Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

मर्यादित महिनावारी हाम्रो दायित्व विषयक वक्तृत्वकला प्रतियोगिता

डेक्स

डेक्स

मर्यादित महिनावारी हाम्रो दायित्व विषयक वक्तृत्वकला प्रतियोगिता
ADVERTISEMENT

नेपालगन्ज, मंसिर ६ । विश्व बाल दिवसको अवसर पारेर मर्यादित महिनावारी हाम्रो दायित्व विषयक वक्तृत्वकला प्रतियोगिता बर्दियाको बढैयातालमा गरिएको छ । बाँके युनेस्को क्लब र प्लान इन्टरेसल नेपालको साझेदारीमा सञ्चालित सशक्त बालिका परियोजनाको आर्थिक सहयोग र बढैयाताल गाउँपालिकाको समन्वय तथा गाउँपालिकास्तरीय युवा सञ्जालको आयोजनामा प्रतियोगिता गरिएको हो । 

प्रतियोगितामा परियोजना सञ्चालित ६ वटा विद्यालयका बालबालिकाहरूको सहभागिता रहेको थियो । बढैयाताल गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष शुक्रराज सापकोटाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको वक्तृत्वकला प्रतियोगितामा भगवती माध्यमिक विद्यालयका विकास अधिकारी प्रथम, ज्ञानज्योति माविका खिमा गन्धर्व दोस्रो, सरस्वती माध्यमिक विद्यालयका निश्चल परियार तेस्रो र सरस्वती माविका त्रिशला रेग्मीले सान्त्वना स्थान प्राप्त गर्नु भएको छ ।  

त्यसैगरी, गौरिशंकर माध्यमिक विद्यालयको बाल क्लबले बाँके युनेस्को क्लब, विद्यालयका शिक्षकहरू र विद्यार्थीहरूको सहकार्यमा खेलकुद र गणित रिलेदौड  प्रतियोगिता आयोजना गरेको थियो जसमा पहिलो स्थान सुस्मिता लोनीया, दोस्रो स्थान बन्दना यादव र तेस्रो स्थान शीतल राढले प्राप्त गर्नुभयो । 

सोही प्रकारले गुलरिया नगरपालिका वडा नम्बर १ मा रहेको नेपाल राष्ट्रिय सम्भुसरण माविमा चित्रकला प्रतियोगिता पनि आयोजना गरिएको सशक्त बालिका परियोजनाका परियोजना संयोजक गोविन्दप्रसाद लामिछानेले बताउनुभयो । 

विजेता विद्यार्थीहरूलाई परियोजना अन्तर्गत शैक्षिक सामग्री प्रदान गरिएको थियो । यस्तै, नेपाल राष्ट्रिय शम्भुसरण माध्यमिक विद्यालयले आधारभूत र माध्यमिक तहका विद्यार्थीहरूकोलागि चित्रकला प्रतियोगिता आयोजना गरी विजेता विद्यार्थीहरूलाई थप प्रोत्साहन स्वरूप शैक्षिक सामग्री वितरण गरेको थियो ।

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…