Pairabi logo

कात्तिक २३, २०८२, शनिबार                    

भर्खरै

२३१६ समाचार


तराई भु–परिधि कार्यक्रमको प्रभावकारिता बारे अनुगमन

सुर्यलाल यादव कम्दी (बाँके), २२ बैशाख । तराई भुपरिधी कार्यक्रमको वार्षिक गतिबिधीको सरोकारवाला निकायले अनुगमन गरेका छन । सामुदायिक वन तथा बाताबरण संरक्षण समन्वय समिति डुडुवा बाँकेले तराई भुपरिधी कार्यक्रम कोहलपुर बाँकेसंग सम्झौता भई आर्थिक वर्ष २०८००८१ मा सम्पन्न भएका...


मुलुकको विकासका लागि स्थायित्व सरकार जरुरी : पुन

नेपालगन्ज २२ बैशाख :नेपाली कांग्रेस लुम्विनी प्रदेश सभापति अमरबहादुर पुनले नेपालमा स्थायीत्व सरकार नबनेसम्म मुलुक समृद्ध नहुने बताउनु भएको छ । उहाँले देशमा सबै राजनितिक दलहरुले मिलेर दिगो रुपमा स्थायित्व सरकार निमार्ण गरेमा मात्र देशको विकाससंगै जनताको हित हुने तर्क...


तातो हावा ‘लु’बाट जोगाउन घरदैलो अभियान

नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा लुबाट जोगाउन उपमहानगरले सचेतनाका लागि घरघरमा स्वयंसेवक खटाएको छ । अत्यधिक गर्मी र तातो हावा लुको उच्च जोखिम रहेकाले नेपालगञ्ज२१ र २२ मा घरदैलो अभियान सञ्चालन गरिएको हो । स्वयम्सेवकहरुले घरघरमा पुगेर स्थानीयलाई पर्चापम्प्लेटलगायत...


नेपालगन्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल

नेपालगन्ज, २१ बैशाख ः पश्चिम नेपालमा निजी अस्पतालको रुपमा सुविधा सम्पन्न नेपालगन्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल सर्वसम्मत चयन हुनुभएको छ । अर्याल गण्डकी मेडिकल कलेजका अध्यक्ष तथा युनिभर्सल कलेज अफ मेडिकल कलेजका प्रबन्ध सञ्चालक हुनुहुन्छ । अर्यालले नेपालगन्ज मेडिकल...


विश्व प्रेस स्वतन्त्रता दिवस : वातावरण संरक्षणका लागि आवश्यक छ ‘प्रेस स्वतन्त्रता’

विचार धमेन्द्र झा विश्वभर अहिले प्रेस स्वतन्त्रताका बारेमा चर्चा चलिरहेको छ । प्रत्येक वर्ष मे ३ का दिन औपचारिक रुपमा विश्वभर यो दिवस मनाउने गरिन्छ । मे ३ का छेउछाउका दिनमा यसै दिवससँग सम्बन्धित कार्यक्रमको आयोजना गर्ने गरिन्छ । स्वभाविक...


विश्व प्रेस स्वतन्त्रता दिवसको सान्दर्भिकता

विचार विपुल पोखरेल काठमाडौँ, २१ वैशाख : प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले आज संसारभर उत्सव मनाउँदै छन् । युनेस्कोले सन् १९९३ देखि मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा मनाउने प्रस्ताव गरेअनुसार आजको दिनलाई उत्सवको रुपमा मनाउन थालिएको हो...


नेपालगञ्ज नगरलाई डुबानबाट जोगाउन यस बर्ष नाला सफाई सुरु

नेपालगन्ज, २१ बैशाख : नेपालगञ्ज उपमहानगरपालिकालाई डुबानबाट जोगाउन यस बर्ष नाला सफाई थालिएको छ । बर्खायाममा हुने डुबानबाट नेपालगञ्जलाई जोगाउन यहाँका साना ठूला मुख्य नालाहरु सफाई गर्न थालिएको हो । विगतमा सामान्यरुपमा डुबानका बेला मात्र बजार क्षेत्रका नालाको सफाई गर्ने...


आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौँ, २१ वैशाखः आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइँदै छ । स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र जारी गरेको दिनको...


जैविक विविधता संरक्षणमा जोड

नेपालगन्ज, २१ बैशाख :जैविक विविधताको संरक्षण र सामुदायिक वनहरुको सशक्तिकरणमा जोड दिइएको छ । डिविजन वन कार्यालय बाँके र बास नेपालको संयुक्त आयोजनामा बाँकेको राप्तीसोनारी ६ मा आयोजित जैविक चौतारी कार्यक्रममा गरिएको सम्वादमा आठ बुँदे प्रतिबद्धताले जैविक विविधताको संरणक्षमा टेवा...


नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज, १७ वैशाख : बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि हुन सकिरहेका छैनन् । खेलकुद विकास समिति लुम्बिनी प्रदेश कार्यालयका प्रमुख महेश चन्दले रङ्गशालाको निर्माण कार्य सकिएपछि असारपछि खेलकुदका गतिविधिले गति लिने उहाँको भनाइ...


संस्थागत विद्यालयलाई शुल्क सम्वन्धी मापदण्ड पालना गराइदै

नेपालगन्ज, १७, बैशाख: नेपालगञ्ज उपमहानगरपालिकाले संस्थागत विद्यालयलाई शुल्क सम्वन्धी मापदण्ड कडाईका साथ पालना गर्न थालेको छ । निजी विद्यालयका प्रधानाध्यापक एवम् प्रतिनिधिहरुसंग शुल्क सम्बन्धि मापदण्ड कार्यान्वयनका लागि नगर प्रमुख प्रशान्त विष्टले ११बुँदे निर्देशन दिनुभएको छ । प्रमुख विष्टका अनुसार ११...


सुनाखरी रेष्टुरेन्टले आफ्नो छैठौ स्थापना दिवस मनायो

नेपालगन्ज १५ बैशाख । नेपालगन्जस्थित सुनाखरी रेष्टुरेष्टले आफ्नो छैठौ स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । स्थापना दिवसको अवसरमा रेष्टुरेष्टले आज शनिबार नेपालगन्जस्थित मानव सेवा आश्रममा रहेको बृद्ध तथा अनाथ युवाहरुलाई भोजन खुवाइएको छ । आश्रममा रहेका ६० जना...


निप्स बाँकेको नयाँ कार्यसमिति चयन

नेपालगन्ज १५ बैशाख । नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाईटी (निप्स) बाँकेको ५औं वार्षिक साधारण सभा तथा अधिवेशनबाट सर्बसम्वत निर्बाचित कार्यसमिति चयन भएको छ । इन्स्योरेन्स क्षेत्रमा हुने या भएका समस्याका विषयमा काम गरिरहेको नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाईटी (निप्स) बाँकेले नयाँ कार्यसमिति...


कृत्रिम पोखरी बनाइ वन्यजन्तुलाई पानी

नेपालगन्ज १३ वैशाख :बाँके राष्ट्रिय निकुञ्जमा कृत्रिम पोखरी बनाइ वन्यजन्तुलाई पानीको व्यवस्थापन गरिएको छ । बढ्दो गर्मीसँगै पानीका स्रोत सुकेपछि वन्यजन्तुको चहलपहल हुने क्षेत्रमा चालु आवमा छ वटा कृत्रिम पोखरीको व्यवस्था गरिएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार साहले जानकारी दिनुभयो...


नेपालगन्जबाट नौ महिनामा नौ हजार बढी उडान

नेपालगन्ज विमानस्थलबाट चालु आर्थिक वर्षको नौ महिनामा नौ हजार बढी उडान भएका छन्।नागरिक उड्डयन प्राधिकरण कार्यालय नेपालगन्जका प्रमुख सुरेश खनालले पश्चिम नेपालसँग राजधानी काठमाडौं र कर्णाली तथा लुम्बिनी प्रदेशका विभिन्न हिमाली र पहाडी जिल्लालाई जोड्ने काम गर्दै आएको नेपालगन्ज विमानस्थलमा...


बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे

नेपालगञ्ज, १३ वैशाख : बाँकेका विभिन्न सामुदायिक वनमा लागेको डढेलोका कारण वनमा रहेका खरायो, सर्प र विभिन्न प्रजातिका चरा मरेको अवस्थामा फेला परेका छन् । राप्तीसोनारी गाउँपालिका६ को सामुदायिक वनमा खरायो, सर्प र विभिन्न प्रजातिका चरा मरेको अवस्थामा फेला परेको...


तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित

बाँके, १३ वैशाख :चर्को गर्मी र तातो हावा लु का कारण बाँके जिल्लाको जनजीवन प्रभावित बन्दै गएको छ । दिउँसो १२ बजेपछि बेलुका ५ बजेसम्म अत्यधिक गर्मी र तातो हावा लू चल्ने गरेको छ । जल तथा मौसम विज्ञान विभाग...


बालबालिका सम्वन्धी ऐनलाई कार्यान्वय गर्न अदालतद्धारा स्थानीय सरकारको नाममा परमादेश

नेपालगन्ज १२ बैशाख । बाँके र बर्दियाका स्थानीय तहको नाममा बालबालिका सम्वन्धी ऐनलाई पुर्ण रुपमा कार्यान्वयन गर्न उच्च अदालतले परमादेश जारी गरेको छ । स्थानीय सरकारले ऐन अन्र्तगत स्थानीय बाल अधिकार समिति गठन नगरेपछि तत्काल कार्यान्वयन गर्न अदालतले परमादेश गरेको...


लैङ्गिक रूपान्तरणीय, समावेशी शिक्षणविधि व्यवस्थापन तालिम

नेपालगन्ज, १२ बैशाख । बर्दियाका सामुदायिक विद्यालयका शिक्षकहरूका लागि लैङ्गिक रूपान्तरणीय, समावेशी शिक्षणविधि र अपांगता भएका बालबालिकाहरु मैत्री कक्षाकोठा व्यवस्थापनसम्बन्धी तीन दिने शिक्षक तालिम गरिएको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित बाँके युनेस्को क्लबले सामाजिक संरक्षण सेवाहरुमा अपाङ्गता भएका...


बाँकेका किसान चैते धानखेती गर्दै

नेपालगञ्ज, १२ वैशाख :बाँकेमा नयाँनयाँ किसानले चैते धानखेती गर्न थालेका छन् । सिँचाइ सुविधा भएको जिल्लाको राप्तीसोनारी, वैजनाथ र डुडुवा गाउँपालिकाका किसानले नयाँ अनुभव हासिल गर्न भन्दै चैते धानखेती गर्न लागेको बताएका छन् । पहिलो पटक चैते धानखेती गर्नुभएकी वैजनाथ६...


ताजा

सबै

बाँकेका पत्रकारहरुको निशुल्क मुटु रोग जाँच

नेपालगञ्ज, २१ कात्तिक । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना, नेपाल प्रेस युनियन बाँ…

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…

बेलासपुरमा सरसफाइ

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा…

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

बर्दिया, १८ कात्तिकः आन्तरिक पर्यटनको विकासका लागि पर्यटकीय साझेदारी बढाउने लक्ष्यका स…

लोकप्रिय

सबै

राप्ती नदी सिधनिया घाटमा पुर्णमासी मेला सुरु

नेपालगन्ज १७ कात्तिक । बाँकेको राप्ती नदी सिधनिया घाटमा तीन दिने पुर्णमासी मेला शुर…

बेलासपुरमा सरसफाइ

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा…

अटोरिक्सा सञ्चालनपछि नरैनापुरवासीलाई आवागमनमा सहज

बाँके, १८ कात्तिकः बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिका क्षेत्रमा अटोरिक्सा सञ्च…

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

बर्दिया, १८ कात्तिकः आन्तरिक पर्यटनको विकासका लागि पर्यटकीय साझेदारी बढाउने लक्ष्यका स…