Pairabi logo

माघ १३, २०८२, सोमबार                    

‘वैकुण्ठधाम निर्माण योजना प्रदेश सरकारको प्राथमिकता छ’

डेक्स

डेक्स

‘वैकुण्ठधाम निर्माण योजना प्रदेश सरकारको प्राथमिकता छ’
ADVERTISEMENT

नेपालगञ्ज, ५ मङ्सिरः बाँकेको नेपालगञ्जमा निर्माण हुन लागेको सिधनियाघाटको वैकुण्ठधाम निर्माण योजनालाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्ने  भएको छ ।  

आज यहाँ आयोजित वैकुण्ठधाम आध्यात्मिक महोत्सव श्रीमद् भागवत ज्ञानकथा यज्ञको समीक्षा बैठकमा मुख्यमन्त्री चेतनारायण आर्चायले सो योजनालाई प्रदेश सरकारले बहुवर्षीय आयोजनामा समावेश गरेर काम अघि बढाउने बताउनुभयो । “यो निकै राम्रो सामाजिक कार्य हो ।

कुनै दलभन्दा पनि आमनागरिकको सहभागितामा अघि बढेकाले यस कामलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्नेछ”, उहाँले भन्नुभयो,“जग्गा प्राप्ति र विस्तृत परयिोजना प्रतिवेदन ९डिपिआर० निर्माण गरेर आयोजना कार्यान्वयनलाई अघि बढाउन जरूरी छ ।” मुख्यमन्त्री आर्चायले महायज्ञबाट सङ्कलन भएको रकमलगायत सबै स्रोतहरूको सही परिचालन गरेर आयोजना कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो ।   

डुडुवा गाउँपालिका–५ स्थित राप्तीनदी तटमा वैकुण्ठधाम निर्माण गर्न थालिएको छ । विद्युतीय शवदाहगृहसहित किरियापुत्री घर, मन्दिर, सभाहल, ध्यान केन्द्र, पितृको मृत्युकर्म, सोह्र श्राद्धकर्म एवम् पितृ मोक्षका अन्य कर्मकाण्ड सम्पन्न गर्न मिल्ने गरी आध्यात्मिक उपवन ‘वैकुण्ठधाम’ आयोजना अघि बढाइएको जनाइएको छ ।

 वैकुण्ठधाम निर्माणका लागि नागरिक सहभागिता जुटाउन कात्तिक २२ गतेदेखि महायज्ञसमेत सञ्चालन गरिएको थियो । त्यसबाट करिब रु तीन करोड सङ्कलन भएको समितिका अध्यक्ष डा सुुरेशकुमार कनौडियाले जानकारी दिनुभयो । 


 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …