Pairabi logo

असोज २६, २०८३, सोमबार                    

निःशुल्क स्वच्छ खानेपानी वितरण

डेक्स

डेक्स

निःशुल्क स्वच्छ खानेपानी वितरण
ADVERTISEMENT

नेपालगन्ज ८, कार्तिक । दुर्गा मुर्ति विर्सजनमा भक्तजन तथा मेला हेर्न आएका श्रद्धालुहरुलाई निःशुल्क स्वच्छ खानेपानी वितरण गरिएको छ । गौरव स्मृति तथा वी योर फाउण्डेशन नेपालगन्ज–४ ले फत्तेबाल आँखा अस्पताल अगाडी निःशुल्क पानीको व्यवस्था गरेको हो ।  

सामाजिक मानवियतासंगै भक्तजनहरुलाई खानेपानीको सहजताका लागि आज विहानदेखि स्वच्छ पिउने जल वितरण गरिएको फाउण्डेशनका संस्थापक उपाध्यक्ष करन शाहुले बताउनुभयो ।

उहाँका अनुसार यस फउण्डेशनका सम्पुर्ण पदाधिकारी तथा स्वयम्सेवकहरु पानी वितरणको कार्यमा खटिएका छन । 

छोराको स्मृतिमा स्थापना भएको फाउण्डेशले सामाजिक सेवा तथा मानवियतासंग जोडिएका विषय तथा क्षेत्रमा सहयोगी रुपमा सेवा गर्दै आएको फाउण्डेशनका संरक्षक प्रदिप शाहले बताउनुभयो । उहाँका अनुसार यो फाउण्डेसनद्धारा गरिब असाहय, तथा जोखिममा परेकाहरुलाई सहयोग लगायतका सामाजिक काम गरिने योजना रहेको छ ।

विगतको वर्ष जस्तै यस वर्ष पनि निःशुल्क पानी वितरण गर्न लागिएको फाउण्डेशनले जनाएको छ । विजयादशमीको घटस्थापनादेखि स्थापना गरिएको दुर्गा भवानीको मर्ति दशैको भोली पल्ट अर्थात आज बुधवार विर्सजन गर्न जाने भक्तजन नागरिकहरुलाई निःशुल्क स्वच्छ खानेपानी वितरण भईरहेको छ ।

नेपालगन्ज नगरका सम्पुर्ण मुर्तिहरुलाई राप्ती नदीको सिधनिया घाटमा लगेर सेलाइने गरिन्छ । ट्रक, ट्राली लगायत विभिन्न सवारी साधनमा मुर्तिलाई राखेर लावालस्करका साथ, बाजागाजा, बैण्ड बाजा बजाएर नाँचगान गर्दै (जय माता दी)को नारा लगाउदै मुर्ति सेलाइने गरिन्छ । 

आज नेपालगन्ज नगर तथा राप्ती नदी आसपास विभिन्न स्थानमा भक्तजनहरुका लागि निशुःल्क स्वच्छ पानी वितरण भईरहेको छ । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…