कर्णालीका २६ हजार बालबालिकाको जन्म दर्ता हुन बाँकी
कर्णालीमा अहिले पनि करिब २६ हजार बालबालिकाले जन्म दर्ता नभएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णालीमा जम्मा दुई लाख चार हजार छ सय ३८ जना बालबालिका पाँच वर्षमुनिका छन् । जनगणनाको तथ्याङ्कअनुसार २५ हजार नौ सय ९० जना...
हात्तीपाइलेको आम औषधि सेवनदर बढाउन व्यवहार परिवर्तनमा जोड
नेपालगञ्ज उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र हो, वडा नम्बर ३ । यहाँको सबैभन्दा पुरानो बजार क्षेत्र समेटिएको वडा नम्बर ३ मा मधेशी र मुस्लिम समुदायको बसोबास छ । सरकारले हात्तीपाइले रोग विरुद्धको औषधि निरन्तर खुवाउँदै उन्मूलनको लक्ष्य लिए पनि औषधि सेवनदर...
चलचित्र पत्रकार संघको तीज कार्यक्रम
विक्रम बुढाक्षेत्री हिन्दू नारीहरुको महान पर्व हरितालिका तीज नजिकिँदै छ । यतिखेर दर खाने कार्यक्रमले बाँकेका अधिकांश होटलहरु भरिभराउ छन । अर्थात तीजको दरखाने कार्यक्रमले होटल व्यावसायीको यतिखेर राम्रै आम्दानी भईरहेको छ । विभिन्न संघसंस्थाले आयोजना गर्ने दर खाने कार्यक्रममा...
राज्यको बित्तिय बितिरण प्रणालीमा हस्तान्तरण भएको पाँच अरब स्थानीय तहमा रोकियो
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा नेपाल सरकारका बिभिन्न सेवामा कार्यरत दितीय तहका अधिकृतहरुको सेवाकालीन तालिम अन्तर्गतका ACMD-2, 2080 को Know Your Economy शीर्षकमा यार्षा समूहका प्रशिक्षार्थीहरुले बित्तिय बितिरणका चारबर्षको अभ्यास बिषयक एक दिने सेमिनार ललितपुर स्थित प्रतिष्ठानको पृथ्वी हलमा शुक्रबार सम्पन्न...
धान खेतीमा विभिन्न रोगको सङ्क्रमण
बाँके र बर्दियामा लगाइएको धान खेतीमा विभिन्न रोगको सङ्क्रमण देखिएको छ । बाँकेको डुडुवा गाउँपालिका कम्दीमा लगाइएको धान खेतीमा पात बेरुवा रोगको समस्या देखिएको कृषि ज्ञान केन्द्र बाँकेका वागवानी अधिकृत रामप्रकाश यादवले जानकारी दिनुभयो । उहाँले धानको पातमा बेरुवाको सङ्क्रमण...
उपभोक्ता मञ्च बाँके अध्यक्षमा भट्टराई निर्वाचित
नेपालगन्ज, २९ भदौं । उपभोक्ता मञ्च नेपाल जिल्ला कार्यसमिति बाँकेको अध्यक्षमा अधिबक्ता सुदिप भट्टराई निर्वाचित गरेको छ । उहाँ यसअघि गठन गरिएको तदर्थ समितिको अध्यक्ष हुनुहुन्थ्यो । आज शुक्रबार नेपालगन्जमा भएको जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा उपाध्यक्षमा विरेन्द्र यादव, सचिवमा विपिन...
बाल दिवसमा वक्तृत्वकला प्रतियोगिता
नेपालगन्ज, भदौ २९ । ५९ औं राष्टिय बाल दिवसको अवसरमा कतार च्यारेटी नेपाल र बाँके युनेस्को क्लबको समन्वयमा नेपालगन्जको आइशा मदरसातुल बनातमा बालिकाको बाल अधिकार बारे वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ । आइशा बाल क्लबद्धारा आयोजित सो प्रतियोगितामा १७ जना...
लेखनवृत्ति प्रतियोगिताका उत्कृष्ट महिला पत्रकार पुरस्कृत
नेपाल प्रेस युनियन बाँके शाखाले तीज महोत्सव तथा महिला पत्रकार लेखनवृत्ति प्रतियोगिता गरेको छ । तीज पर्वलाई मौलिकतासँगै जोड्दै शाखाले पहिलो पटक महिला पत्रकार लेखनवृत्ति प्रतियोगिता गरेको हो । प्रेस युनियन बाँके शाखाका उपाध्यक्ष नीशा शाहको सभापतित्व तथा प्रतिनिधिसभा सदस्य...
६० जना पत्रकारको निःशुल्क आँखा जाँच
नेपालगन्ज २८ भदौ । बाँके जिल्लाका ६० जना पत्रकारहरुको निःशुल्क आँखा जाँच गरिएको छ । फत्तेबाल आँखा अस्पतालको सहयोगमा अवधी पत्रकार संघ नेपालले पत्रकारहरुको निःशुल्क आँखा जाँच गरेको हो । आँखा जाँचमा एक जना पत्रकारको मोतिविन्दु देखिएको र करिब दुई...
अवधी पत्रकार संघले १५औ स्थापना दिवस मनाउदै
नेपालगन्ज २७ भदौ । अवधी भाषी पत्रकारहरुको छाता संगठनको रुपमा अवधी पत्रकार संघ नेपाल स्थापना भएको छ । संघको स्थापना भएको आज १५ वर्ष पुरा भएको छ । विगत १५ वर्षदेखि क्रियाशिल रही अवधी भाषी पत्रकारहरुको हकहित, क्षमता अभिबृद्धि लगायतका...
क्यान्सर अस्पताल करार र काज चिकित्सकको भरमा
नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा रहेको शुसिल कोइराला प्रखर क्यान्सर अस्पताल करार र काज चिकित्सकको भरमा सञ्चालन भएको छ । क्यान्सर अस्पताल, विकास समितिले आज खजुरामा आयोजना गरेको बार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा स्वास्थ्य मन्त्रालयमा चिकित्सक सहित ४०९ कर्मचारी स्वीकृतीका लागि...
स्रोत नखुलेको रु ३ लाख सहित भारतीय नागरिक पक्राउ
नेपालगञ्ज । बाँकेको सीमावर्ती क्षेत्र जमुनाह नाकाबाट नेपाली रु ३ लाख सहित एक भारतीय नागरिक पक्राउ परेका छन । युपी ३२ एल. एच ३७०४ नं को भारतीय मोटरसाइकलबाट नेपालतर्फ आउदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको सीमा सुरक्षा गुल्म, जमुनाहाले जनाएको...
ठाकुरबाबामा रोजगार मेला संचालन गरिने
बर्दियाको ठाकुरबाबा नगरपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा असोज ३ गते रोजगार मेला संचालन गरिने भएको छ ।ठाकुरबाबा नगरपालिकाको आयोजना र बाँके युनेस्को क्लवको सहजिकरणमा संचालन गरिने सो मेलाको तयारीका लागि ठाकुरबाबा नगरपालिकाका उपप्रमुख बिनाकुमारी भट्टराईको अध्यक्षता र जिल्ला समन्वय प्रमुख...
पत्रकारहरुको मिर्गौला परीक्षण
नेपाल प्रेस युनियनका संस्थापक अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्त चाचाजी को ९५ औं जन्मजयन्तीका अवसरमा सञ्चारकर्मीकाे निःशुल्क मिर्गाैला परीक्षण गरिएको छ । युनियन बाँकेले विगतकाे वर्षझै यसवर्ष पनि सञ्चारकर्मीको निःशुल्क मिर्गाैला परीक्षण गरेकाे हाे । युनियन बाँके...
नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
नेपालगन्ज । नेकपा एमालेका दिवंगत नेता सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले तत्कालीन संविधानसभाका अध्यक्ष नेम्वाङको निधनप्रति दुस्ख व्यक्त गरेको छ। पर्यटन मन्त्री सुदन किराँतीका अनुसार संविधान निर्माण प्रक्रियामा...
प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन
नेपालगन्ज । जनता समाजवादी पार्टी ९जसपा० की मधेश प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन भएको छ।मंगलबार बिहान ८ बजेर ५ मिनेटमा उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा उनको निधन भएको जसपाका सचेतक रामअशिष यादवले जानकारी दिए।उनका अनुसार सांसद यादवको पार्थिव शरीर अहिले...
एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन
नेपालगन्ज । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल स्रोतले अनलाइनखबरलाई बतायो । एमाले अध्यक्ष...
नेपालगन्ज विमानस्थलबाट रु. २६ लाख सहित अधिकृत पक्राउ
नेपालगन्ज । नेपालगन्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगदसहित नेपाल सरकारका एक जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा रहेका छन् । विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा ठूलो मात्रामा नगद फेला...
लुम्विनी प्रदेशमा भारी बर्षाको सम्भावना
नेपालगन्ज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव...
पाण्डेलाई निजामती सेवा पुरस्कार प्रदान
जिल्ला हुलाक कार्यालय बाँकेका कार्यालय प्रमुख गोविन्दप्रसाद पाण्डेलाई निजामती सेवा पुरस्कार २०७९ प्रदान गरिएको छ । निजामती सेवा दिवस २०८० को अवसरमा निजामती सेवा दिवस मूल समारोह समितिद्वारा सिंहदरवारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्ड ले नगद पचास हजार पुरस्कार र...