Pairabi logo

पुस १३, २०८२, आइतबार                    

शिक्षाका चुनौति र सम्भावना बारे छलफल

डेक्स

डेक्स

शिक्षाका चुनौति र सम्भावना बारे छलफल
ADVERTISEMENT

शाश्वत आचार्य स्मृति प्रतिष्ठान नेपालगन्जले बर्तमान सन्दर्भमा शिक्षाका चुनौति र सम्भावनाका विषयमा छलफल गरिएको छ । 
 कार्यक्रमका प्रमुख अतिथि शिक्षा बिद एवं कर्णाली प्रदेश योजना आयोगका सदस्य जितबहादुर शाह रहनुभएको थियो । 

सो कार्यक्रममा शिक्षाबिद एवं  नेपाल प्रज्ञा प्रतिष्ठान सभा सदस्य शसीराम कार्की र नेपाल शिक्षक संघका बाके जिल्ला अध्यक्ष ऋषिराम शर्माले अबधारणा पत्र प्रस्तुत गर्नुभयो।

शिक्षा क्षेत्रमा रहेका बिकृति र बिसंगति बारेमा उठेका सवाल तथा तिनको समाधान र दोषिको भन्नेकुराको जिज्ञासा बारे कर्णाली प्रदेश योजना आयोगका सदस्य जितबहादुर शाहले आफ्नो धारणा राख्नुभएको थियो । 

कार्यक्रममा नेपालगन्ज नगर क्षेत्रका अतिरिक्त खजुरा,  सि गाउँ , के गाउँ तथा राप्ती सोनारि सम्मका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सस्थाका उपाध्यक्ष किरण आचार्यलगायतले बोल्नुभएको थियो । 

प्रतिष्ठानका अध्यक्ष  प्रा. डा.जनार्दन आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमको संचालन शिक्षक दिप पन्थीले गर्नुभएको थियो। 

 

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

बाँसगढीमा लैगिंक हिंसाविरुद्ध सचेतनामुलक कार्यक्रम

बाँसगढीमा लैगिंक हिंसाविरुद्ध सचेतनामुलक कार्यक्रम

बासगढी (बर्दिया)। बाँके युनेस्को क्लबले बर्दियाको बाँसगढीमा १६ दिने लैङ्गिक हिंसा वि…

मधुवनमा पाँच दिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम

मधुवनमा पाँच दिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम

नेपालगन्ज, ११ मंसिर। बाँके युनेस्को क्लबले मधुवन१, बर्दियामा सञ्चालन गरेको पाँचदिने …

डुडुवाका शैक्षिक संस्थामा सार्वजनिक विदा

डुडुवाका शैक्षिक संस्थामा सार्वजनिक विदा

मुस्लिम धर्मालम्बीहरुको पर्व मोहम्मद डे को अवसरमा डुडुवा गाउँपालिकाले सार्वजनिक विदाद…

छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

डुडुवा (बाँके) ६ असार । डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत एसइई …