नेपालगञ्जमा पञ्चकर्म भवन निर्माण हुँदै
नेपालगञ्ज, २९ चैत : आयुर्वेदिक उपचार पद्धतिको प्रभावकारी कार्यान्वयनका निम्ति नेपालगञ्जमा पञ्चकर्म भवन निर्माण थालिएको छ । लुम्बिनी प्रदेश सरकारको सहयोगमा आयुर्वेद स्वास्थ्य केन्द्र, बाँकेको रु चार करोड ५२ लाख १७ हजार आठ सय ३८ को लागतमा थालिएको भवन अहिले...
विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना टेबुलटप
नेपालगन्ज २७ चैत । नेपालगन्ज उपमहानगरपालिकाको आपतकालिन विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना निमार्णका लागि नेपालगन्जमा सरोकारवालासंग सुझाव तथा छलफल गरिएको छ । विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना टेबुलटप कृतिम घटना अभ्यासको छलफल गरिएको हो । आज मंगलबार भएको...
बाँकेमा यस वर्ष दुई हजार पर्यटक भित्र्याउने लक्ष्य
नेपालगन्ज, चैत २७ गते । बाघ संरक्षणका लागि मात्र स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जले यो वर्ष दुई हजार पर्यटक भित्र्याउने गरी सबै तयारी पूरा गरेको जनाएको छ । दुर्लभ पाटेबाघ संरक्षण गर्ने उद्देश्यले २०६७ सालमा स्थापना भएको यो मुलुककै कान्छो...
सडक मर्मत नहुँदा सर्वसाधारणलाई सास्ती
बाँकेको नेपालगञ्जबघौडा हुलाकी सडकअन्तर्गत राप्ती नदीको सिधनियाघाट खण्डमा सडक नबन्दा सर्वसाधारणले सास्ती व्यहोर्दै आएका छन् । राप्ती नदीमा आएको बाढीले छ वर्षअघि २०७४ सालमा बगाएको सडक हालसम्म बन्न सकेको छैन । राप्ती नदीको पुल पार गरेपछि करिब तीन किलोमिटर सडक...
बाँकेका एसपीमाथी छानविन गरिदै
नेपालगन्ज २३ चैत । बाँकेका प्रहरी प्रमुख र मातहतका प्रहरी कर्मचारीका विषयमा छानविन गर्न लुम्बिनी प्रदेश प्रहरी कार्यालयले समिति गठन गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय मातहत जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख प्रहरी उपरीक्षक सुवाश चन्द्र बोहोरा लगायत अन्य...
अनाथ बालबालिका कपडा खरिद गर्न भाटभटेनी पुगे
नेपालगन्ज, चैत २३। नेपालगन्जका १३० जना मुस्लिम समुदायका अनाथ बालबालिकालाई ईद पर्व खुशी भएर मनाउनका लागि उनिहरुलाई कपडा, जुत्ता लगायतका सामान खरिद गराइएको छ । बाँके युनेस्को क्लबले कतार च्यारिटी नेपालसँगको साझेदारीमा सञ्चालन गरेको सामाजिक संरक्षण परियोजना अन्तर्गत अनाथ बालबालिकाले...
जमुनाह सूचना केन्द्र सञ्चालमा आउदै
नेपालगन्ज । बाँकेको जमुनाह नाकामा रहेको सूचना केन्द्र तीन वर्षदेखि कामविहीन भएको छ । तेस्रो मुलुकबाट नेपाल भित्रने पर्यटकलाई सूचना दिने र पर्यटकीय गन्तव्यस्थलका विषयमा जानकारी दिन स्थापना भएको सो सूचना केन्द्र भारतीय पक्षका कारण अध्यागमन कार्यालय सञ्चालन नहुँदा काम...
लुम्विनी प्रदेशको मुख्यमन्त्रीमा महरा नियुक्त
नेपालगन्ज लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ ९२० अनुसार महरालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । माओवादी संसदीय दलका नेता महराले आज मात्र बहुमत ४४ सांसदको हस्ताक्षरसहित...
पत्रकार महासंघ अध्यक्ष भण्डारीलाई एसपीद्धारा धम्की, चौतर्फी भत्सर्ना
नेपालगन्ज २३, चैत । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई समाचार प्रकाशनको विषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवम् प्रहरी उपरीक्षक सुवास बोहराले दिएको धम्कीप्रति पत्रकारका संगठनहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । नेपाल पत्रकार महासंघले छुट्टै र अन्य...
बाँकेमा गुरुकुल विद्यालय सञ्चालन हुँदै
नेपालगन्ज, २२ चैतः बाँकेमा वेदमा आधारित गुरुकुल विद्यालय सञ्चालनका लागि आवश्यक तयारी सुरु गरिएको छ ।नेपालगञ्ज उपमहानगरपालिका२२ को खलवा पुरैनीमा गुरुकुल विद्यालय सञ्चालनका लागि भवन निर्माणकार्य सुरु गरिएको छ । स्थानीयको अथक साथ सहयोग तथा दाताहरूको सहकार्यमा लामो समयको प्रयासपछि...
बर्दियाका तीन बिद्यालयलाई बिज्ञान प्रयोगशाला सामाग्री सहयोग
नेपालगन्ज, चैत २२ । बर्दियाको गुलरिया नगरपालिकाका ३ वटा विद्यालयलाई विज्ञान प्रयोगशाला सामग्री सहयोग उपलब्ध गराइएको छ । प्लान इन्टरनेसनल नेपालको सहयोगमा सञ्चालित बालिका शिक्षा परियोजना अन्तरगत बाँके यूनेस्को क्लवले विद्यालयलाई विज्ञान प्रयोगशाला सामग्री सहयोग उपलब्ध गराएको हो । विद्यालयहरूको...
स्वास्थ्यका लागि हाँसो श्रृखला
नेपालगन्ज २१ चैत । नेपालगन्जमा स्वास्थ्यका लागि हासो श्रृखला संचालन भएको छ । हास्य क्लब नेपालगन्जले हप्ताको प्रत्येक बुधबार विहान ७ बजेदेखि ८ बजेसम्म एक घन्टा स्वास्थ्यका लागि हाँसो श्रृखंलाको सुरुवात गरेको हो । हाँसो क्लबका अध्यक्ष डा. छत्रपाल अग्रवाल,...
नेपालगन्ज कारागारमा एक कैदीको मृत्यु
नेपालगन्ज, २१ चैत :नेपालगन्ज कारागारका एक जना बृद्ध थुनुवा (कैदी)को मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.८ का ६६ वर्षिय अब्दुलवारी जोलाहको हृदयघातले मृत्यु भएको कारागारका प्रमुख जेलर अर्जनजंङ्ग शाहले बताउनुभयो । उहाँका अनुसार आज बुधबार विहान करिब ४...
गर्मी छल्न नेपालगन्जमा कुलिङ् सेन्टर बन्दै
नेपालगञ्ज । अत्याधिक गर्मी हुने सहरको पहिचान बनाएको नेपालगञ्जमा अहिले एउटा कुलिङ् सेन्टर निर्माणको काम अघि बढाइएको छ । बागेश्वरी मन्दिरको पूर्वपट्टी चिल्ड्रेन पार्कमा कुुलिङ् सेन्टर निर्माणको काम अघि बढेको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । (लू) प्रतिकार्य योजना कार्यान्वयनका लागि...
आपसी झगडामा एक दम्पत्ती गम्भीर घाइते
खजुरा (बाँके), १९ चैत । बाँकेको खजुरामा श्रीमान र श्रीमतीबीच भएको आपसी झगडामा दुबै जना गम्भीर घाइते भएका छन् । आपसमा धारिलो हतियारले हानाहान हुँदा गम्भीर घाइते भएका दुबै जनाको उपचार भइरहेको छ । खजुरा गाउँपालिका वडा नम्बर३ बीगाउँका महेन्द्र...
हात्तीपाईले रोग निवारण अभियानमा राप्तीसोनारी उत्कृष्ट
नेपालगन्ज १९ चैत / राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम अन्तर्गत आम औषधि सेवन अभियानमा राप्ती सोनारी गाउँपालिका बाँकेकै उत्कृष्ट भएको छ । चार दर्जन बढी सूचकहरुको मापनमा राप्ती सोनारी उत्कृष्ट बनेको पालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिनुभयो ।...
अवधी समुदायमा खाना पकाउन परम्परागत चुलोको प्रचलन
कुसुम कोरी नेपालगन्ज, । ग्रामीण क्षेत्रमा खाना पकाउनका लागि अझै पनि परम्परागत चुलोको प्रचलन रहेको छ । गाउँघरमा खाना पकाउने इन्धनका रूपमा गाईभैँसीको गोबरबाट बनाइने गुइँठाको प्रयोग अझै कायमै छ । खाना पकाउने ग्यास महँगो र काठ तथा दाउरा अभाव...
कपिलवस्तुमा वडाध्यक्ष घुससहित पक्राउ
नेपालगन्ज । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष उजेर अलि घुससहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वडाध्यक्ष अलिलाई आइतबार १५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो। अलिले घरबाटो सिफारिस दिनका लागि सेवाग्राहीसँग...
नेपालगन्जमा युवकको हत्या, खजुरामा आगलागी
नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा घाँटी रेटेर एक युवकको हत्या भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ विर्तामा स्थानीय करिब २० वर्षीय युवक अरबी खाँको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी...