नवनियुक्त मुख्यमन्त्री शाहले सपथ लिदै
नेपालगञ्ज । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिने हुनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिने विशेष समारोहकाबीच शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथलिनुुहुनेछ । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेश...
किडस रेसमा बुटवलका मनिक प्रथम
नेपालगञ्ज । नेपालगञ्ज किड्स रेसमा बुटवलका मनिक श्रेष्ठ प्रथम भएका छन् । टुर डि ठाकुरद्वारको पाँचौ संस्करण अन्तर्गत नेपालगन्ज साईक्लिङ क्लबले आज यहाँ आयोजना गरेको किड्स रेसमा बुटवलबाट आएका मनिक प्रथम भएका हुन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर१ वाटरपार्कमा भएको...
सुशील कोइरालाको स्मृतिमा रक्तदान
नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले आज यहाँ आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन । पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पूर्व पार्टी सभापति स्वर्गीय सुशिल कोइरालाको सातौं स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस बाँकेले पार्टी कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना...
बाँकेमा घडियाल गोहीको संरक्षण हुँदै
नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जले संकटमा रहेको घडियाल गोहीको संरक्षण गर्न थालेको छ । बाँके राष्ट्रिय निकुञ्जले राप्ती नदीमा गोहीसँगै जलचरको संख्या वृद्धि गर्न र प्राकृतिक जीवचक्रलाई खलबलिन नदिन निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तरगत पर्ने राप्ती नदीमा जलचरमध्ये संकटापन्न अवस्थामा रहेको...
उपनिर्वाचनमा एमालेका दसौदी निर्वाचित
नेपालगञ्ज । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित हुनुभएको छ । उहाँलेनेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गर्नुभएको छ। दसौंदीले ४ हजार २६ मतभार पाए भने कांग्रेसका आचार्यले ३ हजार...
लुम्बिनीमा राष्ट्रिय सभाको उपनिर्वाचन
नेपालगञ्ज । लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनको मतदान सुरु भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो । पहिलो मतदान लुम्बिनी प्रदेश सभा सदस्य एवं मन्त्री चेतनारायण आचार्यले गरे । अहिले मतदान जारी छ...
कोहलपुरमा ऐलानी जग्गाको नापजाँच सुरु
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले ऐलानी जग्गाको नापजाँच सुरु भएको छ । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीका जग्गालाई प्राथमिकतामा राखेर काम भइरहेको कोहलपुर नगरपालिकाले जनाएको छ । कोहलपुर नगरपालिकाको वडा नम्बर१२, १० लगायत वडामा अव्यवस्थितमा फारम भरेका र बाँकी...
बागेश्वरी मन्दिरमा दोस्रो पटक महाआरती
नेपालगन्ज, २४ माघ । नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा सोमबार राती दोस्रोपटक महाआरती गरिएको छ । नाट्टा बाँके च्याप्टर नेपालगञ्ज र वेष्टर्न ट्राभल्ल मार्ट नेपालको आयोजना एवम् नेपालगञ्ज उपमहानगरपालिका र बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको सयुक्त सहकार्यमा महाआरती गरिएको हो । महाआरतीमा...
जानकीमा रनिङ शिल्ड प्रतियोगिता सुरु
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा १५ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा पालिकास्तरिय पाचौं औ अध्यक्ष कप प्रतियोगिता आजदेखि सुरु भएको छ । जानकी गाउँपालिका वडा नम्वर३ मानपुर स्थित नेपाल राष्ट्रिय प्रा वि मानपुरमा सुरु भएको प्रतियोगिताको सासंद किशोर सिंह...
सीमसार दिवसमा राप्तीमा दश गोही छाडिए
नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जले बर्दिया निकुञ्जबाट ल्याएका १० गोही घडियाल० बाँकेको राप्ती नदीमा छोडीएको छ । सिमसार दिवसको अवसरमा बर्दियाबाट ल्याइएको गोही लुम्बिनी प्रदेशका मन्त्री कृष्णा केसीले राप्तीसोनारी गाउँपालिका १ स्थित राप्ती नदीमा छाडनुभएको हो । सो अवसरमा मन्त्री...
सांसद अरुणकुमार चौधरी पक्राउ
नेपालगञ्ज । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीलाई प्रहरीले आज कोहलपुरबाट पक्राउ गरेको छ । ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएको थियो...
बाँकेमा सुरु भयो चैते धानको उत्पादन
नेपलागञ्ज । दुई वर्षदेखि बाँकेका किसानहरूले चैते धान उत्पादन गर्न थालेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, नेपालगन्जले जिल्लाको बैजनाथ, खजुरा र जानकी गाउँपालिकामा धान जोन सुरु गरेपछि ती क्षेत्रमा चैते धान उत्पादन थालिएको हो । वर्षे धान...
बैजनाथलाई कृषि पर्यटनमा विकास गरिदै
नेपालगञ्ज । बाँकेको दुई मुख्य स्थानलाई कृषि पर्यटकीय गन्तब्यको रुपमा विकास विकास गर्न लागिएको छ । जिल्लाको बैजनाथ गाउँपालिकामा रहेको गाभर क्षेत्र र मानसरोवरको प्रतिमूर्तिलाई उच्च प्राथमिकताा राखेर कृषि पर्यटन प्रर्वद्धनको योजना अघि बढेको लुम्विनी प्रदेश सभाका सदस्य रत्न खत्रीले...
प्रधानमन्त्री प्रचण्ड र लामिछानेबीच भेट
नेपालगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रास्वपाका सभापति रवि लामिछानेबीच आज बिहान भेटवार्ता भएको छ । नागरिकता विवादका कारण उपप्रधानमन्त्री र गृहमन्त्री पद गुमाएका रविले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नागरिकता लिएपछि प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । रास्वपाले पुनः...
सम्पादक मिश्रालाई मातृशोक
नेपालगञ्ज । पैरवी अनलाईनका सम्पादक राकेश मिश्रलाई मातृशोक परेको छ । उहाँकी ७१ बर्षीया आमा राजेश्वरीदेवी मिश्राको डुडुवा गाउँपालिका वडा नं ४ स्थित निवासमा सोमवार निधन भएको थियो । आमा मिश्रा लामो समयदेखि नशा रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको निधनप्रति...
बावुले आगो लगाउदा छोराको मृत्यु
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकामा एक युवकले आफ्ना छोरा र श्रीमतीलाई आगो लगाउँदा छोराको आज विहान मृत्यु भएको छ । घटनामा श्रीमती ३० वर्षीया गंगा विक गम्भीर घाइते भएकी छन् । आइतबार साँझ कोहलपुर१ शान्तिनगर बस्ने ३२ वर्षीय भानुभक्त विकले...
बर्दियामा तोरी उत्पादनमा बृद्धि
शिवा शर्मा बर्दिया १५ माघ । बर्दियामा यस वर्ष १० प्रतिशत बढी तोरी उत्पादन भएको छ । जिल्लाका ८ वटै पालिकामा तोरी खेतीप्रति कृषकहरुको आर्कषणले खेतबारीमा तोरी फुलेको देखिन्छ । बर्दियाको ८ वटा पालिकाहरु मध्ये राजापुर नगरपालिका, गेरुवा गाँउपालिकामा बढी...
जोखिमका समुदायलाई आपतकालिन सामग्री
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाले जोखिममा रहेका समुदाय र घरपरिवारलाई आपतकालीन सामग्री वितरण गरेको छ । कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किडार्क) को आर्थिक सहयोग तथा जानकी गाउँपालिकाको समन्वयमा वडा नम्वर १ देखि ६ सम्म जोखिममा रहेका समुदाय...
विरामीलाई फलफुल वितरण तथा तस्वीर प्रदान
शिवा शर्मा बर्दिया १४ माघ । मित्र राष्ट्र भारतको ७४ र्औ गणतन्त्र दिवसकोे अवसरमा बर्दिया जिल्ला अस्पतालका बिरामीलाई फलफुल वितरण गरिएको छ । नेपाल भारत मैत्री संघ जिल्ला शाखा बर्दियाले भारत नेपाल दुई मुलुकका नागरीकबिच सुमधुर सम्बन्ध कायम गर्ने उदेश्यले...
गौतम बुद्ध सामुदायिक वनमा नया नेतृत्व
शिवा शर्मा बर्दिया १४ माघ । बर्दिया गुलरिया नगरपालिका वडा न. १ कमलपुरस्थित गौतम बुद्ध सामुदायिक वन उपभोक्ता समुहको १५औं वार्षिक साधारण सभा र सार्वजनिक सुनवाई सकिएको छ ।सभाले नारायण कुमार गौतमको अध्यक्ष्यतामा ११सदस्यीय नया कार्यसमीति चयन गरेको निवार्चन समीतिका...