Pairabi logo

असोज २६, २०८३, सोमबार                    

भर्खरै

२७३४ समाचार


डुडुवा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके), १२ बैशाख । डुडुवा गाउँपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । गाउँपालिकाका सबै बालबालिकाले पुर्ण खोप लगाएपछि स्थानीय तह खोप सुनिश्चितता घोषणा भएको हो । शुक्रबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकालाई पुर्ण...


एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधी हात पारेको छ । अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १० गोल अन्तरले हराउँदै एपीएफले उपाधी जितेको हो । नेपालगन्ज रङ्गशालामा आज शुक्रबार भएको फाइनल खेलमा...


मानव बेचविखनबिरुद्ध समिक्षा र योजना तर्जुमा

बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियाको राजापुर नगरपालिकामा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत नगरपालिकाभित्रका युवा राजदूतहरूसँग समीक्षा र योजनातर्जुमा बैठक सम्पन्न गरेको छ । क्लबका अनुसार सो बैठकमा २० जना युवा राजदूतहरूको सक्रिय रूपमा सहभागिता रहेको थियो भने...


पत्रकारमाथि दुव्र्यवहार  गर्ने दीपेश यादव पक्राउ

लुम्बिनी, ११ वैशाखः पत्रकार राधेश्याम विश्वकर्मामाथि समाचार सङ्कलनका क्रममा दुव्र्यवहार गरी फरार रहेका दिपेश यादवलाई रुपन्देही प्रहरीले ककरहवाबाट पक्राउ गरेको छ । सोमबार ८ गते समाचार सङ्कलनका क्रममा पत्रकार राधेश्याम विश्वकर्मामाथि मर्चवारमा दुव्र्यवहार गरेको आरोपमा यादवलाई पक्राउ गरिएको प्रहरीले बताएको...


लुम्बिनी कपको उपाधी जित्ने दुबै टिमको दाबी

नेपालगन्ज ११ बैशाख । अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कपको उपाधी एपीएफ क्लब र नेपाल पुलिस क्लब दुबै टिमले जित्ने दाबी गरेका छन । नेपालगन्जमा आज पत्रकारहरुसंग कुराकानी गर्दे एपीएफ क्लबका कोच भगवती थापाले आफूहरुलाई खेल जित्नै पर्ने दबाब रहेको बताउनुभयो ।...


प्रमुख जिल्ला अधिकारीलाई पत्र - २

श्री प्रमुख जिल्ला अधिकारी ज्यु । जिल्ला प्रशासन कार्यालय बाँके । ४० दिन हारहारी हुन लाग्यो सायद तपाईं बाँके आएको । यतिबेला चोक चौराहा र सामाजिक संजालमा तपाईंको चर्चा छ ।आध्यात्मिक मान्छे नामै धर्मराज अधर्म म बाट हुँदैन, तपाईंले यदाकदा...


लुम्बिनी कपमा आज एपिएफ र कर्णाली प्रदेश प्रतिस्पर्धा गर्ने

नेपालगन्ज रंगशालामा जारी अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आज सोमबार एपिएफले कर्णाली प्रदेश फुटबल संघसँग प्रतिस्पर्धा गर्नेछ । दिउसो हुने खेलमा एपिएफ र कर्णाली प्रदेश फुटबल संघ विच प्रतिस्पर्धा हुने जनाइएको छ । आइतबारको खेलमा घरेलु टोली बाँके११...


सिटिजन्स बैंकले १८औं बार्षिकोत्सव मनायो

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आप्नो १८ औं बार्षिकोत्सव विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गरी नेपालगञ्ज लगायत देशभरि मनाएको छ । बार्षिकोत्सवका नेपालगञ्ज लगायत देशभरका विभिन्न शाखाले वित्तिय साक्षरता र्र्याली, रक्तदान खेलकुदलगायत कार्यक्रम गरिएको कलस्टर प्रमुख विनय गौतमले जानकारी दिनुभयो । कलस्टर...


नरैनापुरमा नवीकरणीय ऊर्जा उत्पादनबारे छलफल

नरैनापुर गाउँपालिकामा नवीकरणीय ऊर्जा उत्पादनको सम्भावनाबारे भारतीय लगानीकर्तासँग छलफल गरिएको छ ।नरैनापुर गााउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले भारतीय लगानीकर्तासहित सरोकार भएका निकायसँग छलफल भइरहेको बताउनुभयो । स्थानीय तहले एकीकृत रूपमा जग्गा उपयोग गरी नयाँ परियोजना कार्यान्वयनमार्फत आम्दानीको स्रोत बढाउने उद्देश्यले...


डुडुवाद्वारा बीउ उत्पादन सुरु, १४२ क्विन्टल उन्नत जातको बीउ भण्डारण

डुडुवा (बाँके), ८ वैशाख । किसानलाई बीउ वितरण गर्न डुडुवा गाउँपलिकाले यस वर्षदेखि बीउ उत्पादन सुरु गरेको छ । धानको मूल बीउ उत्पादन गरी पालिकाले एक सय ४२ क्विन्टल उन्नत जातको बीउ तयार गरी भण्डारण गरेको हो । उन्नत जातको...


छ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

लामो समयपछि नेपालगञ्जमा सुरु भएको अन्तरराष्ट्रियस्तरको लुम्बिनी कप महिला फुटबल प्रतियोगिताले रङ्गशालामा रौनक थपिएको छ । बाँकेमा आठौँ राष्ट्रिय खेलकुद पछि करिब छ वर्षसम्म ठूलो प्रतियोगिता हुन नसक्दा अलपत्र रहेको नेपालगञ्ज रङ्गशालामा लुम्बिनी कप फुटबलले खेलकुदको रौनक ल्याएको बाँके जिल्ला...


नेपालगन्जमा लुम्बिनी कप महिला फुटबल शुरु

नेपालगन्ज, ५ बैशाख :युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले लुम्बिनी महिला फुटबल प्रतियोगिताले खेलाडीमा उत्साह थप्नुका साथै राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभएको छ । अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै मन्त्री चौधरीले...


डुडुवाद्धारा योजना कार्यान्वयन, वडा ६ मा सडक निमार्ण शुरु

डुडुवा (बाँके), ५ बैशाख । बाँकेको डुडुवा गाउँपालिकामा विकास निमार्णको कार्य भईरहेको छ । पालिकाले चालु आर्थिक वर्ष २०८१०८२ का विभिन्न योजनाहरु कार्यान्वयनमा ल्याएको हो । गत वर्षको निमार्ण बाँकी रहेका योजनाहरुको निरन्तरता र नयाँ योजना कार्यान्वयनमा ल्याइएको गाउँपालिकाका इन्जिनियर...


३० जना किशोरी (साथी सहजकर्ता) तयार

नेपालगन्ज, ५ बैशाख । सुदूरपश्चिम र कर्णाली प्रदेशका ३० जना किशोरीलाई दक्ष (साथी सहजकर्ता) बनाइएको छ । समुदायस्तरमा किशोर किशोरीहरुको समुहलाई सचेतना अभिबृद्धिका लागि किशोरीलाई प्रशिक्षक प्रशिक्षण तालिममार्फत दक्ष बनाइएको हो । किशोरीहरुलाई नेपालगन्जमा १२ दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम...


महिलाको आर्थिक पहुँचमा वृद्धि गर्नुपर्छ : सासद हसिना खान

काठमाडौँ, २ वैशाख: बाँके जिल्लाको सदरमुकाम नेपालगन्जबाट करिब छ किलोमिटरपूर्व यात्रा गरेपछि डुडुवा गाउँपलिका३, हलबल डोली गाउँ आउँछ । सोही गाउँमा जन्मिनुभएकी हसिना खान एक वर्षदेखि प्रतिनिधिसभाको सांसद हुनुुहुन्छ । सानै उमेरदेखि महिला अधिकारका निम्ति सक्रिय खानलाई २०७९ सालको निर्वाचनमा...


‘बाँकेको पाँच स्थानीय तहमा दमकल छैनन्’

नेपालगन्ज । बाँकेका सबै दमकललाई चौबीसै घण्टा परिचालन हुनेगरी तयारी अवस्थामा राखिने भएको छ । दमकलका चालक, त्यसमा प्रयोग हुने इन्धन, पानीसहित तयारी अवस्थामा राख्न जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लाका आठ स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले...


नयाँ वर्ष मनाउन होमस्टेमा आन्तरिक पर्यटक

नेपालगन्ज । नयाँ वर्षको आगमनसँगै बाँकेका घरबास ९होमस्टे०मा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पर्यटकीय गन्तव्यमा भ्रमण गर्ने र परिवार तथा साथीभाइबीच रमाइलो गर्ने प्रचलनले बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर सामुदायिक होमस्टे, कोहलपुरको खड्कवार र राप्तीसोनारीको नयाँगाउँ होमस्टेमा आन्तरिक पर्यटकको सङ्ख्या...


अवधी भासा अउर प्रौद्योगिकी संगोष्ठी

प्रदीप सारंग भारत लखनऊ । भारतीय भाषा संस्थान, मैसूर, कर्नाटक अउर अवध भारती संस्थान लखनऊ उत्तर प्रदेश केर संयुक्त आयोजन रहा । आजु के डिजिटल युग मा भाषा और प्रौद्योगिकी के बीच अच्छा सामंजस्य होउब बहुतै जरूरी है। काहेसे कि...


वन विनाश हुन लागेपछि जय हरियाली अभियन्ता पौडेलद्धारा वातावरण संरक्षणको माग

बर्दिया ३० चैत । बर्दियाको गुलरिया नगरपालिका वडा नं। ७ बस्ने जय हरियाली अभियन्ता तथा संचारकर्मी कमल राज पौडेल देवकमल र अधिकारकर्मी मनिष गुप्ताले वन विनाश गर्दै कालोपत्रे सडक बनाउने तयारी भईरहेको बताउँदै जिल्ला प्रशासन कार्यालय, बर्दिया, डिभिजन वन कार्यालय,...


‘राजसंस्थाको रेल छुटिसकेको छ, अब कहिल्यै फर्किन्दैन ।’ महामन्त्री शर्मा

नेपालगन्ज, ३० चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजसंस्था फर्काउने भए श्रीपेज चुनाव चिन्ह लिएर मैदानमा आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती दिनुभएको छ । नेपाली कांग्रेस, बाँकेको आज यहाँ तेस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै महामन्त्री शर्माले काठमाण्डौको तिनकुने वा...


ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…