Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

कोहलपुरमा भएको दुर्घटनामा घाइते रोकाको मृत्यु

सम्वाददाता

सम्वाददाता

कोहलपुरमा भएको दुर्घटनामा घाइते रोकाको मृत्यु
ADVERTISEMENT

नेपालगन्ज, असोज २५ गते । बाँकेको कोहलपुर–नेपालगन्ज रोडमा भएको दुर्घटनामा गम्भीर घाइते हुनुभएकी २१ वर्षीय मनिषा रोकाको उपचारको क्रममा मृत्यु भएको छ । 

यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिंदा गम्भीर घाइते भएपछि उपचारका लागि भारतको लखनउस्थित देभिना अस्पतालमा भर्ना गरिएकोमा उपचारको क्रममा उहाँको निधन भएको हो ।

असोज २३ गते काठमाडौँबाट नेपालगन्ज आउँदैगरेको भे।१ ख। ३७०९ नम्बरको बसले भे।१३ प। ६१४० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । खजुरा गाउँपालिका –२ का २२ वर्षीय तेजविक्रम मल्ल र उहाँकी पत्नी मनिषा रोका गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

सो दुर्घटनामा मल्लको टाउकोमा चोट लागेको थियो भने मनिषा रोकालाई गम्भीर चोट लागेको थियो । उनीहरुलाई उपचारका लागि लखनउ लगिएको थियो, जहाँ मनिषाको निधन भएको छ । मल्लको उपचार जारी रहेको प्रहरीले जनाएको छ । मृतक रोका कोहलपुरस्थित कौसिल्या अस्पतालमा फार्मेसी असिस्टेन्टको रूपमा कार्यरत हुनुहुन्थ्यो । 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…