Pairabi logo

असोज २६, २०८३, सोमबार                    

भर्खरै

२७३४ समाचार


वन्यजन्तुबाट पीडित चार सय ५७ किसानलाई क्षतिपूर्ति

नेपालगन्ज, १४ साउनः बाँके राष्ट्रिय निकुञ्जले वन्यजन्तुबाट पीडित मध्यवर्ती क्षेत्रका चार सय ५७ किसानलाई क्षतिपूर्ति वितरण गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा एक वर्षको अवधिमा पशु धन क्षति भएका चार सय ५७ किसानलाई रु ३० लाख १८ हजार...


पक्की सडकले सुगम बन्दै खजुराका ग्रामीण बस्ती

नेपालगन्ज, १३ साउन :पक्की सडक निर्माणसँगै जिल्लाको खजुरा गाउँपालिकाका ग्रामीण बस्ती सुगम बन्दै गएका छन् । खजुरा१ मा भारतीय सीमाक्षेत्रसँगै जोडिएको जलपोखरी, सैनिकलगायत राधापुरका बस्तीसम्म पक्की सडक निर्माण भएका छन् । परसपुरगौघाट सडकको विकल्पमा लुम्बिनी प्रदेश सरकारले निर्माण गरेको बेलभारराधापुर...


म दोषी छु भने मलाई जेल होइन फाँसी दिनुस् : मन्त्री कुर्मी

नेपालगञ्ज १३ साउन । लुम्विनी प्रदेशका नवनियुक्त मन्त्री बादशाह कुर्मीले मानवअधिकारकर्मीको खोल ओढेका निहित स्वार्थसिद्ध व्यक्तिले पैसाका लागि आफुमाथि निर्मला कुर्मीको हत्या आरोप लाद्ने प्रयास गरेको बताउनुभएको छ । यदि कोही कसैमाथि धेरै अनुसन्धान भएको छ, भने त्यो मेरो माथि...


भेरी अस्पतालको १३४औ स्थापना दिवस : सेवामा स्तरउन्नती

नेपालगन्ज १२ साउन । नेपालगन्जस्थित भेरी अस्पतालले भौतिक पुर्वाधारसंगै सेवाको प्रभावकारिता बढाउदै लगेको छ । अस्पतालको सेवालाई प्रविधि मैत्री बनाएको छ । अस्पतालले वेभसाइट मार्फत नै कुन बार कुन ओपिडि नं. बाट कस्ता सेवा प्रवाह हुन्छ भन्ने जानकारी वेभसाइटमार्फत नै...


सिने रोयलको पहिलो बार्षिकोत्सवमा मोबाइल एप सार्वजनिक

नेपालगन्ज ११ साउन । नेपाली सिनेक्षेत्रका लागि प्रमुख गन्तव्यका रुपमा उदाएको नेपालगन्जस्थित उच्च स्तरीय सिनेमाघर सिनेरोयलले विभिन्न आकर्षक योजनासहित शुक्रवार आफ्नो पहिलो बार्षिकोत्सव मनाएको छ । यस अवसरमा सिनेरोयलले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ । टिकट खरिदमा दर्शकलाई सहज...


पर्यटन नीति र कानुन समयानुकूल बनाइने छ : मन्त्री पाण्डे

नेपालगन्ज ११ साउन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले समय अनुकूल पर्यटन नीति र कानुन बनाउने बताउनुभएको छ । होटल व्यवसायी महासङ्घ लुम्बिनी प्रदेशको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनको आज बाँकेको नेपालगञ्जमा उद्घाटन गर्दै मन्त्री पाण्डेले पर्यटन...


रक्तसंचार सेवा दिवसमा रक्तदातालाई सम्मान

प्रहलाद विश्वकर्मा नेपालगंज, ११ श्रावण/ नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसंचार सेवाको आयोजनामा ५९औं रक्तसंचार सेवा दिवसका अवसरमा स्वयंसेवी रक्तदातालाई सम्मान र आजीवन सदस्यता वितरण कार्यक्रम गरि शुक्रवार नेपालगंजमा दिवस मनाइएको छ । दिवसका अवसरमा पोजेटिव समुहका २५ पटक भन्दा बढी...


सामाजिक अभियन्ता कर्णद्धारा बृक्षारोपण अभियान

नेपालगन्ज १० साउन । नेपालगन्ज क्षेत्रलाई स्वच्छ, सफा, हराभरासहितको हरियाली बाताबरण बनाउने उद्देश्यले उत्प्ररणात्मक सचेतना अभियान सञ्चालन गर्नुभएका सामाजिक अभियन्ता डा विनोद कर्णले साताव्यापी बृक्षारोपणको अभियान सुरु गर्नुभएको छ । क्लिन नेपालगन्ज ग्रिन नेपालगन्जका अध्यक्ष एवम् प्लाष्टिक सर्जन डा कर्णले...


सामुदायिक सेवा केन्द्रको एम्बुलेन्स गायब

अजय चापागाई बर्दिया, १० साउन । बर्दियाको गुलरिया नगरपालिका वडा नं. ६ स्थित सामुदायिक सेवा केन्द्रको एम्बुलेन्स सेवा केन्द्रमा नरहेको पाईएको छ ।सामुदायिक सेवा केन्द्रका तत्कालिन अध्यक्ष कमलराज पौडेल (देवकमल) को कार्यकालमा भारतीय राजदुतावासको सहयोगमा ल्याईएको एम्बुलेन्स विगत केहि बर्षदेखि...


रैथाने प्रजातीका वनस्पतिको संरक्षण गरिँदै

नेपालगञ्ज, १० साउन : बाँकेमा रैथाने प्रजातीका वनस्पतिको संरक्षण तथा संवद्र्धन गर्न थालिएको छ । वनस्पति अनुसन्धान केन्द्र, नेपालगञ्जले दुर्लभ र लोपोन्मुख प्रजातीका विभिन्न वनस्पतिको अवस्था अध्ययन गरेर संरक्षण सुरु गरिएको वनस्पति अनुसन्धान केन्द्रका प्रमुख वरिष्ठ वैज्ञानिक अधिकृत शिशिर पन्थीले...


कर्णालीलाई नितिगत रुपमा विभेद र अन्याय भयो

नरेन्द्र नाथ योगी एकात्मक राज्य सत्ताको विभेदकारी निति,कार्यशैली,सोच र व्यवहारले उपेक्षीत कर्णालीको भुभाग माथि आज पनि त्यस्तै भै राख्या छ । कर्णालीमा आफनो बस्वर्च कायम राखी राख्न खस मल्ल राजाहरुले १३ औ शताब्दीमा १३ पटक उपत्यका तथा गोर्खालीहरु माथि आक्रमण...


लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित आठ मन्त्रीको शपथ

लुम्बिनी, ९ साउनः लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँलाई प्रदेश प्रमुख अमिक शेरचनले सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । नवनियुक्त मुख्यमन्त्री आचार्यलाई प्रदेश प्रमुख...


पर्याप्त वर्षा नहुँदा धान रोपाइँमा ढिलाइ

नेपालगन्ज, ९ साउन :साउन महिनाको दोस्रो हप्तासम्म पनि बाँकेमा पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ । आकाशे पानीको भरमा धानखेती गर्दै आएका जिल्लाका सबै किसानले धानको बीउ रोप्न पाएका छैनन् । रोपेको खेतमा पनि वर्षा नहुँदा...


वन्यजन्तुबाट प्रभावितको दुर्घटना बीमा

बर्दिया, ९ साउन : बर्दियाको मधुवन नगरपालिकाका ३ का वन्यजन्तुबाट प्रभावित नागरिकको सामूहिक बीमा गरिएको छ । डिभिजन वन कार्यालय बर्दियाको सहकार्यमा लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय बीमा कम्पनी लिमिटेड शाखा कार्यालय नेपालगञ्ज बाँकेमार्फत उनीहरुको बीमा गरेको हो...


राजमार्गको पहिरो रोक्न त्रिपालको सहारा

बाजुरा, ८ साउन :अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध छन् । लगातारको वर्षाले पटकपटक अवरुद्ध भएको साँफेमार्तडी राजमार्गमा पर्ने बडीमालिका नगरपालिका९ कारागार नजिकैको पहिरो रोक्न त्रिपालको सहारा लिइएको छ । पहिरो नरोकिएपछि जिल्ला प्रशासन कार्यालयले सोमबार...


सन्तानेश्वरमा धार्मिक पर्यटकको चहलपहल

बाँके, ८ साउन :साउन महिना सुरु भएसँगै नरैनापुरस्थित सन्तानेश्वर महादेव मन्दिरमा धार्मिक पर्यटकको चहलपहल सुरु भएको छ । नेपालगञ्जदेखि ३० किलोमिटर टाढा अवस्थित उक्त मन्दिर पुग्न करिब ६ किलोमिटर जङ्गलको कच्ची बाटो र त्यसपछि दुई किलोमिटर उकालो पैदलयात्रा गर्नुपर्छ ।...


बाँकेमा खाली जमिनमा एक लाख बढी वृक्षरोपण

बाँके ८ साउनः डिभिजन वन कार्यालय बाँकेले यो वर्ष ६८ दशमलव ३४ हेक्टर खाली जमिनमा वृक्षरोपण गरेको छ । वृक्षरोपणअन्तर्गत विभिन्न जातका एक लाख १० हजार बिरुवा रोपिएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ । डिभिजन वन कार्यालय बाँकेका सहायक...


दाङमा जडीबुटी उत्पादन बढ्यो

दाङ, ८ साउन :दाङमा जडीबुटी उत्पादन बढेको छ । टिमुर, हर्रो,बर्रो,त्रिफला, लहरेगुर्जो मालागेडी उत्पादनमा वृद्धि भएको डिभिजन वन कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०८०/०८१ मा ६ लाख किलो जडिबुटी उत्पादन भएको छ ।गत आर्थिक वर्षमा निजी वनबाट सबैभन्दा धेरै...


वन्यजन्तुका लागि सामुदायिक वनमा पोखरी निर्माण

बाँके, ८ साउनः वन्यजन्तुका लागि बाँकेका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । राप्तीसोनारी गाउँपालिका८ ओभरीस्थित भगवती सामुदायिक वनमा पाँच लाखको लागतमा पोखरी निर्माण गरिएको सामुदायिक वनका अध्यक्ष टीकाराम वलीले जानकारी दिनुभयो । उहाँले पोखरीमा शम्शेरबजारमा राखिएका खानेपानी ट्याङ्कीबाट एक...


वीपी स्मृति दिवसः बाँकेमा माल्यार्पण र हाजिरीजवाफ

नेपालगञ्ज, साउन ६ । नेपाली कांग्रेसका संस्थापक नेता, पूर्व पार्टी सभापति एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री महामानव वीपी कोइरालाको ४२औं स्मृति दिवस आज बाँकेमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाली कांग्रेस बाँकेले माल्यार्पण तथा हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरेर ४२औं स्मृति...


ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…