Pairabi logo

असोज २६, २०८३, सोमबार                    

भर्खरै

२७३४ समाचार


हुलाकी सडकमा बाढी पसेपछि...

नेपालगन्ज, २३ साउनः बाँकेको खजुरास्थित पेडारी नालामा आएको बाढी हुलाकी सडकमा पसेपछि सवारी साधन आवागमनमा समस्या भएको छ । वर्षाद्मा पानी पर्नासाथ पेडारी नालामा आउने बाढी नेपालगञ्जगुलरिया हुलाकी सडकबाटै बगेर वर्षेनी सर्वसाधारण नागरिकलाई पीडा दिने गरेको छ । खजुरा गाउँपालिकाको...


तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

नेपालगन्ज २२ साउनः होलिया र गङ्गापुरलाई जोड्न राप्ती नदीमा पुल नहुँदा तटीय क्षेत्रका नागरिकले डुङ्गा चढ्नुपर्ने बाध्यता छ । बाँकेको पूर्वी क्षेत्र सिधनियाघाटमा पुल बनेको डेढ दशकभन्दा धेरै भइसके पनि नदी तटीय क्षेत्रका धेरै गाउँका बासिन्दा अहिले पनि डुङ्गाकै भरमा...


बाँकेमा तीन लाख ९८ हजार क्यु फिटबढी काठ उत्पादन

नेपालगन्ज, साउन २१ गते । बाँके जिल्लामा गत आर्थिक वर्ष २०८० र ०८१ मा झन्डै चार लाख क्यु फिट काठ उत्पादन भएको छ । गत आवमा जिल्लामा विभिन्न जातका तीन लाख ९८ हजार ६०८ दशमलव ७८ क्यु फिट काठ उत्पादन...


बस्ती जोगाइदिन नदी प्रभावित नागरिकको माग

नेपालगन्ज, २१ साउनः बाँकेको राप्ती नदी प्रभावित नागरिकले तत्काल तटबन्ध निर्माण गरी बस्ती जोगाइदिन माग गरेका छन् । राप्ती सोनारी गाउँपालिका७ खल्ला झगडियामा नदीको कटान तथा डुबान रोक्न निर्माण गरिएको अस्थायी तटबन्ध दुई वर्षअघि आएको राप्ती नदीको बाढीले भत्काएपछि राप्ती...


हरियो चुरा, मेहेन्दी र हरियो पहिरनप्रति बढ्दो आकर्षण

अजय कुमार साह धनुषा, २१ साउनः अहिले प्रायः हिन्दू महिलाका नाडी काँचका हरिया चुरामा सजिएको देखिन्छ । साउन लागेलगत्तै उनीहरुमा छुट्टै उत्साह र उमङ्ग छाएको छ तर धेरैलाई यसको महत्व र सन्दर्भका बारेमा जानकारी नभई अर्काको देखासिकी र फरक देखिने...


बाँकेमा ८५ प्रतिशत धान रापाइँ

नेपालगन्ज, २० साउन : बाँके जिल्लामा ८५ प्रतिशत धान रोपाई भएको छ । पछि पानी परेपछि ढिलो रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेका वरिष्ठ वागवानी विकास अधिकृत एवम् सूचना अधिकारी राम प्रकाश यादवले बताउनुभयो । उहाँका अनुसार एक हप्ताभित्र जिल्लाभरि...


बाँके निकुञ्जमा पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज, २० साउनः बाँके राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या बर्सेनि वृद्धि हुँदै गएको छ । निकुञ्जभित्र रहेका प्राकृतिक सम्पदा, वन्यजन्तु र पर्यटकीय क्षेत्रको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गरेका हुन् । गत आर्थिक वर्षमा चार सय...


जग्गाधनी पुर्जाको पर्खाइमा गिजरा बस्तीवासी

नेपालगन्ज, २० साउनः बाँकेको खजुरा गाउँपालिका६ सिमलघारीस्थित गिजराबस्ती ४० वर्षदेखि जग्गाधनी पुर्जाविहीन अवस्थामा छ ।विसं २०३८ देखि बसोबास गर्दै आए पनि अहिलेसम्म लालपुर्जा पाउन नसकेको स्थानीयको भनाइ छ । वर्षौंदेखि बसोबास गर्दै आए पनि जग्गाधनी लालपुर्जा नपाएका कारण घरयासी कामलगायत...


तटबन्धन नहुँदा ६० हजार नागरिक डुवानको उच्च जोखिममा

बाँके जिल्लामा राप्ती नदीले भत्काएको तटबन्धन पुनःनिर्माण हुन नसक्दा दुई गाउँपालिकाका ६० हजारभन्दा बढी नागरिक डुवानको उच्च जोखिममा रहेका छन् । राप्तीसोनारी गाउँपालिका७ खल्ला झगडियामा नदीको कटान तथा डुवान रोक्न निर्माण गरिएको अस्थायी तटबन्धन दुई वर्षअघि बाढीले भत्काएको थियो ।...


दैलेखी समाजद्धारा रक्तदान

पवन जायसवाल नेपालगञ्ज १९ सावन । दैलेखी समाज बाँकेको १९औं स्थापना दिवसमा ५० जनाले रक्तदान गरेका छन् । बि.सं. २०६३ सालमा स्थापति भएको दैलेखी समाज बाँके नेपालगञ्जको आयोजना, ग्लोबल ओरियन्स नेपाल र ओय टू प्रोको सहआयोजनामा आयोजित रक्तदान कार्यक्रममा दैलेखी...


अग्नी नियन्त्रक सामग्री हस्तान्तरण

नेपालगञ्ज १८ साउन : नेपालगञ्ज उपमहानगरपालिकालाई अग्नी नियन्त्रक सामग्री हस्तान्तरण गरिएको छ । सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) अन्र्तगत युनिसेफको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकालाई अग्नी नियन्त्रक सामग्री हस्तान्तरण गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टलाई सुपर परियोजनाका...


कर्णाली प्रदेश सरकारमा कांग्रेसद्वारा चार मन्त्रीको नाम सिफारिस

सुर्खेत, १८ साउनः नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलको बैठकले मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारमा सहभागी गराउन चार मन्त्रीको नाम सिफारिस गरेको छ । दलको आज बसेको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रालयमा घनश्याम भण्डारी, ऊर्जा...


लुम्बिनीका विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी

लुम्बिनी, १८ साउनः लुम्बिनी प्रदेश सरकारमा सहभागी आठ मन्त्रीको विभागीय जिम्मेवारी तोकिएको छ । विनाविभागीयमन्त्रीका रुपमा १० दिनअघि शपथ लिनुभएका मन्त्रीहरुको आज विभागीय जिम्मेवारी तोकिएको हो । लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यसहित एमालेबाट पाँच र...


एकवर्षमा एक सय ४० व्यावसायिक फर्म कारबाहीमा

नेपालगन्ज, १८ साउनः वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगन्जले गत आर्थिक वर्षमा एक सय ४० व्यावसायिक फर्मलाई कारबाही गरेको छ । कारबाहीबापत् रु ३२ लाख ९५ हजार राजस्व सङ्कलन गरेको छ । बील, बीजक नभएको, मूल्यसूची नराखेको, तौल...


लघुउद्यमबाट आयआर्जन गर्दै बाँकेका दलित महिला

बाँके, १८ साउनः सृजनशील दलित महिला समूहमा आवद्ध दलित महिला गाउँमै लघुउद्यम सञ्चालन गरेर आर्थिक रूपमा सबल बन्दै गएका छन् । पाँच वर्षअघि समूहमा लागेर खाजा पसल सञ्चालन गर्ने सोच आएको हो, अहिले राम्रो भएको छ । घरखर्च र छोरा...


ठुलो मात्राको अबैध चिनी बरामद

बाँके प्रहरीले नेपालगञ्जबाट ठुलो मात्राको अबैध चिनी र एक गाडी नियन्त्रणमा लिएको छ । प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं(४ स्थित बसपार्क क्षेत्रबाट भन्सार छलिको १६ क्विन्टल चिनी र सामानसहित एक गाडी नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको...


संविधान संशोधनको विकल्पः राष्ट्रिय सहमती

अधिवक्ता :नरेन्द्रनाथ योगी यो विश्वमा रहेका कनै पनि मुलुकको भुमि,जनसंख्या,सिमा र सरकार हून्छ । राज्य वा देश निमार्णका आवश्यक तत्वहरु पनि यिनै हुन ।यी आवश्यक तत्वबा छुटटै देश बन्छन् । उनीहरु आफनै छुट्टा छुट्टै संविधान ,कानुनद्धारा शासित हुन्छन् । त्यो...


स्तनपान बारे अभिमुखिकरण

नेपालगञ्ज । विश्व स्तनपान सप्ताहको अवसरमा वेस्टर्न अस्पताल नेपालगञ्जले अभिमुखिकरण कार्यक्रम गरेको छ । २०२४ को नारालाई आत्मसाथ गर्दै स्तनपानमा समानता, सबैको सहयोग र सहभागिता भन्दै गरिएको कार्यक्रममा स्तनपानको महत्त्व र यसले बालबालिकाको स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावबारे प्रदान गरिएको थियो...


कर्णालीबाट सवा चार अर्बको कृषि तथा पशुपंक्षीजन्य उपज निर्यात

कर्णाली, १४ साउन / आर्थिक वर्ष २०८०र०८१ मा कर्णाली प्रदेशबाट रु चार अर्ब ११ करोडको कृषि तथा पशुपंक्षीजन्य उपज निर्यात गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा रु चार अर्ब ११...


बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या एक सय २५ पुग्यो

बर्दिया, १४ साउनः बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या एक सय २५को हाराहारीमा पुगेको छ । यो निकुञ्ज पाटेबाघका लागि दोस्रो ठूलो बासस्थान मानिन्छ । चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ पाटेबाघ रहेको बताइएको छ । जैविक विविधता संरक्षणमा समुदायसँगको सहकार्यमा...


ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…