Pairabi logo

असोज २६, २०८३, सोमबार                    

भर्खरै

२७३४ समाचार


मानव–वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न विद्यालयस्तरबाटै सिकाई आवश्यक

बर्दिया, १२ पुस । मानव र वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न जनावरका आनीबानी तथा उनीहरुको रहनसहनबारे सचेतनामुलक कार्यक्रमको आवश्यकता रहेको एक कार्यक्रमका सहभागिले बताएका छन् । विद्यालय तहबाटै जनावरका आनीबानी तथा उनीहरुको रहनसहनबारे नयाँ पुस्तालाई सिकाउन सके मानव र वन्यजन्तु...


आइएनएफद्धारा सामाजिक परिक्षण

राप्तीसोनारी (बाँके) १२ पुस । आईएनएफ नेपाल बाँके शाखाले बाँकेको राप्तीसोनारी गाउँपालिकाको वार्ड नंं ५, ६ र ७ मा मानव बेचबिखनविरुद्ध सुदृढीकरण (साथ) परियोजना सञ्चालन गरेको छ । परियोजनामार्फत समुदायमा मानव बेचविखनविरुद्धको सचेतना, आर्थिक आयआर्जनबाट महिला आत्मनिर्भर, आर्थिक बचत, पेशा...


राहत प्रक्रिया सजिलो बनाउन वन्यजन्तु पिडितको माग

नेपालगन्ज, ९ पुस । वन्यजन्तुबाट पिडीत बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ टिकुलीपुरका स्थानियले राहत प्रक्रिया सजिलो बनाउन माग गरेका छन । उनीहरुले राहत प्रक्रियामा अन्य कागजात सँगै स्थायी लेखा नम्बर माग्दा समयमा राहत पाउन नसेकाले प्रक्रिया सहज बनाउन माग...


लण्डनमा स्थापित रु एक लाखको चौथो पृथ्वी पुरस्कार बर्दियाका पत्रकार पौडेललाई दिइने

अजय चापागाई बर्दिया, ९ पुस । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका अध्यक्ष भरत क्षेत्री आफैंले स्थापना गरेको पृथ्वी पुरस्कार यस वर्ष बर्दियाका कृषि पत्रकार कमल राज पौडेललाई दिइने भएको छ । लन्डनमा ११ जनवरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस...


जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनबारे क्षमता अभिवृद्धि तालिम

बर्दिया ८, पुस । बर्दियाको मधुवन नगरपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन र मानवीय सहायता सम्बन्धी चार दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दिया जिल्लामा सञ्चालन गरिएको बालिका सशक्त परियोजना अन्तर्गत सो तालिम सञ्चालन...


लुम्बिनी कप फुटबलमा फुटबल संघको सहकार्य

नेपालगन्जमा हुन लागेको लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा बाँके जिल्ला फुटबल संघले सहकार्य गर्ने भएको छ ।बाँके जिल्ला फुटबल संघको बैठकले नेपालगन्ज रंगशालामा हुन लागेको लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा सहकार्य गर्ने निर्णय गरेको हो । अन्तरालको आयोजनामा फागुनमा लुम्बिनी...


होलियामा स्वास्थ्य शिविर, २ सय ८८ जनाको स्वास्थ्य परिक्षण

बाँके डुडुवा गाउँपालिका वार्ड नं.१ होलिया गाउँमा सञ्चालित निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा २ सय ८८ जनाले सेवा लिएका छन । डुडुवा गाउँपालिकाको सहयोगमा सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वाटर बागेश्वरी बाँकेद्वारा शनिबार सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा १ सय...


मानव र वन्यजन्तुबीचको द्वन्द न्यूनीकरण गर्न यूवास्तरबाट पहल हुनुपर्नेमा जोड

बर्दिया, ६ पुस । मानव र वन्यजन्तुबीचको द्वन्द न्यूनीकरण गर्न यूवा स्तरबाटै वातावरणीय न्याय, वन्यजन्तुबाट हुने क्षतिको राहत प्राप्त गर्ने प्रकृया लगायतका विषयमा सचेतना अभियान र वकालत हुनुपर्नेमा जोड दिइएको छ । बर्दियाको मधुवन नगरपालिका वडा नं। २ वरपरको क्षेत्रमा...


बाँकेमा धान उत्पादनमा बृद्धि

नेपालगन्ज, ४ पुस । बाँकेमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत आर्थिक वर्षभन्दा यसवर्ष धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । गत वर्षभन्दा धान खेती गर्ने क्षेत्रफल घटेपनि उत्पादनमा भने वृद्धि भएको हो...


मधुवनका किसान बेसार खेतीतर्फ आकर्षित

बर्दिया ४ पुस। बर्दिया मधुवनका किसानहरू वैकल्पिक खेतीको रुपमा बेसार खेतीतर्फ आकर्षित भएका छन । बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तुले परम्परागत बालीलाई क्षति पुर्याउन थालेपछि उनीहरु बेसार खेती गर्न थालेका हुन । पहिले धान, मकै, गहुँ र तोरीजस्ता परम्परागत बाली लगाउँदै...


प्रदेश सरकार पर्यटन क्षेत्रको विकासका लागि गम्भीर छ : मुख्यमन्त्री

बर्दिया, पुस ४। लुम्बिनी प्रदेशका मुख्यन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार पर्यटन क्षेत्रको विकासको लागि गम्भीर रहेको र त्यसको सुरुवात बर्दियाबाट गरिएको बताउनुभएको छ । प्रदेश सरकारले सुरु गरेको घुम्न जाउ बर्दिया अभियानको बिहीबार ठाकुरबाबा नगरपालिकामा शुभारम्भ गर्दै मुख्यमन्त्री आचार्यले सो...


राप्ती नदी सिधनियाघाटमा पाँचौ संस्करण गंगा महाआरती

डुडुवा ३० मंसिर । बाँकेको राप्ती नदी सिधनियाघाटमा आज पाँचौ संस्करण गंगा महाआरती गरिएको छ । महाआरतीमा भक्तजनहरुको सहभागिता बढ्दै गएको पाइएको छ । बाँके डुडुवा गाउँपालिका वार्ड नं.४ राप्ती नदीस्थित श्री अष्टोत्तरशतम् शिवलिंङ्ग विश्वम्भरनाथ महादेव (१०८ शिवलिङ्ग विश्वम्भर महादेव)...


नेपाल पत्रकार महासङ्घ बाँकेको अध्यक्षमा गिरी निर्वाचित

नेपालगन्ज २९ मङ्सिर :नेपाल पत्रकार महासङ्घ बाँके जिल्ला शाखाको अध्यक्ष पदमा नवीन गिरी निर्वाचित हुनुभएको छ । निर्वाचन समितिद्वारा आज सार्वजनिक गरिएको मत परिणामअनुसार गिरीले एक सय १८ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी प्रदिप वाग्लेले ७० मत...


सुनाखरी रेष्टुरेन्ट सामाजिक उत्तरदायित्वको काममा अग्रसर

नेपालगन्ज १६, मसिंर । नेपालगन्जको एक रेष्टुरेष्टले सामाजिक उत्तरदायित्वतर्फ दुई जना गरिब तथा विपन्न किशोरलाई निःशुल्क रुपमा पढाईरहेको छ । नेपालगन्जको सुनाखरी रेष्टुरेन्ट प्रालिले दुई जना किशोर किशोरीको पढाईसँगै रोजगारी समेत दिने भएको छ । हरेक वर्ष दुई जनालाई छात्रवृत्ति...


वन्यजन्तुबाट पिडितको क्षतिपूर्तिको प्रक्रिया सहज नभएको गुनासो

बर्दिया १४ मसिंर । वन्यजन्तु प्रभावितहरुका लागि प्रदान गरिने क्षतिपूर्तिको प्रकृया सरल र छरितो नभएको गुनासो प्रभावित क्षेत्रका स्थानीयहरुले गरेका छन् । समुदायका लागि सञ्चार अभियान नेपाल (सीसीएन)ले बर्दियाको मधुवन नगरपालिका वडा नं. २ खैरेनीमा शुक्रबार आयोजना गरेको वातावणीय न्याय...


बर्दियामा मसुरो खेती प्रवर्द्धनका लागि बहुसरोकारवाला मञ्च गठन

कमलराज पौडेल बर्दिया, १४ मंसिर । एकीकृत कृषि तथा पशुपंक्षि विकास कार्यालय, बर्दियाको आयोजनामा मसुरो खेतीको उत्पादन र बजारीकरण प्रवर्द्धनका लागि जिल्ला स्तरिय बहुसरोकारवाला मञ्च गठन गरिएको छ। कार्यालय प्रमुख सागर ढकालको अध्यक्षतामा सम्पन्न बैठकले मसुरो खेतीमा देखिएका चुनौतीहरूको समाधान,...


रुपईडिहा बजारमा ‘डा. शालिनी डेन्टल किल्निक’ संचालन

नेपालगन्ज, १२ मंसिर । सिमावर्ती बजार रुपईडिहामा दाँतको उपचारका लागि डा. शालिनी डेन्टल किल्निक संचालनमा आएको छ । नेपालगन्ज निवासी दन्तरोग विशेषज्ञ डा. शालिनी मिश्रले रुपईडिहामा किल्निक संचालन गर्नुभएको छ । आज बुधबार एक कार्यक्रमका विच किल्निकको शुभारम्भ गरिएको छ...


नयाँ आर्थिक वर्षका लागि अवधी समाचार सेवाको सम्झौता

नेपालगन्ज, १२ मङ्सिर : राष्ट्रिय समाचार समिति (रासस)ले अवधी भाषाको समाचार सेवा प्रवाहका लागि चालु आर्थिक वर्षमा नयाँ सम्झौता गरेको छ । राससले नेपालगञ्ज उपमहानगरपालिका, बाँकेसँग आज बुधबार सम्झौता गरेको हो । राससका महाप्रबन्धक सिद्धराज राई र उपमहानगरपालिका प्रमुख प्रशासकीय...


गुलरियाका वडाहरु बालविवाह मुक्त वडा घोषणा

बर्दिया, १२ मंसिर। बर्दियाको गुलरिया नगरपालिकाका तीन वडा वडालाई एकै पटक बालविवाहमुक्त वडा घोषणा गरिएको छ । प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बी ग्रुपको सहकार्यमा गुलरिया नगरपालिकाका वडा नम्बर ५, ६ र ७ लाई एक भव्य समारोहबीच औपचारिक...


१४ बर्षीया कामना बनिन् कर्णाली प्रदेशको सामाजीक विकास मन्त्री

नेपालगन्ज, मंसिर ११ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत कालिकोटकी १४ वर्षीय कामनाले कर्णाली प्रदेश, सामाजीक विकास मन्त्रालयका मन्त्रीे घनश्याम भण्डारीको भूमिका निर्वाह गर्नु भएको छ । बालबालिकाको अधिकार प्रबर्धन, बालिका र किशोरीको समानता र सशक्तिकरणका लागि क्रियासिल...


ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…