Pairabi logo

पुस १३, २०८२, आइतबार                    

भर्खरै

२३६३ समाचार


कांग्रेस बाँकेद्धारा क्रियाशील सदस्यता नवीकरण गर्न सर्कुलर

नेपालगञ्ज, चैत १५ । नेपाली कांग्रेस बाँकेले बैशाख १५ गतेभित्र क्रियाशील सदस्यता नवीकरण गरिसक्न तल्लो तहलाई सर्कुलर गर्ने निर्णय गरेको छ । कांग्रेस बाँकेका कार्यबहाक सभापति गोपालप्रसाद अधिकारीको सभापतित्वमा आज ९विहिबार० बसेको जिल्ला कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।...


शेयर बजारमा आइपीओ बेच्नेको घुइँचो

नेपालगन्ज । केही महिनादेखि ओरालो लागेको शेयर बजारमा प्राथमिक निष्कासन (आइपिओ) बेच्नेको घुइँचो लाग्न थालेको छ । बाँकेको नेपालगञ्जस्थित इम्पेरियल सेक्युरिटिज प्रालि (ब्रोकर कार्यालय) मा दोस्रो बजारबाट शेयर खरिद गर्नेभन्दा सर्वोत्तम सिमेन्टलगायतका कम्पनीको शेयर बेच्नका लागि खाता खोल्न लगानीकर्ताको घुइँचो...


काम गर्ने क्रममा नियमभन्दा बाहिर जान नहुने : उपाध्यक्ष मल्ल

नेपालगञ्ज, १४ चैत । बाँकेको खजुरा गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्लले पालिकाभित्र निर्माण हुने योजनाको अनुगमन इमान्दारिताका साथ गरिरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन बाँकेले आज नेपालगञ्जमा गरेको प्रेस युनियन संवाद मा उपाध्यक्ष मल्लले विकास निर्माण योजनाको अनुगमनमा सुरुवाती चरणमा...


बिमानस्थलको क्यान्टिनमा मुल्य सुचि राख्न र सुर्तिजन्य पदार्थको बिक्रि बितरण नगर्न अदालतको आदेश

नेपालगन्ज १४ चैत । पार्किङ्ग शुल्क, हवाई सेवाको गुणस्तर र बिमानस्थल भित्रको बिभिन्न क्षेत्रका गरिनु पर्ने सुधारका बिषयमा दायर सार्वजनिक सरोकारको रिटमा उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासले बिपक्षीका नाउमा बिमानस्थलका क्यान्टिनमा अनिवार्य रुपमा मुल्य सुचि राख्न र सुर्तिजन्य पदार्थको बिक्रि...


कृष्णसारद्धारा निलसागर आश्रममा केक उत्सव

नेपालगन्ज, १४ चैत । कृष्णसार एफएम ९४ मेगाहर्जले १६औँ वर्षमा प्रवेश गरेको अवसरमा बुधबार नेपालगञ्जस्थित निलसागर सेवाआश्रममा रहेका बालबालिका तथा अभिभावकहरुसंग केक उत्सव मनाएको छ । खुल्ला आकाशलाई छाना र धर्तीलाई बिच्छ्यौना बनाई सडकजीवन बिताउन विवश बुवाआमा तथा अभिभावकविहीन बालबालिकाहरुलाई...


कृष्णसार एफएम आजदेखि १६ औं वर्षमा प्रवेश

नेपालगञ्ज, १४ चैत । कृष्णसार एफएम ९४ मेगाहर्ज आजदेखि १६ औं वर्षमा प्रवेश गरेको छ । यसै अबसर पारेर एफएमले वार्षिक प्रकाशन उत्साहको कभर सार्वजनिक गरेको छ । २०६५ साल चैत्र १४ गते वेलुका ६ बजेर ५५ मिनेटबाट कृष्णसार एफएमले...


बालबिज्याइँका बारेमा कर्णाली प्रदेशका सबै जिल्ला अदालतसंग सूचना माग

नेपालगन्ज, १३ चैत । बाल संरक्षण तथा बालअधिकार सम्वन्धी कानूनी व्यवस्था कार्यान्वयनको अवस्थाका बारेमा कर्णाली प्रदेश अन्र्तगत १० वटा जिल्ला अदालतसंग सूचना माग गरिएको छ । जिल्ला अदालतमा बालबिज्याइँको मुद्दाहरुको अवस्था के छ, अदालतमा बाल इजलाश कक्ष छ वा छैन...


जीवन सीप विकास तालिम सम्पन्न

नेपालगन्ज, चैत १२ । बर्दियाको ठाकुरद्धारामा आयोजना गरेको ५ दिने जीवन सीप विकास तालिम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमाबाँके युनेस्को क्लबले क्लबले सञ्चालन गरेको हरित अर्थतन्त्र परियोजनाअन्तर्गत सो ५ दिने तालिम सञ्चालन गरिएको थियो । सो तालिममा...


तराईमा होली पर्व, होलिका दहन

नेपालगन्ज, १२ चैत ।सामाजिक सदभावको पर्वको रुपमा मनाइने होली आज बाँके जिल्लामा मनाइदै छ । मधेशी समुदायमा होली गाडेर गुईठा जम्मा गरि राती आगो लगाएर ताप्ने चलन रहेको छ । गएराती होलिका दहन गरि अहिले गाउँ टोलका सम्पुर्ण मानिसहरु जम्मा...


क्षयरोगको ४४ औं केन्द्रिय सभाको अधिवेशन मोरङमा

पवन जायसवाल नेपागन्ज १२ चैत । नेपाल क्षयरोग निवारण संस्थाको ४४ औं केन्द्रिय सभाको अधिवेशन मोरङ्गमा सम्पन्न भएको छ । नेपाल क्षयरोग निवारण संस्था मोरङ्ग शाखाको आतिथ्यमा ४४ औं केन्द्रिय सभाको अधिवेशन मोरङ्गमा सम्पन्न भएको छ । सभाको अध्यक्षता केन्द्रिय...


डोटीमा माटोको ढिस्कामा पुरिएर एक महिलाको निधन

डोटी, ११ चैत स् डोटीमा नयाँ वर्षका लागि घर लिपपोत गर्न माटो खन्ने क्रममा ढिस्कोले पुरिएर थप एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले आदर्श गाउँपालिका२ का ६० वर्षीया भागादेवी...


उपचारको पहुँचबाट बाहिरै छन् क्षयरोगी

नेपालगन्ज, ११ चैत । जनचेतनको अभाव र उपचार गरे रोग निको हुन्छ भन्ने थाहा नपाएर अझै पनि क्षयरोगका बिरामी उपचारको पहुँच बाहिरै रहेका छन् । सरकारले क्षयरोगविरुद्धको औषधि निःशुल्करूपमा उपलब्ध गराउँदै आएको छ । क्षयरोग नियमित उपचारले निको हुने गर्दछ...


नेपालमा क्षयरोगबाट हुने मृत्युदर ३ प्रतिशत

नेपालगन्ज, ११ चैत । नेपालमा क्षयरोगबाट हुने मृत्युदर ३ प्रतिशत रहेको छ । विश्व क्षयरोग दिवसका अवसरमा आज नेपालगन्जमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेशमा ३.३ र बाँकेमा २.८ प्रतिशत क्षयरोगबाट हुने मृत्युदर रहेको तथ्यांक प्रस्तुत गरिएको छ । जिल्ला...


सुचनाको हक र कानुन बारे अभिमुखीकरण

नेपालगन्ज ११ चैत । नेपालगन्जस्थित एसओएस युवालयका युवाहरुलाई सूचनाको हक र कानूनका विषयमा एक दिने अुभिमुखीकरण गरिएको छ । कार्यक्रममा सूचनाको हक, यसको प्रयोग, फाइदा, सार्वजनिक निकाय, सूचना माग्ने प्रक्रिया र नेपालको संविधान २०७२ अनुसार मौलिक हक लगायत अन्य कानूनका...


विश्व क्षयरोग दिवस मनाइदै

नेपालगन्ज ११ चैत । आज विश्व क्षयरोग दिवस, विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । हरेक वर्ष मार्च २४ मा विश्व क्षयरोग दिवस मनाउँदै आइएकोमा यस वर्षको विश्व क्षयरोग दिवसको नारा हो हामी क्षयरोग अन्त्य गर्न सक्छौँ (YES WE CAN...


स्थानीय पाठ्यक्रम बारे सूचना माग

नेपालगन्ज ९ चैत । नेपालगन्ज उपमानगरपालिकाले निमार्ण गरेको स्थानीय पाठ्यक्रमका बारेमा सूचना माग गरिएको छ । नेपालगन्ज उपमहानगरमा पाठ्यक्रम कसले निमार्ण गरेको हो, समिति छ छैन, छ भने पदाधिकारीको नाम, पाठ्यक्रम निमार्णमा के कति रकम खर्च भएको हो, कति वटा...


डुडुवाका दुई स्वास्थ्य संस्था ‘किशोर–किशोरी मैत्री’ घोषणा

डुडुवा (बाँके) ८ चैत । बाँकेको डुडुवा गाउँपालिका अन्र्तगत दुई वटा स्वास्थ्य संस्था किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था घोषणा भएका छन । लुम्बिनी प्रदेश मै पहिलो किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था घोषणा भएको हो । नेपाल सरकारले निमार्ण गरेको किशोर किशोरी मैत्री स्वास्थ्य सेवा...


नेपालगन्जमा एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु

नेपालगन्ज, ६ चैत । बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा मङ्गलबारदेखि नेपालगन्जमा एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु भएको छ । चैत ९ गतेसम्म सञ्चालन हुने कोर्समा बाँके, बर्दिया, सुर्खेत, दाङ, कैलाली, डोटी, कालिकोट, काठमाडौँ लगायतका जिल्लाबाट ४३ जनाको सहभागिता रहेको छ...


नेपालगन्जका भित्री बाटोको स्तरोन्नति कार्य सुरु

नेपालगन्ज ६ चैत ।नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ र १३ अन्तर्गत जिल्ला समन्वय समिति ९जिसस० बाट महिला कलेज र बीचबाट पूर्व जाने बाटो योजना कार्य सुरु भएको छ । नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईले मंगलबार बाटो स्तरोन्नति...


शसस्त्र प्रहरी प्रधान कार्यालयद्धारा डुडुवा अध्यक्ष चौधरी सम्मानित

नेपालगन्ज ६ चैत । शसस्त्र प्रहरी बल प्रधान कार्यालय काठमाण्डौले बाँके डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीलाई सम्मान गरेको छ । शसस्त्र प्रहरीलाई सामाजिक सदभाव, शान्ति, सुरक्षा कायम राख्ने कार्यमा अध्यक्ष चौधरीले उल्लेखनिय सहयोग पुरयाएको भन्दै उहाँको उच्च मुल्याङ्कन गर्दै प्रहरीले...


ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…