Pairabi logo

असोज २६, २०८३, सोमबार                    

प्रदेशस्तरिय संचार क्षेत्र व्यवस्थापनबारे ध्यानाकर्षण

डेक्स

डेक्स

प्रदेशस्तरिय संचार क्षेत्र व्यवस्थापनबारे ध्यानाकर्षण
ADVERTISEMENT

देउखुरी दांग । सञ्चार तथा पत्रकारहरुको हितका लागि गर्नुपर्ने कार्यलाई समेटेर नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशले प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । प्रेस युनियन लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष जयसिंह केसीले विगतमा समेत राखिएका मागहरु पुरा गर्नुपर्ने भन्दै लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री आदेश अग्रवाललाई मंगलबार ध्यानाकर्षण पत्र बुझाउनुभएको हो ।

युनियनले प्रदेशको सञ्चार क्षेत्र व्यवस्थित बनाउने सन्दर्भमा मन्त्रीलाई विभिन्न कार्यहरु गर्नुपर्ने भन्दै ध्यानाकर्षण पत्र बुझाइएको कार्यवाहक अध्यक्ष केसीले जानकारी दिनुभयो । उहाँका अुसार युनियनले विगतमा पनि प्रदेश सरकारलाई माग पत्र बुझाएको थियो ।

ध्यानाकषर्ण पत्रमा सञ्चार रजिष्टार नियुक्त गर्नुपर्ने, सञ्चार नियमावली तत्काल निर्माण गर्नुपर्ने, लुम्बिनी प्रदेश सञ्चार समन्वय परिषद कानून बमोजिम व्यवस्थित र समावेशी ढंगले पुर्नगठन गर्नुपर्ने लगायत माग युनियनले राखेको हो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…