरक वितरण
शितलहर चलिरहेका बेला न्यानो सिरक पाउँदा बढैयाताल गाउँपालिका ३ का १०५ वर्षीय काले कामीको खुसीले गद्गद भए । शितलहरले आत्तिएको बेला न्यानो सिरक पाउँदा मन आनन्दित भएको उनले बताए । चिसोले रात काट्न मुस्किल परिरहेको थियो । अव आनन्दले सुत्न...
प्रदेश सांसदद्धारा सपथ ग्रहण
दाङ, १७ पुस । लुम्बिनी प्रदेश सभाका नवनिर्वाचित सांसदले आज आइतबार पद तथा गोपनियताको शपथ लिएका छन् । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरियास्थित नवनिर्मित सभा हलमा उनीहरूले शपथ लिएका हुन । प्रदेश प्रमुख अमिक शेरचनले सबै प्रदेश सभा...
गाउँपालिकाद्धारा सम्बेदना व्यक्त
नेपालगन्ज, १७ पुस । बाँके डुडुवा गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष आमोद तिवारीको ममतामयी आमाको निधनप्रति गाउँपालिकाले सम्बेदना व्यक्त गरेको छ । गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले आइतबार शोक वक्तव्य जारी गर्दै वडा अध्यक्ष तिवारीकी ममतामयी आमा ७२...
दुईसय वर्ष पुरानो रानीतलाउ पुनः जिर्ण वन्दै
नेपालगन्ज १७ पुस । निकै तामझामका साथ नेपालगन्जको ऐतिहासिक पर्यटकिय ताल रानीतलाउलाई संचालनमा ल्याइएपनि अहिले संरक्षणको अभावमा पुनः जिर्ण हुन थालेको छ । करिब पाँच वर्ष अघि निर्वाचित नेपालगन्जका मेयर डा. धवलशम्सेर राणाको पहलमा पुनः सञ्चालनमा ल्याइएको ताललाई हाल आएर...
नेपालगञ्जमा ट्रकको ठक्करबाट मृत्यु
नेपालगञ्ज, १६ पुस । ट्रकको ठक्करबाट आज नेपालगञ्जमा एक जनाको मृत्यु भएको छ । उपमहानगरपालिकाको न्युरोडस्थित भानुभक्त चोकमा ना ७ ख १७ नम्बरको ट्रकले ठक्कर दिँदा साइकल यात्री दैलेख नारायण नगरपालिका वडा नं ५ का १८ वर्षीय तेजेन थापा मगरको...
चिसो लगायतका विपद्को पुर्व तयारी बारे निर्णय
कमल राजपौडेल देबकमल बर्दिया १५ पुस । बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी एवम विपद् ब्यवस्थापन समितिका अध्यक्ष्य बन्धु प्रसाद बास्तोलाको अध्यक्ष्यतामा विपद् ब्यवस्थापन समिति बर्दियाको २०७९ पौष १४ गते स्थानीय पालिकाका प्रमुखहरु लगायत राजनीतिक दलका प्रतिनिधिहरुका साथै विभिन्न सरोकारवाला निकायहरुसहितको...
बालबालिकाको हेरचाहमा बुवाको भूमिका
शिवा शर्मा बर्दिया १५ पुस । लामो समयदेखि महिला तथा बालबालिकाको क्षेत्रमा काम गरी रहेको थारु महिला उत्थान केन्द्र गुलरिया बर्दियाले प्लान ईन्टरनेश्नल नेपालको सहयोगमा बालबालिकाको सपना परियोजना अन्र्तगत प्रारम्भिक बालबालिकाका लागि बालबालिकाको हेरचाहमा बुवाको भूमिका विषयमा २० जना सहजकर्तालाई...
कृषकलाई परामर्शका लागि एप्स मेशिन हस्तान्तरण
शिवा शर्मा बर्दिया, १४ पुस । बर्दियाको बढैयाताल ८ तिलकानास्थित द्धीप लगन सामाजिक उद्यमी महिला सहकारी संस्थालाई किओस मेशिन हस्तान्तरण गरिएको छ ।थारु महिला उत्थान केन्द्र गुलरिया बर्दियाले हेपर ईन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा गुलरिया नगपालिकाको पशु सेवा शाखाको समन्वयमा उक्त...
चिसोमा जिवन रक्षाको माग गर्दै गृह मन्त्रालयको ध्यानाकषर्ण
नेपालगन्ज, १४ पुस । चिसो तथा शितलहर शुरु भएपछि त्यसबाट बच्नका लागि पुर्व तयारीबारे बाँके प्रशासनमार्फत गृह मन्त्रालयको ध्यानाकषर्ण गराइएको छ । बाँकेका नागरिक समाजका अगुवाहरुको एक समुहले आज विहीबार बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयद्धारा देशका पश्चिम जिल्लाहरुमा...
आगलागी नियन्त्रणको विधि सिकाइदै
नेपालगञ्ज, १३ पुस । नेपालगञ्ज उपमहानगरपालिकाको दुई वडामा आगलागी भएपछि नियन्त्रण गर्ने विधि सिकाइएको छ । खास गरी घरमा गृहिणीले काम गर्दा ग्यास चुल्होबाट हुने आगलागी र विद्युत सर्ट भएर हुने आगलागीका घटनालाई कसरी नियन्त्रण गर्ने भन्ने विषयलाई अभ्यास गराएर...
नरैनापुरको सवालप्रति सांसद तिवारीको पहल
रविन्द्र ज्ञवाली नेपालगन्ज १२ पुस । बाँके नरैनापुर क्षेत्रका समस्याका बारेमा सांसद लक्ष्मी तिवारीसग कुराकानी भएको छ । नरैनापुर गाउँपालिका अध्यक्ष इश्त्यिाक अहमद शाहले आज मंगलबार सांझा फोनमार्फत कुराकानी गर्दै नरैनापुर क्षेत्रको समग्र विकास तथा समस्यालाई समाधानका लागि आवश्यक पहल...
प्रधानमन्त्रीलाई ज्ञापन पत्र
शिवा शर्मा बर्दिया १२ पुस । ३०१औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नागरिक मुल समारोह समिति गुलरिया बर्दियाले ज्ञपानपत्र बुझाएको छ । नागरिक मुल समारोह समितिले यही पौष २७ नेपाल एकिकरणका महानायक राष्ट्र निर्माता श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण...
डुडुवाको सबै भन्दा ठुलो सडकको निमार्ण शुरु
डुडुवा (बाँके) १२ पुस । बाँके डुडुवा गाउँपालिकाले सबै भन्दा ठुलो सडक योजना कार्यन्वयनमा ल्याएको छ । गाउँपालिकाको अति विकट क्षेत्र मानिने रामनगर पाँझा पिपिसी सडक निमार्णको कार्य शुरु भएको हो । सडक निमार्ण पश्चात गाउँपालिकाको वडा नंं. २ अन्र्तगत...
बाँकेका दुई स्थानीय तहमा पाठ्यक्रम लागू
बाँकेका दुई स्थानीय तहमा स्थानीय पाठ्यक्रम लागू भएको छ । राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा स्थानीय पाठ्यक्रम चालु शैक्षिकसत्रबाट लागू भएको हो । राप्तीसोनारीमा चालु शैक्षिकसत्रको सुरुआतदेखि नै स्थानीय पाठ्यक्रम लागू भएको शिक्षा शाखा प्रमुख जीवन न्यौपानेले जानकारी दिनुभयो ।...
पत्रकार महासङ्घले जारी गर्यो १५ बुँदे ‘सुर्खेत घोषणा’
नेपाल पत्रकार महासङ्घको साधारणसभा १५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । कर्णाली प्रदेशको सुर्खेतमा हिजो देखि सुरु भएको साधारणसभा आज समापन भएको हो । साधारणसभाले महासचिव, कोषाध्यक्ष र लेखा समिति संयोजकको प्रतिवेदन पारित गर्दै घोषणा जारी गरिएको महासचिव...
गठबन्धन दलको नेतृत्वमा चाँडै नयाँ सरकार
नेकपा (माओवादी) केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले गठबन्धन दलको नेतृत्वमा चाँडै नयाँ सरकार बन्ने दाबी गर्नुभएको छ । प्रेस सेन्टर बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उपाध्यक्ष महराले सरकार निर्माणबारे आवश्यक छलफल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, सरकार गठनका विषयमा आवश्यक...