Pairabi logo

असोज २६, २०८३, सोमबार                    

भर्खरै

२७३४ समाचार


आज गुरुपूर्णिमा

नेपालगन्ज । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज गुरुपूर्णिमा मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा असार शुक्ल पूर्णिमाको दिन वैदिककालदेखि गुरु पूर्णिमाको रुपमा मनाउने गरिन्छ ।आफूलाई...


नागरिकता लिन स्थानीय प्रशासनमा भीड

नेपालगञ्ज । स्थानीय प्रशासनले जन्मका आधारमा नागरिकता वितरण सुरु गरेपछि प्रशासन कार्यालयमा भीडभाड बढेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार यहाँ वंशजको नागरिकता लिनका लागि दैनिक पाँच सयसम्म पुग्न थालेपछि एक दिनमा सय जनाको मात्र आवेदन लिन थालेको छ...


धमाधम नेपाल भित्रिदै पर्यटक

नेपालगञ्ज । हवाई मार्ग हुँदै एक महिनाको अन्तरालमा ७२ हजारभन्दा बढी पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डले जारी गरेको विवरणअनुसार जुन महिनामा मात्र हवाईमार्ग हुँदै ७२ हजार २ सय ५० पर्यटकको आवागमन भएको छ। यी मध्ये भारतबाट ३८ हजार...


जनमत पार्टीलाई सरकारमा समेट्ने तयारी

नेपालगन्ज । सत्तारुढ गठबन्धनले जनमत पार्टीलाई पनि सरकारमा समेट्ने तयारी गरेको छ । माओवादी केन्द्रका कुनै एक मन्त्रीलाई फिर्ता बोलाएर जनमतलाई सरकारमा ल्याउने गृहकार्य सुरु गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटपछि सकारात्मक...


बाढीले जंगलमा फसेका छ को उद्दार

नेपालगञ्ज । राप्ती नदीमा आएको बाढीका कारण राप्ती जंगलको टापुमा फसेका ६ जनालाई स्थानीय प्रशासनले आज उद्धार गरेको छ । जंगलमा बाख्रा चराउन गएका ६ जनाको उद्दार भएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिनुभयो । उनीहरुलाई बोटमार्फत नेपाली...


अति उच्च सतर्कता अपनाउन आग्रह

नेपालगन्ज । देशका आठ जिल्लामा गए रातिदेखि निरन्तर ठूलो पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार नवलपरासी, रूपन्देही, कपिलबस्तु, पाल्पा, स्याङजा, तनहूँ, अर्घाखाँची र दाङमा रातिदेखि निरन्तर ठूलो पानी परिरहेको छ । निरन्तर ठूलो...


समयमा सडक नबन्दा स्थानीयलाई सास्ती

नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.६ फुल्टेक्रास्थित निमार्णाधिन कच्ची सडकलाई समयमा नबनाउदा स्थानीयलाई सास्ती भएको छ । वडा कार्यालयदेखि राजभवन पछाडी करिब आठ सय मिटर कच्ची सडकमा माटो पटान गरेको एक महिनाभन्दा बढी भइसक्दा पनि ग्राभेल नहाल्दा वर्षाको समयमा पानी परेर स्थानीयलाई...


तिनाउले सर्तकता तह पार गर्ने चेतावनी

नेपालगञ्ज । अविरल वर्षाका कारण तिनाउ नदीमा जल सतहले सतर्कता तह पार गर्ने चेतावनी दिइएको छ । बाढी मापन केन्द्र बुटवलले सूचना जारी गर्दै तिनाउ जलाधारको बुटवल, पाल्पा र आसपासका क्षेत्रमा ठूलो वर्षा भइ तटीय क्षेत्रमा बाढीको जोखिम बढेको उल्लेख...


बाँकेका विभिन्न स्थानमा धान दिवस

नेपालगञ्ज । बाँकेको विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरेर धान दिवस मनाइएको छ । जिल्लाको बैजनाथ गाउँपालिका वडा नं २ स्थित डिगीयामा आज मेशिन मार्फत धान रोपेर विश्व धान दिवस मनाइएको छ ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले राइस ट्रान्सप्लान्ट नामक मेशिनको प्रयोगबाट...


नरैनापुरमा गाउँब्लकको पुर्जा वितरण सुरु

बाँकेको नरैनापुर गाउँपालिकाको गाउँब्लक (घरबास मिनाह) मा रहेका पुर्जाविहीनलाई जग्गा धनी प्रमाण पुर्जा वितरण सुरु गरिएको छ ।नरैनापुर गाउँपालिका४ स्थित गाउँब्लकका ७७ घर परिवारलाई पाहिलो चरणमा जग्गाधनी प्रमाण पुुर्जा वितरण गरिएको गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले जानकारी दिनुभयो । उहाँका...


बाघको छाला र हड्डीसहित तीन पक्राउ

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ बाट बाघको छाला र हड्डीसहित पक्राउ परेका तीन जनालाई आज प्रहरीले वन कार्यालयलाई हस्तान्तरण गरेको छ । उनीहरुलाई हिजो प्रहरीले कोहलपुर नगरपालिकामा जाच गर्ने क्रममा पक्राउ गरेको थियो । पक्राउ पर्नेमा दैलेखको...


असार १५ को स्मरण गर्दै दही, चिउरा

नेपालगञ्ज । बाँकेका विभिन्न सरकारी कार्यालय र घर घरमा असार १५ को स्मरण गर्दै आज दही, चिउरा खाइएको छ । विभिन्न संघ, संस्था, सरकारी तथा गैर सरकारी कार्यालयले पनि दही चिउरा खाएका छन । असार महिना अर्थात मुठी रोपेर मुरी...


कर्णालीमा ‘राष्ट्रिय कचहरी’ सुरु

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आजदेखि राष्ट्रिय कचहरीसुरु भएको छ । राष्ट्रिय कचहरीकोे उद्घाटन कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मङ्गलबहादुर शाहीले गर्नुभयो । सो अवसरमा मन्त्री शाहीले सङ्घीयता प्रणालीमा गइसकेपछि जनताका माग बढे पनि माग भने कम...


वैजनाथमा रक्तदाता समाजको उपशाखा गठन

नेपालगन्ज । बाँकेको वैजनाथ गाउँपालिकामा विहीवार गाउँपालिका स्तरीय नेपाल स्वयंसेवी रक्तदाता समाज उपशाखा गठन गरिएको छ । रक्तदान जीवनदान भन्ने नाराका साथ देरभर क्रियाशील समाजको उप९शाखा वैजनाथमा गठन गरिएको हो ।वैजनाथ गाउँपालिका वडा नं। २ मा विहीवार भएको स्थानीयबासीहरुको भेलाले...


बाँके पूर्ण खोप सुनिश्चित घोषणा

नेपालगन्ज । बाँके जिल्लालाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले आज जिल्लालाई लुम्बिनी प्रदेशको पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्नुभयो । जिल्लाका आठ स्थानीय तहलाई पूर्ण खोप...


आज हरिशयनी एकादशी मनाउँदैं

नेपालगञ्ज । असार शुक्ल एकादशीका दिन आज हिन्दू समुदायको घरघरमा तुलसीको बिरुवा रोपेर चतुरमास व्रत सुरु भएको छ । हरिशयनी अर्थात् भगवान विष्णु आजका दिनदेखि चार महिनासम्म सुत्ने भएकाले असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मलाई चतुर्मास भनिन्छ । चतुर्मासमा व्रत...


नेपालगञ्जमा बकर इदको रौनक

नेपालगञ्ज । ईस्लाम धर्मावालम्बीहरुको दोस्रो ठूलो पर्व ईदउलअजाह (बकर ईद) को आज यहाँ रौनक देखिएको छ । नेपालगञ्जको बीपी चोकमा रहेको ईदगाह मस्जिदमा सामुहिक नमाज पढेर बकराईद ईदउलअजाह मनाइएको छ । तीन दिनसम्म मनाइने सो पर्व शनिबारसम्म मनाईने प्रचलन रहेको...


जिल्ला समन्वय समितिद्धारा डुडुवा भवनको अनुगमन

डुडुवा (बाँके), १३ असार । जिल्ला समन्वय समिति बाँकेले डुडुवा गाउँपालिकाको नवनिर्मित अत्याधुनिक भवनको अनुगमन गरेको छ । समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी नेतृत्वको टोलीले गाउँपालिकाको प्रशासनिक भवनको अनुगमन तथा निरिक्षण गरेको हो । अनुगमनका क्रममा बोल्दै समितिका प्रमुख चौधरीले मुलुककै...


बाँके पूर्ण खोप सुनिश्चित हुँदै

नेपालगन्ज । बाँकेका आठ स्थानाीय तह पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिने भएको छ । खोप नलगाएका १९६ बालबालिका र नियमित तथा पूर्ण खोप नलगाएका १ हजार ३०१ जना बालबालिकालाई खोप लगाइसकेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा...


संघीय बजेट बहुमतले पारित

नेपालगन्ज । प्रतिनिधिसभामा बजेटमाथि पहिलो पटक मतदान भएको छ । बुधबार आर्थिक वर्ष २०८०र८१ को विनियोजन विधेयक पारित गर्न मतदान गरिएको हो । नेकपा एमालेले मत विभाजन माग गरेपछि भएको मतदानमा विनियोजन विधेयकको पक्षमा १४७ मत परेको छ । ।...


ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…