Pairabi logo

पुस १३, २०८२, आइतबार                    

भर्खरै

२३६३ समाचार


अभिव्यक्ति स्वतन्त्रता संरक्षणमा स्वतन्त्र प्रेसको भूमिका

विचार प्रत्येक वर्ष मे ३ का दिन विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाउने सन्दर्भमा यस वर्ष पनि आज औपचारिकरूपमा विश्वभर विविध कार्यक्रमको आयोजना गरिएका छन् र गरिँदै पनि छन् । अनौपचारिकरूपमा पनि यस दिवसलाई सम्झने क्रममा अनेक कार्यक्रम आयोजना गर्ने गरिएका...


जमुनाहा नाका दुई दिन बन्द

नेपालगञ्ज । नेपालभारत जमुनाहा नाका बन्द भएको छ । बाँके जिल्लासँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशको बहराईच र श्रवास्ती जिल्लामा बिहीबार हुने नगर निकायको निर्वाचनका लागि जमुनाहा नाकालाई मंगलबार बेलुकी ६ बजेदेखि पूर्ण रुपमा बन्द गरिएको हो । मंगलबार बेलुकी...


पशुको दानाको मूल्य घटदै

नेपालगञ्ज । पशुलाई खुवाउने दानाको मूल्य जेठदेखि घट्ने भएको छ। कच्चा पर्दाथको अभावका कारण महंगिएको दानाको हाल सहज उपलब्धता भएकाले मूल्य घटाउने तयारी भइरहेको नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले बताउनुभयो । अबको साता १० दिनमा सबै प्रकारका दानाको...


लुम्विनी प्रदेशसभाको हिउँदे अधिवेसन अन्तय

नेपालगञ्ज । लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो हिउँदो अधिवेशन मंगलबार अन्त्य भएको छ । प्रदेश सभाको दशौं बैठकपछि प्रदेश प्रमुख कार्यालयले बेलुकी विज्ञिप्त जारी गर्दै पहिलो अधिवेसन अन्त्य भएको जानकारी दिएको छ । लुम्बिनी प्रदेश सभाको दोस्रो कार्याकालको उक्त...


विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना

विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदै गर्दा नेपाली प्रेस अझै पनि असुरक्षाको सामना गर्दै अघि बढिरहेको तथ्य हामीमाझ छ । प्रेसमाथिको निरन्तर आक्रमणलाई संसारभर नै रोक्न भने सकिएको देखिँदैन । नेपाल पनि अपवाद छैन । स्वतन्त्रताको प्रचुररूपमा उपयोग गर्ने, गर्नका लागि...


आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस...


काफल विक्रीबाट राम्रो आम्दानी

अहिलेको यो सिजन काफलको हो । मध्य र पहाडी क्षेत्रका वन जंगलपाखाहरूमा अहिले काफल पाकिरहेको छ । पहाडमा पाकेको काफल अहिले तराईमा पनि बिक्रि वितरण भैरहेको छ । तराईका बजारमा सजिलै बिक्रि भैरहेको व्यापारीहरु बताउछन् । नेपालगन्ज, कोहलपुरमा काफलले राम्रो...


मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

नेपालगञ्ज ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभामा विश्वासको मत पाउनुभएको छ । प्रदेशसभामा भएका १० दलमध्ये ८ दलका ५२ र एक स्वतन्त्र गरी ५३ प्रदेशसभा सदस्यले उहाँलाई विश्वासको मत दिनुभएको हो । मुख्यमन्त्रीमा नियुक्त भएको ६ दिनमा चौधरीले विश्वासको मत...


नेपाल एसिया कपमा छनौट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कप क्रिकेट जित्दै एसिया कपमा छनोट हुन सफल भएको छ । आज कीर्तिपुरमा सम्पन्न फाइनलमा नेपालले यूएईलाई ७ विकेटले हराउँदै नेपालले क्रिकेट इतिहासकै ठूलो उपलब्धि हासिल गरेको खेलकुदका जानकारले जनाएका छन । अब नेपालले भारत...


‘नो पार्किंङ’  क्षेत्र ‘पार्किंङ’ बन्दै

नेपालगञ्ज । नेपालगञ्जको नो पार्किंङ क्षेत्र पार्किंङ का रुपमा रुपान्तरण हुन थालेका छन । जथाभावी रुपमा भएका पार्किङ्ले नगरको सौन्दर्य विगाुर्नका साथै जथाभावी सडकको लेन क्रस गरेर हिँडिरहँदा समेत प्रहरीले कारबाही गर्न नसकेको देखिएको छ । नो पार्किंङ भनेर राखिएको...


बागेश्वरीको महाआरतीमा राजपरिवारको सहभागिता

प्रसिद्ध शक्ति पिठ बागेश्वरी मन्दिरमा सुरु भएको सन्ध्याकालिन साप्ताहिक महाआरतीमा आज सोमबार राजा ज्ञानेन्द्र शाह सहित राजपरिवारले सहभागिता जनाएका छन् । महाआरतीमा राजा ज्ञानेन्द्र शाह, रानी कोमल शाह, छोरी प्रेरणा र बुहारी हिमानी शाह लगायत सहभागि हुनुभयो । पश्चिम नेपालको...


कोहलपुरमा युवती मृत फेला

नेपालगञ्ज । कोहलपुर नगरपालिका वडा नम्बर २ बर्दहवामा बीस वर्षीया युवती मृत अवस्थामा फेला परेकी छिन् । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षकसुन्दर तिवारीले बीस बर्षीया प्रिती थारु घरमै मृत अवस्थामा फेला परेको जानकारी दिनुभयो । डीएसपी तिवारीले...


अस्पतालमा केक काटेर श्रमिक दिवस

नेपालगञ्ज । अन्र्तराष्ट्रिय श्रमिक दिवस आज यहाँ एउटा नीजि अस्पतालले केक काटेर मनाएको छ । नेपालगञ्ज न्युरो ट्रमा एण्ड मल्टीस्पेशलिटी अस्पतालका सञ्चालक डा. जोशन न्यौपानेले श्रम गरेर खाने वर्गका लागि खुशि साटासाटको दिन भएको भन्दै केक काटनुभएको थियो । सो...


राजापुरमा बेपत्ता परिवारलाई भत्ता

नेपालगञ्ज । बर्दियाको राजापुर नगरपालिकाले स्थानीय रुपमा कार्यविधि बनाएर द्धन्द्ध पीडितलाई राहत वितरण गरेको छ । राजापुरका प्रमुख दिपेश थारुले आर्थिक वर्ष २०७९।०८० देखि बेपत्ता भएका १७ परिवारका पीडितलाई मासिक रु. २००० भत्ता वितरण गरेको जानकारी दिनुभयो । परिवर्तनको आन्दोलनमा...


कोहलपुरमा पाँच जनामा डेङ्गी संक्रमण

नेपालगञ्ज । बाँकेको कोहलपुरमा पाँच जनामा डेङ्गी देखिएको छ । कोहलपुर नगरपालिका नगर अस्पतालको प्रयोगशालामा परीक्षण गरिएकामध्ये पाँचमाडेङ्गी संक्रमण देखिएको अस्पतालका प्रयोगशाला इन्चार्ज दिपक शर्माले जानकारी दिनुभयो । उहाँले डेङ्गी संक्रमण पुष्टि भएकामा १ जना पुरुष र ४ जना महिला...


जमुनाह सीमा नाका सील हुदै

नेपालभारत जमुनाहा सीमानाका दुई दिन बन्द गरिने भएको छ । बाँके जिल्लासँग सीमाना जोडिएको भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा वैशाख २१ गते हुने नगरपञ्चायतको निर्वाचनका लागि नाका बन्द गर्न लागिएको हो । भोली मंगलवार १९ वैशाख राती १२ बजेदेखि २१...


नरैनापुरमा योग शिविर, शाखा गठन

गरौं योग । रहौ निरोगी भन्ने नाराका साथ नरैनापुरमा एक दिने योग शिबिर तथा स्वास्थ्य परिक्षण शनिबार सम्पन्न भएको छ । स्वास्थ्य सम्बन्धि जानकारी दिने उदेश्यले नरैनापुर गाँउपालिकाको आयोजनामा भएको शिविरमा सहभागीहरुलाई योग गुरु गिरिराज भट्टराईले प्रशिक्षिण दिनु भएको थियो...


बालबालिकाको पोषण

बालबालिकाको स्वास्थ्य र विकासका लागि उपयुक्त पोषण एक दरिलो जग हो । राम्रो पोषण पाएका बालबालिकाको हुर्काइबढाइ मात्रै होइन, सिकाइ, सामाजिक अन्तरघुलन, रोग प्रतिरोधात्मक क्षमताको पनि राम्ररी विकास हुन्छ । गर्भाधानदेखि दुई वर्षसम्मको समयावधि अर्थात् बच्चाको सुरुवाती एक हजार दिनमा...


पुर्व खेलाडी विवेक गृह जिल्ला सम्मानित

पुर्व राष्ट्रिय फुटबल खेलाडी विवेक जंग शाह(एमबीई) लाई बाँके जिल्ला फुटबल संघले सम्मान गरेको छ ।शुक्रबार नेपालगन्जमा अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाही, बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्री, फुटबल प्रशिक्षक सानु तामाङ, रबिन्द्र श्रेष्ठ लगायतले शाहलाई...


सरकारद्धारा एक महिनामा साढे ३३ अर्ब रकमान्तर

चालु आर्थिक वर्षको चैत महिनामा मात्र सरकारले करिब साढे ३३ अर्ब रुपैयाँ बराबर रकमान्तर, स्रोतान्तर र थप निकासा गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको २०७९ चैत महिनामा पुँजीगततर्फ रू एक करोडभन्दा बढीको एक उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा भएको रकमान्तरको...


ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…