Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

सुनाखरीद्धारा होली मिलन कार्यक्रम

डेक्स

डेक्स

सुनाखरीद्धारा होली मिलन कार्यक्रम
ADVERTISEMENT

नेपालगन्ज, १ चैत । रङहरूको पर्व होली आज तराई तथा मधेसका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा होली (फागुपूर्णिमा) मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो ।

आज बाँके बर्दिया लगायत जिल्लामा होली मनाइँदै छ । होली पर्वको अवसरमा नेपालगन्जस्थित विभिन्न संघ संस्था, कार्यालयहरुले होली मिलन, शुभकामना आदान प्रदान कार्यक्रम गरि मनाइरहेका छन । 

पर्वको अवसरमा नेपालगन्जस्थित सुनाखरी रेष्टुरेन्ट प्रालिले होली मिलन कार्यक्रम गरेको छ । विगतका वर्षहरुमा बनभोज गर्ने गरेको सुनाखरीले यस वर्ष आफ्नै रेष्टुरेन्टमा विशेष कार्यक्रम गरि मनाएको छ । 

कार्यक्रममा सास्कृतिक कार्यक्रम, घैटो फोड, कुर्सी दौड, नृत्य, गितलगायत कार्यक्रम गरि होली पर्व मनाएको सुनाखरीका प्रबन्ध निर्देशक घनश्याम शर्माले बताउनुभयो । उहाँले रेष्टुरेन्टका शेयर सदस्य र कर्मचारीविच सदभाव, प्रेमको सन्देश प्रवाह होस भनेर रमाइलो गरि कार्यक्रम गरिएको बताउनुभयो । 

होली मिलन कार्यक्रममा सुनाखरीका प्रेस सल्लाहकार पत्रकार राकेशकुमार मिश्रले नेपालगन्ज सदभावको शहर भएकाले यहाँ बसोबास गर्ने सबै समुदायले एक अर्काको पर्वलाई सौहार्द पुर्ण रुपले मनाउने हुदा त्यसले सद्भावको सन्देश प्रवाह गरेको बताउनुभयो । 

कार्यक्रममा सुनखरी रेष्टुरेन्टका अध्यक्ष पवित्रप्रकाश शर्मा, निवर्तमान अध्यक्ष कृष्णप्रसाद खनाल, प्रबन्ध निर्देशक घनश्याम शर्माले आफ्ना भनाईसंगै शुभकामना व्यक्त गर्नुभएको थियो । 

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…