Pairabi logo

जेठ १४, २०८३, बिहीबार                    

भर्खरै

२५६९ समाचार


बाँकेमा व्यावसायिक तरकारी प्रवर्द्धन कार्यक्रम

नेपालगन्ज, १० कात्तिक : कृषि ज्ञान केन्द्र बाँकेले राप्ती सोनारी र जानकी गाउँपालिकामा व्यावसायिक तरकारी प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८१र८२ मा सञ्चालन हुने कृषि विकास कार्यक्रमअन्तर्गत दुई गाउँपालिकामा व्यावसायिक तरकारी प्रवर्द्धन कार्यक्रम सुरु गर्न...


लुम्बिनी प्रदेश सरकारमा थपिएका तीन मन्त्रीद्धारा शपथ ग्रहण

दाङ्ग, ८ कार्तिक । लुम्बिनी प्रदेश सरकारमा थपिएका मन्त्रीले शपथ ग्रहण गरेका छन् । आज बिहान तीन जना मन्त्रीले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ ग्रहण गरेका हुन् । बर्दियाका जन्मजय तिमिल्सिनाले सामाजिक विकास, पश्चिम नवलपरासीका देवकरण कलवारले वन तथा वातावरण...


बर्दियामा फोहोरलाई मोहोर बनाउने तालिम

बर्दिया, कात्तिक ८ । बर्दियाको ठाकुरबाबा नगरपालिकामा फोहर व्यवस्थापन गरी रोजगारी सिर्जना गर्न फोहरबाट मोहर बनाउने ३ दिने तालिम शुरु भएको छ । तालिमको उदघाटन गर्दै बर्दियाका संघीय सांसद जाबेदा खातुनले वातावरण संरक्षणसंगसंगै आय आर्जनमा समेत युवा महिलालाई सहभागि गराउन...


लुम्विनी प्रदेश प्रहरी अस्पतालमा इन्डोस्कोपी सेवा सुरु

नेपालगन्ज, ७ कार्तिक ः लुम्विनी प्रदेश प्रहरी अस्पताल नेपालगन्जमा आजदेखि इन्डोस्कोपी सेवा सुरु भएको छ । अस्पतालका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा.अच्युतविक्रम हमालले इन्डोस्कोपी सेवाको शुभारम्भ गर्नुभयो । प्रहरी अस्पतालमा इन्डोस्कोपी सेवा सुरु भएपछि लक्षित बिरामीहरुलाई सहज भएको प्रहरी उपरीक्षक...


कालोपत्रे सडकले सुगम बन्दै ग्रामीण बस्ती

नेपालगन्ज, ७ कात्तिकः बाँकेको जानकी गाउँपालिका र खजुरा गाउँपालिकाका भित्री सडक कालोपत्र भएपछि ग्रामीण क्षेत्रका बस्ती सुगम भएका छन् । जानकी गाउँपालिका२ बेलभारदेखि वडा नं १ को शिवपुरीलगायत ग्रामीण क्षेत्र र खजुरा गाउँपालिका१ जलपोखरी, सैनिक टोललगायत ग्रामीण भेगका बस्तीमा सडक...


‘सुशासन कायम भए भ्रष्टाचार न्यूनीकरण हुने’ :मुख्यमन्त्री आर्चाय

नेपालगन्ज, ७ कात्तिकः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आर्चायले सुशासन कायम भए भ्रष्टाचार न्यूनीकरण हुँदै जाने बताउनुभएको छ । प्रदेश सरकारद्वारा आज यहाँ सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार न्यूनीकरणसम्बन्धी पाँच वर्षे रणनीतिक कार्ययोजना मस्यौदाका सम्बन्धमा आयोजित छलफलमा उहाँले सुशासन कायम नहुँदा भ्रष्टाचार...


सूचनाको हक कार्यान्वयनप्रति मधेश प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री सिंह

धनुषा, ७ कात्तिक : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारका काम, प्रक्रिया र निर्णयका बारेमा सार्वजनिक गर्ने पद्दति संस्थागत भए सूचनाको हक स्वतः स्थापित हुने बताउनुभएको छ । लोकतान्त्रिक व्यवस्थामा नागरिक सर्वोच्चता महत्वपूर्ण र अपरिहार्य भएकाले सार्वजनिक निकायसँग सम्बद्ध कार्य...


स्थानीय माटो कलाको संरक्षणमा जोड

नेपालगन्ज ३ कार्तिक । स्थानीय कला सस्कृतिको सरंक्षण अभियान माटो कलाको उत्थान हाम्रो पहिचानका बारेमा नेपालगन्जमा छलफल गरिएको छ । द मदर फाउण्डेसन ललितपुर र नेपालगन्ज उपमहा नगरपालिकाको सयुक्त अयोजनामा भएको स्थानीय कला संस्कृतिको संरक्षण तथा प्रबद्र्धनमा जोड दिइएको थियो...


पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’

नेपालगन्ज, २ कार्तिक :बाँकेको बैजनाथ गाउँपालिका३ स्थित सुतैया ताल यस क्षेत्रका आन्तरिक पर्यटकका लागि नयाँ गन्तव्य बनेको छ । कोहलपुर बजारबाट करिब ६ किलोमिटर उत्तरतर्फ सुर्खेत जाने बाटोमा रत्न राजमार्गको छेउमा रहेको सुतैया ताल प्राकृतिक रूपले अति नै रमणीय भएकोले...


गंगा महाआरतीमा सर्वसाधरण भक्तजनको उल्लेख्य सहभागिता

नेपालगन्ज १ कार्तिक ।बाँकेको राप्ती नदी सिधनियाघाटमा आज तेस्रो संस्करण गंगा महाआरतीमा सर्वसाधरण भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको पाइएको छ । बाँके डुडुवा गाउँपालिका वार्ड नं.४ राप्ती नदीस्थित श्री अष्टोत्तरशतम् शिवलिंङ्ग विश्वम्भरनाथ महादेव (१०८ शिवलिङ्ग विश्वम्भर महादेव) मन्दिरमा गंगा महाआरती भएको...


जनताको सुख, शान्ति र मुलुकको समृद्धि होस्ः राष्ट्रपति

बाजुरा, १ कात्तिकः राष्ट्रपति रामचन्द्र पौडेलले जनताको सुख, शान्ति र मुलुकको समृद्धिको कामना गर्नुभएको छ । यहाँको त्रिवेणी नगरपालिका७ स्थित ऐतिहासिक नाट्यश्वरी मन्दिरको नवनिर्मित भवनको आज उद्घाटन गर्नुहुँदै उहाँले परापूर्वकालदेखि बडिमालिका क्षेत्रका यी पवित्र धार्मिकस्थलहरूमा पूजाअर्चना गरी आफ्नो र देशका...


बाँकेका महिला बाख्रापालनबाट आत्मनिर्भर बन्दै

नेपालगन्ज, १ कात्तिकः बाँकेका किसान महिला बाख्रापालनबाट आत्मनिर्भर बन्दै गएका छन् । उनीहरूले यो वर्षको दसैँमा एक हजार सात सय ८६ खसीबोका बिक्री गरेका छन् । बाँकेस्थित १४ सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत खसीबोका बिक्री गरेर किसान महिलाले रु तीन...


सिधनिया घाटमा आज तेस्रो संस्करण गंगा महाआरती हुदै

नेपालगन्ज १ कार्तिक । बाँकेको राप्ती नदी सिधनियाघाटमा आज तेस्रो संस्करण गंगा महाआरती हुदैछ । बाँके डुडुवा गाउँपालिका वार्ड नं.४ राप्ती नदीस्थित श्री अष्टोत्तरशतम् शिवलिंङ्ग विश्वम्भरनाथ महादेव (१०८ शिवलिङ्ग विश्वम्भर महादेव) मन्दिरमा गंगा महाआरती हुन लागेको हो । धार्मिक पर्यटन...


भाडाका भवनबाट सेवा प्रवाह गर्दै बाँकेका हुलाक कार्यालय

नेपालगन्ज,३० असोजः बाँके जिल्लाका अधिकांश हुलाक कार्यालयले भाडाका भवनबाट सेवा प्रवाह गरिरहेका छन्भने केहीले भने गाविस कार्यालयमा आश्रय लिएका छन् । हुलाकका आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको अतिरिक्त हुलाक सङ्घका अध्यक्ष नारायण गडरियाले बताउनुभयो । भौतिक पूर्वाधारविहीन कार्यालयबाट...


गुल्जार ए अदबमा गजल बाचन

नेपालगन्ज २८ असोज । नेपालगञ्जस्थित गुल्जारए अदबको नियमित मासिक गजल गोष्ठी उर्दू गरिएको छ ।उर्दू साहित्यकारद्वारा मुहब्बत बड़ाए सिकायत तमहारी मिश्ररामा गÞजल गोष्ठीमा गजल वाचन गरियो । गोष्ठीमा गुल्जारएअदबका सचिव मोहम्मद मुस्तफा अहसन कुरैशी, मोहम्मद उमर हलवाई, हाफिज अहमद हुसैन,...


बाँकेमा रु दुई करोडको मुर्ति स्थापना

नेपालगन्ज, २७ असोज :यस वर्ष दसैँको अवसरमा बाँके जिल्लाका विभिन्न स्थानमा करिब रु दुई करोड बराबरको दुर्गा भवानीका प्रतिमा प्रतिष्ठापन (स्थापना) गरिएको छ । घटस्थापनाको दिन र पछिल्लो दिन गरि जिल्लाभरि तीन सय ५३ वटा दुर्गाभवानीका मूर्ति स्थापना गरिएको जिल्ला...


दुर्गा भवानीको प्रतिमा विर्सजन गरि नदीमा सेलाइदै

नेपालगन्ज, २७ असोज :विजयादशमीको घटस्थापनादेखि स्थापना गरिएको दुर्गा भवानीको मर्ति (प्रतिमा) आज विसर्जन गरि नदीमा सेलाइदैछ । बाँके जिल्लाका शहर तथा ग्रामिण क्षेत्रमा स्थापना गरिएको दुर्गा मुर्तिलाई राप्ती नदी, मान खोला र कर्णालीमा लगेर सेलाइने गरिन्छ । ट्रक, ट्राली लगायत...


दशहरा मेलामा रावण बध

नेपालगन्ज, २६ असोज :नेपालगन्जको रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि सुरु भएको रामलिला महोत्सवको आज १०औँ दिन विशेष रावण बध गरिएको छ । रामलिला नाटक प्रदर्शनीमा आज ५५ फिटको रावणको पुत्ला दहन गरिएको हो । यस वर्ष आयोजना गरिएको १५७औँ रामलिला महामहोत्सवमा...


आज विजयादशमी टिका र जमरा लगाएर मनाइँदै

काठमाडौँ, २६ असोजः बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ...


दशहरा मेलामा आज रावण बध गरिदै

नेपालगन्ज, २६ असोज :नेपालगन्जको रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भएको रामलिला महोत्सवको आज १०औँ दिन विशेष रावण बध गर्न लागिएको छ । रामलिला नाटक प्रदर्शनीमा आज ५५ फिटको रावणको पुत्ला दहन गरिदैछ । यस वर्ष आयोजना गरिएको १५७औँ रामलिला महा...


ताजा

सबै

राप्तीसोनारीको सञ्चार नीतिको मस्यौदामाथि छलफल

नेपालगन्ज, १२ जेठ । बाँकेको राप्तीसोनारी गाउँपालिकाको सञ्चार नीतिको मस्यौदामाथि नेप…

डुडुवा मिडिया नीतिको मस्यौदामाथी छलफल

नेपालगन्ज १२ जेठ । बाँके डुडुवा गाउँपालिकाको डुडुवा मिडिया नीति २०८३ निर्माणका ला…

८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै पत्रकार महासंघ बाँकेको साधारण सभा सम्पन्न

नेपालगञ्ज, । ८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ बाँकेको पन्ध्…

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

लोकप्रिय

सबै

डुडुवा मिडिया नीतिको मस्यौदामाथी छलफल

नेपालगन्ज १२ जेठ । बाँके डुडुवा गाउँपालिकाको डुडुवा मिडिया नीति २०८३ निर्माणका ला…

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

नेपालगन्ज, १० जेठ । बाँके जिल्लामा रहेका ८२ विद्यालय मध्ये कुनै पनि विद्यालय कमजोर र…

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै पत्रकार महासंघ बाँकेको साधारण सभा सम्पन्न

नेपालगञ्ज, । ८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ बाँकेको पन्ध्…