Pairabi logo

साउन २४, २०८३, आइतबार                    

बिद्युतीय अपराध बारे अभिमुखीकरण

डेक्स

डेक्स

बिद्युतीय अपराध बारे अभिमुखीकरण
ADVERTISEMENT

बिद्यार्थी र एस.ओ.एस.अल्टरनेटिभ युथ क्लबका युवाहरुका लागी बिद्युतीय अपराध तथा सुरक्षा र बाल अधिकार तथा कर्तव्यका बारेमा अभिमुखीकरण गरिएको छ । 

एस.ओ.एस.युवालय नेपालगन्जको आयोजनामा नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–२ घरवारीस्थित नेपाल राष्ट्रिय आधारभूत बिद्यालय र वार्ड नं.–१२ जय बागेश्वरी स्कूलबाट सात–सात जना बिद्यार्थीहरु र एस.ओ.एस.अल्टरनेटिभ युथ क्लबका युवा सहभागितामा साइबर अपराध, साइबर सुरक्षा सम्बन्धि अपनाउनु पर्ने सतर्कताहरु सामाजिक सञ्जालमा नचिनेका मानिसहरुको फ्रेन्ड रिस्कवेष्ट एसेप्ट नगर्ने, आफुनो फुसबुक, इन्साग्राम, वाटसाप तथा अन्य यस्तै प्रकृतिका सामाजिक सञ्जलामा बलियो पासवार्ड राख्ने, पासवार्ड कसैलाई नदिने र समय सञ्जाल परिर्वतन गरिरहने, आफूले प्रयोग गर्न मोबाइल फोन ल्यापटाप तथा अन्य यूतै प्रकृतिका बिद्युतीय सामाग्रीमा अनाधिकृत पहुँच हुन नदिने, साइबर अपराध सम्बन्धि उजुरी मुद्दा लगायतको बारेमा राधापुर प्रहरी चौकीका वरिष्ठ प्रहरी निरीक्षक लोकेन्द्र बहादुर कार्कीले सहजीकरण गर्नु भएको थियो ।  

दोस्रो सत्रमा एस.ओ.एस.युवालय नेपालगन्जका सहायक निर्देशक लक्षमण कार्कीले बालबालिका तथा युवाहरुको अधिकार बाल दुव्र्यहारको कानूनी प्रक्रियाको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

सोही कार्यक्रममा एस.ओ.एस.अल्टरनेटिभ युथ क्लबकी पूर्व सचिव सम्झना खडकाले बालबालिका तथा युवाहरुको हक अधिकारसंगै कर्तव्यका बिषयमा प्रस्तुतीकरण गुर्नभएको थियो । 

ताजा

सबै

बाँकेमा थपिए तीन हजार ७७६ मतदाता

नेपालगञ्ज, २१ साउनः निर्वाचन आयोगले मतदाता परिचयपत्र दर्ताका लागि आह्वान गरेपछि बाँक…

बर्दियामा सेफ फ्युचर परियोजनाको संयुक्त समीक्षा बैठक

बर्दिया, साउन २१ । बालबालिका, किशोरकिशोरी तथा युवाहरूका लागि बर्दियामा सञ्चालित से…

बाँकेको एक इँटा भट्टामा पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज, २० साउनः नेपालगन्ज उपमहानगरपालिका१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्…

राजापुर नगरपालिकामा मानव बेचबिखन नियन्त्रण स्थानीय समितिको बैठक सम्पन्न

बर्दिया, साउन २० । बाँके युनेस्को क्लबले बर्दियाको राजापुर नगरपालिकामा मानव बेचबिखन…

लोकप्रिय

सबै

बर्दियामा सेफ फ्युचर परियोजनाको संयुक्त समीक्षा बैठक

बर्दिया, साउन २१ । बालबालिका, किशोरकिशोरी तथा युवाहरूका लागि बर्दियामा सञ्चालित से…

राजापुर नगरपालिकामा मानव बेचबिखन नियन्त्रण स्थानीय समितिको बैठक सम्पन्न

बर्दिया, साउन २० । बाँके युनेस्को क्लबले बर्दियाको राजापुर नगरपालिकामा मानव बेचबिखन…

बर्दियाका बिद्यालयहरुद्धारा समावेशी र हिंसामुक्त वातावरण प्रवद्र्धन कार्ययोजना तयार

बर्दिया, मधुवन । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा मधुवन न…

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

बाँकेमा करिब तीन करोडको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित एम…

यो पनि

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

काठमाडौं, १२ साउन। सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि, सम्झौंतालाई…

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

नेपालगञ्ज १ साउन । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२र८३ मा ६२.…

मुक्त कमैया र सुकुम्वासीको जग्गा दर्ता तथा नामसारी सम्बन्धमा उच्च अदालतको आदेश

मुक्त कमैया र सुकुम्वासीको जग्गा दर्ता तथा नामसारी सम्बन्धमा उच्च अदालतको आदेश

नेपालगन्ज ३२ असार । मुक्त कमैया तथा भूमिहीन सुकुम्वासीहरूले प्राप्त गरेको जग्गाको अंश…

न्याय सम्पादन प्रक्रियालाई प्रभावकारी बनाउन डुडुवामा दुईदिने प्रशिक्षण

न्याय सम्पादन प्रक्रियालाई प्रभावकारी बनाउन डुडुवामा दुईदिने प्रशिक्षण

डुडुवा (बाँके) २० असार । डुडुवा गाउँपालिकामा दुई दिने न्यायिक समिति सम्बन्धी प्रशिक्…