Pairabi logo

असोज २६, २०८३, सोमबार                    

भर्खरै

२७३४ समाचार


दुर्घटनाको जोखिममा राजमार्ग क्षेत्रका नागरिक

नेपालगन्ज, ३० साउन :बाँकेको राप्ती सोनारी गाउँपालिका९ ढकेरीस्थित झिझरी खोला नजिक गत बिहीबार स्कुल बसको ठक्करबाट एकजना पैदलयात्रीसहित १३ खसी बाख्रा मरेका थिए । पूर्वपश्चिम राजमार्गमा कोहलपुरको चप्परगौडीस्थित ज्ञानकुञ्ज लिटिल बोर्डिङ स्कुलको बसले स्थानीय २६ वर्षीय गोविन्द ओलीलाई ठक्कर दिँदा...


स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

नेपालगन्ज, ३० साउनः लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था गएर प्रसूति गराउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । चेतनाको विकास भएसँगै स्वास्थ्य संस्था गएर प्रसूति गराउनेको सङ्ख्या १८।८ प्रतिशतले वृद्धि भएको लुम्बिनी प्रदेशको प्रथम आवधिक योजनाको समीक्षा प्रतिवेदन २०८० मा उल्लेख गरिएको...


स्वः सुशील कोइरालाको जन्मजयन्तीमा आश्रममा भोजन खुवाइयो

नेपालगञ्ज, साउन २८ । नेपाली कांग्रेसका पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको जन्मजयन्तिमा नेपाली कांग्रेस बाँकेले निलसागर सेवा आश्रममा आश्रित ब्यक्तिहरुलाई खाना खुवाएको छ । आज ८६औं जन्मजयन्तिको अवसर पारेर नेपालगञ्ज वडा नम्बर ९ शान्तिनगरस्थित निलसागर सेवा...


बाँकेमा बालिका शिक्षा कार्यक्रमको उपलब्धी

नेपालगन्ज २८ साउन । बाँकेमा बालिका शिक्षा कार्यक्रमको प्रभावकारितासंगै बालबालिकाहरुको व्यवहारमा परिवर्तन देखिएको छ । विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुको जिवनशैली समेत फेरिएको छ । रुम टु रिडले बाँकेको कोहलपुर नगरापलिका, राप्तीसोनारी, बैजनाथ र खजुरा गाउँपालिका अन्र्तगतका सामुदायिक विद्यालयमा संचालन गरेको...


तुलसी जयन्तीमा विभिन्न व्यक्तीलाई सम्मान

पवन जायसवाल बाँकेमा अवधी तथा हिन्दी भाषा सँस्कृतिका महान पण्डित, भक्त कवि, सन्त शिरोमणि तुलसीदास जी महाराजको ५२७औं तुलसीदास जयन्ती, चौथा अन्तरदेशीय अवधी महोत्सव तथा २५ औं अवधी दिवस समारोह २०८१, बृहत सम्मान समारोह सकिएको छ । कार्यक्रममा बिचार तथा...


बैकुण्ठधाम सिधनियाघाटका लागि स्रोतको खोजी गरिंदै

नेपालगन्ज, २७ साउन । बाँकेको राप्ती नदी सिधनियाघाटमा बैकुण्ठधामको निमार्ण हुने भएको छ । बाँके डुडुवा गाउँपालिका वार्ड नं. ५स्थित राप्तीनदीमा शब दहनका लागि बैकुष्ठधाम निमार्णको कार्य अघि बढेको हो । उक्त स्थानमा बैकुण्ठधामसंगै पर्यटकिय क्षेत्रको रुपमा विकास गरिने गुरुयोजना...


राष्ट्रिय परिचयपत्र बनाउनेको भीड

नेपालगन्ज, २७ साउनः सरकारले राष्ट्रिय परिचयपत्रलाई विभिन्न सेवासुविधा लिनका लागि अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालय बाँकेमा स्थानीयहरुको भीड लागेको छ । प्रशासन कार्यालयको राष्ट्रिय परिचयपत्र शाखामा दैनिक तीन सय बढीको सङ्ख्यामा आउने गरेको कार्यालयले जनाएको छ । जिल्लामा अहिलेसम्म दुई...


बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

नेपालगञ्ज २७ साउनः बाँकेमा प्रहरीले एक सहकारीमा भएको ठगी सम्बन्धमा उजुरी सङ्कलन गरेको छ । हालसम्म नेपालगञ्ज उपमहानगरपालका र कोहलपुर आसपासका करिब छसय बचतकर्ताको उजुरी सङ्कलन भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । उहाँले नमस्ते...


अन्तरप्रदेश पर्यटन मार्गलाई प्राथमिकता दिन स्थानीयको माग

नेपालगन्ज, २७ साउनः बाँकेको कोहलपुर हुँदै कर्णाली प्रदेशको घुइँयाबारी सल्यान जोड्ने अन्तरप्रदेश पर्यटन मार्ग निर्माणलाई प्राथमिकता दिन स्थानीयले माग गरेका छन् । कोहलपुर नगरपालिका१२ र १३ मा पर्ने चप्परगौडी, खडकवारलगायत कोहलपुरलाई आर्थिक तथा सामाजिक रुपले सवल बनाउन कोहलपुरचपरगौडीखड्कवारघुइँयाबारी हुँदै सल्यान...


भेरी अस्पतालको ‘सिटिस्क्यान मेसिन’ बिग्रिदा सेवाग्राही समस्यामा

नेपालगन्ज, २६ साउनः नेपालगञ्जस्थित भेरी अस्पतालमा सिटिस्क्यान मेसिन सञ्चालनमा नआउँदा सेवाग्राही समस्यामा परेका छन् । बर्दिया मधुवन नगरपालिका, तारातालका राधेश्याम थारुले भेरी अस्पतालमा सिटिस्क्यान सेवा सञ्चालनमा नआउँदा उपचार गराउन समस्या भएको बताउनुभयो । यहाँ राम्रो उपचार होला भनेर बिरामीलाई ल्याइयो,...


बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउँछौँः मन्त्री पौडेल

नेपालगञ्ज, २६ साउनः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाइने बताउनुभएको छ । नेपाली कांग्रेस बाँकेले शुक्रबारपार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उहाँले सबैलाई समेट्ने गरी यसको दायरा फराकिलो बनाउने काम भइरहेको जानकारी दिनुभयो ।...


‘नागरिकलाई सहज स्वास्थ्य सेवा दिनु सरकारको पहिलो प्राथमिकता’

नेपालगन्ज, २६ साउनः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा प्रवाह गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको नवनिर्मित इन्डोर भवन र एमआरआइ सेवाको शुक्रबार उद्घाटन गर्दै उहाँले अहिलेको पहिलो विषय र ध्यानदृष्टि...


सूचनाको हकको कार्यन्वयनमा जोड

नेपालगन्ज, २६ साउन : सुशासनका लागि सूचनाको हक मुख्य साधन भएकाले यसको उपयोगिता बढाउनुपर्नेमा जोड दिइएको छ । सुशासनका लागि सूचनाको हक विषयक लुम्विनी प्रदेशस्तरीय दुईदिने गोष्ठीका सहभागीहरुले तीन वटै सरकार तहमा अझै पनि सूचनाको हकको कार्यन्वयनमा समस्या देखिएकाले नागरिकस्तरबाटै...


नागपंचमी अवधी समुदायमा (गुडिया पर्व)

राकेशकुमार मिश्र बाँके२५ साउन :आज साउन शुक्लपक्ष नागपञ्चमी पर्व । पश्चिम नेपालको तराईका जिल्लामा बसोबास गर्ने अवधी समुदायले नाग पर्वलाई गुडिया पर्वका रूपमा मनाउने गर्दछन् । यो पर्व अवधी समुदायको मुख्य पर्वको रूपमा लिइन्छ । आजको दिन सो समुदायले घरपरिवार,...


भन्सार कार्यालयका सूचना अधिकारीद्धारा सूचना अभियन्तालाई दुव्र्यहार, कारवाहीको माग

नेपालगन्ज २४ साउन ।नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारीले सूचना नदिई सूचना अभियन्तालाई दुव्र्यहार गरेका छन । भन्सार कार्यालयका सूचना अधिकारी पुर्ण प्रसाद लम्सालले सूचना अभियन्ता नेपालगन्जका शैलेन्द्रकुमार बैश्यले बुधबार सूचना माग गर्न गएको बेला सूचना नदिई अभद्र व्यवहार गरेको घटनाप्रति...


बस्तीमा बाढी पस्ने डरले निदाउन सक्दैनन् नरैनापुर र सोनारीवासी

नेपालगन्ज,२४ साउनः तीन दिनदेखि जारी बर्सातले राप्ती नदीमा बाढीको सतह बढ्दै जाँदा बाँकेको राप्ती सोनारी र नरैनापुरवासीको निद्रा हराएको छ । विगतमा बाढी रोकथामका लागि लगाइएको तटबन्ध भत्किएर बगिसक्यो, राप्ती नदी अव कटान गर्दै गाउँतिर सोझिएको छ, राप्ती सोनारी७ खल्लाझगडियाका...


सडक बत्ती बापतको बक्यौता तिर्न आग्रह

नेपालगञ्ज, २४ साउनः नेपाल विद्युत् प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रले बाँकेका आठ स्थानीय तहलाई सडक बत्ती बापतको बक्यौता तिर्न आग्रह गरेको छ । जिल्लाका आठ स्थानीय तहको रु २२ करोड ८५ लाख ३१ हजार ८५ बक्यौता नतिरे कुनै पनि बेला लाइन...


सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई स्वागत

नेपालगञ्ज, २४ साउनः द्वन्द्वपीडित एकल महिला सञ्जाल बाँकेले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई सम्मान र स्वागत गरेको छ । नेपालगञ्जमा विहीबार आयोजना भएको न्याय परिपूरणमा मिडिया संलग्नता विषयक छलफलमा सञ्जालकी अध्यक्ष एकमाया विश्वकर्माले विधेयकको स्वागत गर्दै द्वन्द्वपीडितलाई विभाजित गर्न नहुनेमा जोड दिनुभयो...


नयाँ पेसा र पहिचानको खोजीमा महाउत समुदाय

भेषराज बस्नेत । बाँकेको डुडुवा गाउँपालिका६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम महाउत रोजगारीको खोजीमा नेपालगञ्जमा भौँतारिन थालेको तीन वर्ष भयो । सहरमा कुनै रोजगार नमिल्दा उहाँको मन खिन्न छ । मागेर खाने भएकाले यो समुदायलाई मगन्ता भनिन्थ्यो, मागेर खाने पुख्र्यौली पेसा छोडेसँगै...


एसइई पूरक परीक्षामा बाँकेबाट पाँच हजार बढी विद्यार्थी सहभागी

नेपालगन्ज, साउन २३ गते । बुधबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा ९एसइई ० को ग्रेड वृद्धि परीक्षामा बाँकेबाट पाँच हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका छन् । एसइई ग्रेड वृद्धि परीक्षाका लागि बाँके जिल्लाका १२ वटा परीक्षा केन्द्रमा पाँच हजार २२५...


ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…