Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

खोरेत रोग उल्मुलन अभियान सम्वन्धी खोपकर्तालाई अभिमुखिकरण

डेक्स

डेक्स

खोरेत रोग उल्मुलन अभियान सम्वन्धी खोपकर्तालाई अभिमुखिकरण
ADVERTISEMENT

कमलराज पौडेल (देवकमल)

बर्दिया, २७ फागुन । एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाले खोरेत रोग उल्मुलन अभियान सम्बन्धि खोपकर्तालाई अभिमुखिकरण गोष्ठि गरेको छ ।

अभियान अन्र्तगत एकदिने भ्याक्सिनेटर अभिमुखिकरण गोष्ठि गर्दै कार्यालयले जिल्ला भित्रका ८ वटै स्थानीय तहमा रहेका ३५ जना खोपकर्तालाई पशुमा लाग्ने खोरेत रोग उल्मुलन अभियानमा सक्रिय बनाउन कार्यक्रमको आयोजना गरीएको हो । 

यस कार्यक्रम बाट खोपकर्ताहरुलाई खोप लगाउने विधिका साथै खोरेत रोगका लक्षणहरुका बारेमा जानकारी गराइएको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरियाका कार्यालय प्रमुख सागर ढकालले बताउनु भयो ।

उहाँले जिल्ला भित्र पशुचौपायको संख्या गाई १ लाख २५ हजार, भैसी १ लाख २४ हजार, बाख्रा २ लाख र बंगुर ४२ हजार रहेको जानकारी गराउँदै प्रदेश सरकारको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय यस जिल्लामा स्थापना हुनुभन्दा पहिला बर्दिया खोरेत रोगको उच्च जोखिम जिल्ला भएता पनि विगत ४ वर्ष देखि संघ र स्थानीय पशु सेवा शाखाले खोरेत रोगका विरुद्ध अभियान संचालन गरेपछि बर्दिया खोरेत रोग मुक्त जिल्ला भएको बताउनु भयो ।

उहाँका अनुसार दिनहुँ कृषकहरुको गोठमा पशु संख्याको वृद्धि भैरहेको छ तर राज्यले दिने खोपको संख्या वृद्धि हुन सकेको छैन । हामीले जिल्लाभित्र सरदर ४० प्रतिशत मात्र पशुचौपायलाई खोप लगाउन सकेका छौ ।

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

यो पनि

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

नेपालगन्ज, २७ साउनः भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको…