Pairabi logo

चैत २७, २०८२, शुक्रबार                    

भर्खरै

२५१२ समाचार


राप्तीसोनारीमा पत्रकारिता तालिम शुरु

राप्तीसोनारी (बाँके) २४ जेठ । ग्रामिण पत्रकारिता विकासका लागि बाँकेको राप्तीसोनारी गाउँपालिकामा तीनदिने आधारभुत पत्रकारिता तालिम शुरु भएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले सञ्चालन गरेको तालिममा राप्तीसोनारी गाउँपालिकाका ९ वटा वडाका २० जना युवा तथा किशोरीहरुको...


अत्यधिक गर्मीले विरामी पर्दै बालबालिका

नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि बालबालिका बिरामी पर्न थालेका छन् । भेरी अस्पतालका बालरोग विशेषज्ञ डा। प्रतिमा खड्का हमालका अनुसार मौसमी रुघाखोकी र भाइरल फ्लुबाट बालबालिका प्रभावित बनेका छन् । उनले अस्पतालको ओपिडीमा दैनिक ५० भन्दा माथिको संख्यामा...


नेपालगन्जमा विपद प्रतिकार्यका लागि जनशक्ति तयार

नेपालगञ्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाभित्र हुनसक्ने विपद् प्रतिकार्यका लागि करिव दुई सय जनशक्ति तयार गरिएको छ । सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाले आज यहाँ आयोजना गरेको कार्याशाला गोष्ठीमा सो जानकारी दिइएको हो । उपमहानगरपालिकाको वडा नं (३ र ७...


अत्यधिक गर्मीले विद्यालय बन्दको अवधी बढ्दै

नेपालगञ्ज । बाँकेमा अत्यधिक गर्मी बढेपछि स्थानीय सरकारले विद्यालय बन्दको अवधी बढाउदै लगेका छन । तीन दिनसम्म मात्र विद्यालय बन्द गर्ने निर्णय भएकोमा नेपालगञ्ज उप महानगरपालिकाले पुनः तीन दिन थप गरी २६ गतेसम्म विद्यालय बन्द गर्ने जनाएको छ । शिक्षा...


रेग्मीको रहस्यमय मृत्यु

नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं १८ निवासी रविन्द्र रेग्मीको रहस्यमय मृत्यु भएको छ । सोमवार दिउसो २ः३० बजेतिर घरबाट निस्किएका रेग्मीको आज बिहान पूर्वपश्चिम राजमार्गको ढकेरी क्षेत्रमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ । घरबाट मिटिङ्का...


तराइका भूभागहरूमा अत्यधिक गर्मी र लू चल्ने

नेपालगन्ज । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया...


प्लाष्टिक मुक्त अभियान संचालन गरिने

नेपालगन्ज २२ जेठ । प्लाष्टिकजन्य प्रदुषण निर्मुल पारौःं वातावरणमैत्री विकल्पको उपयोग गरौं मुल नारासहित आज बाँकेमा पनि विश्व वातावरण दिवस मनाईंएको छ । प्रत्येक वर्ष जुन ५ का दिन विश्व वातावरण दिवस मनाइन्छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र...


बाँकेका समस्याबारे प्रधानमन्त्री र सांसद तिवारीविच छलफल

बाँकेका सांसद लक्ष्मी तिवारीले लक्ष्मणपुर बाँधको समस्यालगायतका सवालका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग भेटघाट गर्नुभएको छ । बाँकेमा बाढी डुबानको समस्या, लक्ष्मणपुर बाँधका कारण पिडित किसानहरुले भागेका पिडाको विषयमा छलफल गर्नुभएको छ । लक्ष्मणपुर बाँधको समस्याले बाँकेका हजारौ स्थानीयहरु प्रत्यक्ष...


प्रधानमन्त्रीको भारत भ्रमण : लक्ष्मणपुर बाँधको सवाल

काग कराउँदैछ गर्छ पिना सुक्दैगर्छ भन्ने उक्ति अहिले नेपाल सरकारको सोच र गतिविधिसँग मिल्दोजुल्दो छ । बाँकेको लक्ष्मणपुर बाँध र यसले पारेको प्रभावका विषयमा वर्षौदेखि आवाज उठाइदै आइएको छ तथापी त्यसको सुनुवाई कहीं कतैबाट हुन सकेको छैन । यो सवाल...


गर्मीले जनजिवन कष्टकर, विद्यालय बन्द

गर्मी अत्याधिक मात्रामा तातो हावा चल्दा जनजीवन कष्टकर बन्दै गएको छ । विद्यार्थीहरू चर्को गर्मीका बीच पनि विद्यालय जान बाध्य भइरहेका छन् । गर्मी बढेपछि विद्यार्थीहरुलाई अध्ययन गर्न समस्या भएपछि आइतवारदेखि नेपालगन्ज र खजुरा क्षेत्रका सामुदायिक विद्यालयहरु बन्द भएका छन...


सूचनाको हकसम्वन्धी अनुशिक्षण

नेपालगन्ज २१ जेठ । बाँके कोहलपुर नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुका लागि सूचनाको हक सम्वन्धी अनुशिक्षण गरिएको छ । कोहलपुर नगरपालिकाको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्धारा आयोजित एकदिने अनुशिक्षणमा सूचना, सूचनाको हक, यसको प्रयोग, उपयोगिता, फाइदा र कानूनी...


वन, पैदावर संकलन गर्न पाउदा खुशियाली

नेपालगन्ज । बाँकेका सामुदायिक वनले वन संवर्द्धन प्रणालीमा आधारित दीगो वन व्यवस्थापन प्रणालीअन्तर्गत वन पैदावार संकलन गरेका छन् । सबडिभिजन वन कार्यालय बाँकेको मातहतमा रहेका ती वनबाट लामो समयपछि वन पैदावार संकलन गर्न पाउँदा उपभोक्ता खुशी भएका छन् । शम्शेरगञ्ज...


यादव समाजको अध्यक्षमा सूर्यलाल निर्वाचित

नेपालगञ्ज । यादव समाज सेवा केन्द्र बाँकेको अध्यक्षमा सूर्यलाल यादव निर्वाचित हुनुभएको छ । सेवा केन्द्रको शनिबार नेपालगन्जमा सम्पन्न तेस्रो महाधिवेशनबाट सूर्यलालको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्वाचित गरिएको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा हेमराज यादव, महिला उपाध्यक्षमा बिमला कुमारी यादव,...


नेपालगन्ज उच्च बारको अध्यक्षमा शाही निर्वाचित

नेपालगञ्ज उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा अधिबक्ता चित्र बहादुर शाही निर्वाचित हुनुभएको छ । आगामी कार्यकालका लागि शनिबार भएको निर्वाचनबाट नवनिर्वाचित अध्यक्ष शाहीले १ सय ४५ मत ल्याएर निर्वाचित हुनुभएको छ । प्रमुख निर्वाचन अधिकृत गणेश कुमार रेग्मीका अनुसार, उपाध्यक्ष...


कपास विकास समिति खारेजीले किसान चिन्तित

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत बाँकेको खजुरास्थित कपास विकास समिति खारेज गर्ने भएपछि बाँके र बर्दियाका किसान चिन्तित बनेका छन् । पहिलेदेखि नै कपास खेती गर्दै आएका र यस वर्ष पनि कपास खेती गर्ने योजना बनाएका उनाीहरु अन्योलमा परेका छन्...


भारतको रेल दुर्घटनामा २ सय ३७ को मृत्यु

नेपालगन्ज । भारतको आडिसामा रेल दुर्घटना हुँदा कम्तीमा दुई सय ३७ जनाको निधन भएको छ । ओडिसाको बालासोरनजिक भएको उक्त दुर्घटनामा परी नौ सय जनाभन्दा बढी घाइते भएको स्थानीय प्रशासनले जनाएको छ । घटना शुक्रबार राति भएको थियो । घाइतेको...


राप्ती सोनारीमा नीति, बजेट र कार्यक्रमका लागि सुझाव संकलन

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाले आर्थिक वर्ष २०८०(८१ मा निर्माण हुने नीति, बजेट र कार्यक्रमका लागि सुझाव संकलन भएको छ । प्रशासकीय भवनको स्थान एकिन, सिक्टा सिँचाइ आयोजनाको नहर विस्तारका क्रममा उत्पन्न विवाद समाधान लगायतका विषयमा छलफल प्रस्ताव भए पनि...


सांसद गौतम विवाह वन्धनमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतम विवाह बन्धनमा बाँधिनुभएको छ । वाककलामा निपूर्णउहाँले व्यवसायी गृहेन्द्र घिमिरेसँग विवाह गर्नुभएको हो ।काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सोबिता र गृहेन्द्रले ७ जेठमा दुवै परिवारका सीमित सदस्यको उपस्थितिमा विवाह...


सुनकोशीमा जीप खस्यो, तीन वेपत्ता

नेपालगन्ज । मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका(७ लौकुनबाट जीप सुनकोशी नदीमा खसेको छ । आज जीप नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम...


अत्यधिक गर्मीले  विद्यालय बन्द हुँदै

नेपालगन्ज । बाँकेमा अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले विद्यालय बन्द गर्न थालेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले विद्यार्थीलाई तीन दिन गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी भई पठनपाठनमा कठिनाइ भएकाले यही जेठ २१ देखि २३ गतेसम्म गर्मी...


ताजा

सबै

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ, २७ चैत स् नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ ।…

हुलाकी राजमार्गका साँघुरा पुललाई चारलेनमा विस्तार गरिँदै

नेपालगन्ज, २७ चैतः नेपालगञ्जगुलरिया हुलाकी राजमार्गका साँघुरा पुललाई चार लेनमा विस्…

पत्रकार महासंघ बाँकेमा डुडुवा सभा हल निर्माणः अध्यक्ष चौधरीद्वारा उद्घाटन, भित्तेपात्रो विमोचन

नेपालगञ्ज, चैत २६ । नेपाल पत्रकार महासंघ बाँके शाखामा डुडुवा सभा हल निर्माण गरिएको…

बढैयातालमा पुर्नस्थापना तथा सेवा केन्द्र स्थापना तथा संचालन सम्वन्धी नियमावली तयार

बर्दिया २५ चैत । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्रक…

लोकप्रिय

सबै

डुडुवामा पाँच शैय्याको आधारभुत अस्पताल संचालन

डुडुवा (बाँके), २५ चैत । डुडुवा गाउँपालिकाले पाँच शैय्याको आधारभुत अस्पताल संचालन…

डुडुवामा कृषि विद्यालय भवन निमार्ण हुदै

डुडुवा (बाँके) २४ चैत । डुडुवा गाउँपालिकाले वार्ड नं. १ र २ अन्र्तगत रामनगर पाझा क्…

वैदेशिक रोजगारीको निर्भरता घटाउनुपर्नेमा युवाको जोड

बर्दिया २५ चैत । सपना सजाइली, योजना बनाइली, पैसा कमाइली भन्ने उद्यमशीलताको एक शक्ति…

पत्रकार महासंघ बाँकेमा डुडुवा सभा हल निर्माणः अध्यक्ष चौधरीद्वारा उद्घाटन, भित्तेपात्रो विमोचन

नेपालगञ्ज, चैत २६ । नेपाल पत्रकार महासंघ बाँके शाखामा डुडुवा सभा हल निर्माण गरिएको…