पोषण सम्वन्धी ५ दिने तालिम डुडुवामा शुरु
डुडुवा (बाँके), ३१ जेठ । बृहत पोषण विशेष कार्यक्रम सम्वन्धी ५ दिने तालिम बाँकेको डुडुवामा शुरु भएको छ । डुडुवा गाउँपालिका स्वास्थ्य शाखाद्धारा आयोजित तालिममा डुडुवाका सवै स्वास्थ्य चौकी अन्र्तगतका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ । तालिममा पोषण, सुत्केरीको खाना, गर्भवतीको...
चर्को गर्मीमा सेवाग्राहीलाई खानेपानीको व्यवस्था गर्न माग
नेपालगन्ज ३१ जेठ । देशकै सबै भन्दा बढी गर्मी हुने स्थान नेपालगन्ज हो । चर्को गर्मी र तातो हावा (लु) का कारण सर्वसाधारण तथा सेवाग्राहीलाई निकै सास्ती भएको छ । गर्मीको समयमा बाँकेका विभिन्न सरकारी कार्यालयहरुमा जाने सेवाग्राहीलाई शितलमा बस्ने...
जिसस बाँकेका उपप्रमुखसहित सदस्यलाई सपथ ग्रहण
नेपालगन्ज २७ जेठ । जिल्ला समन्वय समिति बाँकेका नवनिर्वाचित जनप्रतिनिधीले सपथसँगै पदभार ग्रहण गरेका छन् । समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका ज्ञानेन्द्रकुमार चौधरी र उपप्रमुखमा सीता कार्की तथा सदस्यमा कांग्रेसकै उदयनारायण मिश्र, जुलफकार अली मनिहार र सन्तकुमार थारु तथा दलित...
जिसस बाँके प्रमुखमा चौधरी निर्वाचत
नेपालगन्ज २७ जेठ । जिल्ला समन्वय समिति बाँकेको प्रमुखमा नेपाली कांग्रेसका ज्ञानेन्द्रकुमार चौधरी निर्वाचित हुनुभएको छ । शुक्रबार सम्पन्न भएको मतदानमा कुल खसेको १६ मत मध्ये १३ मत प्राप्त गरि निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका...
स्थानीय सरकारको काम कारवाही र निति निमार्ण प्रक्रियामा सहयोग
नेपालगन्ज २७ जेठ । स्थानीय सरकारको काम कारवाही, निति कानून निमार्ण प्रक्रियामा सहयोग र सुशासन मैत्री पालिका बनाउनमा मुख्य उपलब्धी हासिल गरेको पाइएको छ । बाँके र बर्दिया जिल्लामा सञ्चालित पारस्परक जवाफदेहिता परियोजनाले नागरिक अभियान, खबरदारी र सरकारको जवाफदेहितामा उपलब्धीमुलक...
नागरिक खबरदारी तथा सुशासन व्यवस्थापनमा परिवर्तन
नेपालगन्ज २६ जेठ । पारस्पारिक जवाफदेहिता परियोजनाले नागरिक खबरदारी तथा सुशासन व्यवस्थापनमा उल्लेख्य परिवर्तन ल्याएको छ । परियोजनाले समुदाय तथा जिल्लास्तरका समस्याको पहिचान र समाधानका लागि वकालत र स्थानीय तहमा निति, कानून निमार्ण प्रक्रियामा गरिएको प्राविधिक सहयोगले विभिन्न सवाल समाधान...
गोपनीयताको हक र तथ्यांक संरक्षण सम्बन्धी छलफल
नेपालगन्ज २२ जेठ । पछिल्लो समय सूचना प्रविधि भित्रिएपनि त्यसको प्रयोगकर्तामा समेत बृद्धि भएको छ । सूचना प्रविधीको विकाससंगै चुनौती पनि थपिएका छ । प्रविधीको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी सुरक्षा, तथा तथ्यांकको संरक्षण गर्न कानूनी रुपमा व्यवस्था गरिएपनि यसबारे आम...
सत्ता र महिला
शाहिदा शाह नेपालगन्ज नेपालमा विभिन्न कालखण्डमा सत्ता र सत्ता संचालकहरु परिवर्तन भए । सत्ता परिवर्तन हँुदा शहीद हुनेहरुको परिवारका महिलाहरु कहाँ र कस्तो अवस्थामा छिन् यो खोजीको विषय हो । इतिहासकै कुरा गर्ने हो भने राजतन्त्र थियो पछि जनचाहनामा प्रजातन्त्र...
बदनाम गर्ने शिक्षकमाथी छानविन गरी कारवाहीको माग
डुडुवा (बाँके) २० जेठ । डुडवा गाउँपालिका अन्र्तगत एक शिक्षकले गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीलाई बदनाम गर्न खोजिएको घटना गलत तथा भ्रामक प्रचारवाजी गरिएको पाइएको छ । मिति २०७९ जेठ १८ गते नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेले श्री आधारभुत विद्यालय...
विक्कीलाई कुटने समुह अझै पक्राउ परेनन
नेपालगन्ज, १५ जेठ । २०७९ जेष्ठ गे राती २ः३० बजे भारतको बहराइच सलारगन्ज, इदगाह सरिफ, थाना दरगाहका अतिक खान उर्फ विक्की नेपालगन्जस्थित स्टार लाइट होटलको लक्की स्टार क्यासिनोमा पुग्नुभयो । क्यासिनो खेल्नका लागि जानुभएका उहाँको पालो आयो । र, २०...
अदालतको फैसला कार्यान्वयनमा जोड, सरोकारवाला निकायद्धारा प्रतिबद्धता
नेपालगन्ज १५ जेठ । नेपालगन्जमा उठेका सार्वजनिक सरोकारका सवाललाई कार्यान्वयन गर्न सरोकारवाला निकायले प्रतिबद्धता गरेका छन । सार्वजनिक सरोकारका सवालका विषयमा नागरिकस्तरबाट उठान गरि कार्यान्वयनका लागि उच्च अदालतबाट भएको आदेशलाई सम्वन्धित कार्यालयहरुलाई कार्यन्वयन गर्न दबाब दिइएको थियो । पारस्परिक जवाफदेहिता...
डुडुवाको कार्यपालिका निर्वाचन सम्पन्न
डुडुवा (बाँके) १३ जेठ । बाँकेको डुडुवा गाउ कार्यपालिकाको निर्वाचन सम्पन्न भएको छ । डुडुवाका निर्वाचन अधिकृत फटिकराज मुडभरीका अनुसार डुडुवामा नेकपा एमाले र जसपाका ३/३ जना गाउँ कार्यपालिका सदस्यमा निर्वाचितभएका छन । दलित अल्पसंख्यक सदस्यमा एमालेका शिवकुमार जयसवाल र...
सञ्चारकर्मी शर्माको खाताबाट रकम भुक्तानी घटनाको छानविन गर्न माग
नेपालगन्ज १३ जेठ । सञ्चारकर्मी सन्ध्या शर्माको नेपालगन्जस्थित समानता बचत तथा ऋण सहकारी संस्थामा आफ्नो र दुई वटा छोरीको खातामा रहेको रकम कुनै पनि अधिकारिक कागज प्रमाण विना अर्कैलाई भक्तानी गरको घटनाप्रति अवधी पत्रकार संघ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको...
सर्बाेच्चको फैसलाप्रति नेपालगन्जमा खुशियाली
नेपालगन्ज १२ जेठ । बाराको निजगढमा राष्टिय बनका रुख कटान गरी अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने योजनाविरुद्ध सर्वोच्च अदालतले बदर गर्ने फैसला गरेको छ । सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न भनेको छ । अदालतको फैसलाको खुशीयालीमा आज विहीबार...
सडक दुर्घटना न्युनीकरण गर्न कडा कानूनको आवश्यकता
नेपालगन्ज ८ जेठ । दिगो विकासका लागि सुरक्षित सडक र सवारी भन्ने मूल अभियानलाई नेपालगन्जमा सैदान्तिक अनुमोदन गरिएको छ । लुम्विनी प्रदेशका मन्त्री, संसादहरु, नेपालगन्जका मेयर, बाँकेका प्रमुख जिल्ला अधिकारी लगायत विभिन्न संघसंस्था अधिकारकर्मी लगायतको उपस्थितीमा उक्त अभियानलाई अनमोदन गरिएको...
डुडुवाका नवनिर्वाचित जनप्रतिनिधिद्धारा सपथ ग्रहण
डुडुवा (बाँके) ८ जेठ । बाँकेको डुडुवा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ लिएका छन् । जिल्ला समन्वय समिति बाँकेको सभा हलमा आज आइतबार एक कार्यक्रमका विच डुडुवा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नरेन्द्रकुमार चौधरीले नवनिर्वाचित उपाध्यक्ष शाहिदा बानोसहित ६ वटै वडाका अध्यक्ष र...
आकाश र एलिजाको ‘दुख्छ मन’ सार्वजनिक
नेपालगन्ज । प्रेमकथामा आधारित गीत दुख्छ मन सार्वजनिक भएको छ । मेलिना राई र प्रताप दासको आवाजमा रहेको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । साजन कट्टेलको शब्द रहेको गीतमा सरोज पोखरेलले संगीत भरेका हुन् भने संयोजन उदयराज पौडेलको हो ।...
एन्फा केन्द्रीय सदस्यमा बाँकेबाट भोजराजको उम्मेदवारी
नेपालगन्ज, ७ जेठ बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले आसन्न अखिल नेपाल फुटबल संघ(एन्फा)को निर्वाचनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको छ । शुक्रबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सदस्यमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।शुक्रबार एन्फाको अध्यक्षका लागि पंकज विक्रम नेम्वाड...
अध्यक्ष चौधरीद्धारा सपथ ग्रहण
डुडुवा (बाँके) ६ जेठ । स्थानीय तहमा नवनिर्वाचित अध्यक्षलाई सपथ ग्रहण गराइएको छ । आज शक्रबार एक समारोहका विच बाँके डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले सपथ ग्रहण गर्नुभएको छ । बाँके जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस खडानन्द...
जन्मदर्ता दिन वडा कार्यलयलाई अदालतको आदेश
नेपालगन्ज ४ जेठ । नेपाली नागरिकका सन्तानहरु जन्मिने वित्तिकै पहिलो अधिकार जन्तदर्ताबाट शुरु हुन्छ । नेपाल सरकारले नेपाली नागरिकबाट जन्मिने बच्चाको ३५ दिन भित्र जन्मदर्ता गराउने व्यवस्था गरेको छ । यो अभियान नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण...