Pairabi logo

असोज २९, २०८३, बिहीबार                    

मासिक गजल गोष्ठीको ५ सय ८३ओैं श्रृङखला

डेक्स

डेक्स

मासिक गजल गोष्ठीको ५ सय ८३ओैं श्रृङखला
ADVERTISEMENT

अमन अन्सारी
नेपालगन्ज, १७ फागुन । अदबी संगठन गुल्जार ए अदबु नेपालगञ्जको ५ सय ८३ओैं मासिक कवि गोष्ठी तरही नशिस्तू प्रख्यात शायर अब्दुल लतीफ शौकू को अध्यक्षतामा नेपालगञ्जको महेन्द्र पुस्तकालयमा सम्पन्न भएको छ । कार्यक्रमको तरही मिसरा थियोस् दिवाना है दिवाने से पर्दा न करेंगेू। 

कार्यक्रममा विभिन्न शायरहरूले आफ्नो उत्कृष्ट रचनाहरू प्रस्तुत गरेका थिए । जस्मा शायर अब्दुल लतीफ शौकू ले (हम कर के मोहब्बत तुम्हें रुसवा न करेंगे, सौ गम भी अगर दोगे तो शिकवा न करेंगेू, सैय्यद अशफाक रसूल हाश्मीले तोडेंगे अगर दिल तो वह अच्छा न करेंगे, हम ऐसी मोहब्बत से भी पर्दा नकरेंगेू, मुस्तफा अहसन कुरैशीले कमजरफ से दुस्ख दर्द का चर्चा न करेंगे, हम इजज्ते नामुस को रुसवा न करेंगेू, नुरुल हसन राईले, करता ही रहेगा मेरा दिल जिक्र हमेशा, गुल्शन तेरी यादों कि महेकते ही रहेंगेू, मोहम्मद आरिफ अन्सारीले, मतलब के लिए कोई भी सौदा न करेंगे, माँ (बाप मेरी जान हैं, रुसवा न करेंगेू, मेराज अहमद हिमालयूले, मर जाऐंगे ईमान का सौदा न करेंगे, हम तेरी मोहब्बत को भी रुसवा न करेंगेू, समीर अली बेहनाले, (पढा है जब से मैने हजरते अय्युब का किस्सा, अहद कर लिया की तुझ से कोइ शिकवा न करेंगेू शिर्षकका गजलहरु वाचन गर्नुभएको थियो । 

मासिक गजल गोष्ठीको अध्यक्षता गरिरहनु भएका अब्दुल लतीफ शौकले(उर्दु भाषाको गजल मुस्लिम समुदायको मात्र नभएर यो सम्पूर्ण मानव जातिको रहेको बताउनु भयो । सद्भावको शहर नेपालगञ्जमा उर्दुमा गजल लेख्ने र वाचन गर्ने वैश्य समुदायका श्याम लाल र मुरली बैश्यको पनि चर्चा गर्नु भयो । उर्दु भाषा र साँस्कृतिक उत्थानका साथै सामाजिक उत्थानमा मद्दत पुर्याउन युवा पुस्तालाई अग्रसर हुन शौकले आह्वान गर्नु भयो ।

प्राध्यापक मकसूद अहमद रंगरेजले गुल्जारे अदबू को मासिक गजल गोष्ठीले साँस्कृतिक उत्थानका साथै स्थानीय साहित्यिक परम्परालाई अघि बढाउन गरेको योगदानको प्रशंसा गर्नु भयो । नेपालगञ्जमा हुने कार्यक्रममा साहित्यिक सौन्दर्य र शायरहरूको प्रतिभा उजागर गर्ने थलोको रूपमा ल्याउन समीर अली बेहनाले जोड दिनुभयो । 

कार्यक्रममा हाजी जाकिर हुसैन, आशिम सरवर, अरमान अन्सारी, अनस अन्सारी लगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी अन्य कवि शायरुहरूले पनि आफ्ना गजलहरू प्रस्तुत गरेका थिए । मासिक गजल गोष्ठी शायर मुस्तफा हसन कुरैशी अहसनूले सञ्चालन गरेका थिए ।

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

यो पनि

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

नेपालगन्ज, १३ साउन । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आज मधेशी समुदायले भौंर…