Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

सामाजिक अभियन्ता कर्णद्धारा बृक्षारोपण अभियान

डेक्स

डेक्स

सामाजिक अभियन्ता कर्णद्धारा बृक्षारोपण अभियान
ADVERTISEMENT

नेपालगन्ज १० साउन । नेपालगन्ज क्षेत्रलाई स्वच्छ, सफा, हराभरासहितको हरियाली बाताबरण बनाउने उद्देश्यले उत्प्ररणात्मक सचेतना अभियान सञ्चालन गर्नुभएका सामाजिक अभियन्ता डा विनोद कर्णले साताव्यापी बृक्षारोपणको अभियान सुरु गर्नुभएको छ ।

क्लिन नेपालगन्ज ग्रिन नेपालगन्जका अध्यक्ष एवम् प्लाष्टिक सर्जन डा कर्णले आज विहीबार आफ्नो शुभ जन्मोत्सवको अवसरमा साताव्यापी रुपमा बृक्षारोपण अभियान सुरु गर्नुभएको हो ।  उहाँले अध्ययन गरेको नेपालगन्ज रानीतलाउस्थित महेन्द्र माविको प्रागणमा ६ वटा निलो गुलमोहर जातको विरुवा रोपेर अभियानको शुभारम्भ गर्नुभयो ।

आजै नेपालगन्ज उपमहानगरपालिका वार्ड नं. १ को कार्यालय परिसरमा समेत ९ वटा विरुवा रोपिएको जानकारी दिनुभयो ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको उपस्थितीमा विरुवा रोपिएको हो । 

यो साता करिब ५० भन्दा बढी निलो गुलमोहर जातको विरुवा रोपिने कार्यक्रम रहेको छ । नेपालगन्जको होलस्टिक होम केयरलगायत नेपालगन्जका विभिन्न स्थानमा उक्त विरुवा रोप्ने कर्णले बताउनुभयो । उहाँ अहिले उक्त प्रजातीका विरुवा बृक्षारोपण अभियानमा जुटनुभएको छ ।

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…