Pairabi logo

भदौ ३१, २०८२, मंगलबार                    

भर्खरै

२२७२ समाचार


मन्त्रिपरिषद्को पहिलो निर्णयः कीर्तिपुरमा सुविधासम्पन्न खेलमैदान

काठमाडौँ, ३१ असारः नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता सम्पन्न आजको मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुरमा सुविधासम्पन्न खेल मैदान बनाउने निर्णय गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज शपथ लिएपछि सिंहरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहालीपछि भएकोे बैठकले उक्त निर्णय गरेको...


पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ, ३१ असारः नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले आगामी साउन १ गते बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु चार तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु तीनले वृद्धि गरेको हो...


निःशुल्क स्वास्थ्य शिविरबाट ज्येष्ठ नागरिक लाभान्वित

नेपालगन्ज, ३१ असार ।बाँकेको नरैनापुर गाउँपालिका२ मझरेटियाकी समिरा पठानी दुबै आँखा देख्नुहुन्न । मोतिबिन्दुका कारण दुबै आँखाको ज्योति गुमेपछि उहाँका लागि संसार अन्धकार बनेको हो । गाउँमा निःशुल्क स्वास्थ्य शिविर बस्दै भन्ने तीन दिन पहिलै नै थाहा पाउनुभएकी समिरा लौरोको...


बाँके डुडुवाका एक बालक एक सातादेखि बेपत्ता

नेपालगञ्ज ३१ असार । बाँकेको डुडुवा गाउँपालिका वडा नं(२ का १५ वर्षीय रामु केवट एक सातादेखि बेपत्ता भएका छन् । गत साता अघि राप्ती नदीमा आएको बाढीबाट संकलन गरिएको दाउरा लोड गर्ने भनेर गएका केवट त्यस दिनदेखि बेपत्ता भएका हुन्...


बाढीले विद्युत् सेवा अवरुद्ध

नेपालगन्ज, ३१ असार । राप्ती नदी तथा अन्य खोलामा आएको बाढीले विद्युत्का पोल र तार ढालेपछि बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका दर्जन गाउँमा विद्युत् सेवा अवरुद्ध भएको छ । मर्मतसम्भारपछि केही गाउँमा विद्युत् सेवा नियमित भए पनि धेरै ठाउँमा सेवा...


नेपालगन्जमा विपद्को क्षेत्रमा सुपरको प्रभाव

नेपालगन्ज ३० असार । विपद् व्यवस्थापन तथा पुर्ब तयारीको कार्यमा सुपर परियोजनाले समुदायमा प्रत्यक्ष प्रभाव पारेको छ । नगरमा विपद्बारेमा सचेतना, तथा जोखिम न्युनीकरण र पुर्वतयारीका बारेमा स्थानीय सचेत भएको पाइएको छ । युरोपियन युनियनको आर्थिक सहयोगमा युएनडिपी, युनिसेफ र...


बाँके जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

नेपालगन्ज २९ असार । बाँके जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । जिल्ला खोप समन्वय समिति बाँकेको आयोजनामा नेपालगञ्जमा आज एक कार्यक्रमका विच जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य...


विपद् बारेको सचेतनाले स्थानीयको व्यवहारमा परिवर्तन

नेपालगन्ज । एक दिन म फिल्डको काममा जाँदै थिए, नेपालगन्ज उपममहानगरपालिका वार्ड नं. १९ को बनघुसरा गाउँका एक जनाको घरगोठमा आगो लाग्यो, अनि म अचानक मोटरसाईकल रोकेर आगो नियन्त्रणका लागि नेतृत्व गरे र स्थानीयको सहयोगमा आगो तत्काल निभाउन सके, यो...


सार्वजनिक सरोकारका मुद्दामा भएको अदालती फैसला कार्यान्वयनमा जोड

नेपालगन्ज २९ असार । उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेयले सार्वजनिक सरोकारका मुद्दामा भएको अदालती फैसला कार्यान्वयनमा समन्वयात्मक भूमिका आवश्यक रहेको बताउनुभएको छ । सार्वजनिक सरोकारको मुद्दामा सरोकारवालाको भूमिका बिषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य न्यायाधीश पाण्डेयले सार्वजनिक...


नेपालगन्जमा एक जनाको हत्या

बाँके, २९ असार: नेपालगन्जमा गएराती एक जनाको हत्या भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर -११ का ३८ वर्षीय इरसद राई (कबाडिया) को हत्या भएकाे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बताउनुभयो । उहाँका अनुुसार...


नयाँ सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपतिको आह्वान

काठमाडौँ, २८ असारः राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि यही असार ३० अपरान्ह...


जलवायु परिवर्तनसम्बन्धी नीतिलाई युवामैत्री बनाउन आग्रह

धनगढी, २८ असार । जलवायु परिवर्तनबाट बालबालिकामा पुग्ने असरलाई न्यूनीकरण गर्न जनचेतना अभिवृद्धि गर्दै जलवायु परिवर्तनसम्बन्धी नीतिलाई युवामैत्री बनाउनपर्नेमा जोड दिइएको छ । जलवायु परिवर्तनबाट बालबालिकामा पुग्ने गरेको असर, यसको अनुकूलन तथा न्यूनीकरणका उपायका बारेमा धनगढीमा भएको अन्तक्र्रियामा सहभागीले जनचेतना...


आगलागीका घटना नियन्त्रण गर्न नेपालगन्जका साँगुरा गल्लीमा पानीको व्यवस्थापन

परम्परागत इनारको संरक्षण राकेशकुमार मिश्र नेपालगन्जमा जनघनत्व उच्च छ । नेपालगन्ज एक्लैनीका स्थानीयलाई आगलागीको घटनाले जहिले पनि चिन्तित बनाउछ । शहरभित्र साँगुरिएको घर र गल्लीमा सहज रुपमा दमकल आउने सम्भावना नदेखिएपछि आगलागीको डर अब केही हदसम्म हटेको छ । शहरभित्र...


बाँकेको जानकी गाउँपालिकाद्धारा रु ६८ करोड २७ लाखको बजेट पारित

नेपालगन्ज २६ असार । बाँकेको जानकी गाउँपालिकाले रु ६८ करोड २७ लाखको बजेट ल्याएको छ । आगामी आर्थिक बर्ष २०८१।८२ का लागि उपाध्यक्ष रामप्यारी यादवले प्रस्तुत गरेको रु ६८ करोड २७ लाख ६ हजार ३२ को आयब्यय गाउँसभाको १६औं अधिवेशनबाट...


मुस्लिम समुदायको कब्रिस्थानमा बृक्षारोपण

शिवा शर्मा बर्दिया, २६ असार । बर्दियाको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मुस्लिम समुदायको कब्रिस्थानमा बृक्षारोपण गर्नुभएको छ । प्रजिअ शर्माले गुलरिया नगरपालिका वडा नं। ८ सुरजपुरस्थित मुस्लिम समुदायको अन्त्यष्टि गर्ने ठाउँ कब्रिस्थानमा बृक्षारोपण गर्नुभएको हो । प्रजिअ शर्माले हरयाली...


घरयासी आगलागी नियन्त्रणबारे सचेतनामूलक प्रर्दशनी

नेपालगन्ज २३ असार । नेपालगन्जमा घरायसी आगलागी सम्वन्धी सचेतनामुलक अभिमुखीकरण तथा प्रर्दशनी गरिएको छ । ६ नं. वडा कार्यालयले वडाका विभिन्न टोल तथा सार्वजनिक स्थलमा घरायसी आगलागीबाट बच्ने उपाय तथा सवाधानीबारे सचेतनामुलक अभियान सञ्चालन गरेको हो । घरको भान्सामा प्रयोग...


अस्पतालका चिकित्सलाई आकस्मिक स्वास्थ्य सेवा तालिम

नेपालगन्ज २३ असार :अस्पतालहरुमा मृत्युको घटनालाई कम गर्न तथा प्रभावकारी सेवाका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आकस्मिक आधारभुत स्वास्थ्य सेवा सम्वन्धी तालिम दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लुम्विनी, कर्णाली र सुदुरपश्चिम प्रदेश अन्र्तगत १२ वटा जिल्लाका २४ जना अस्पतालका...


जोखिम मोलेर नदीबाट दाउरा झिक्दै स्थानीय

नेपालगन्ज, २२ असार :वर्षाका कारण बाँकेको डुडुवा गाउँपालिका४ सिधनवा घाटस्थित राप्ती नदीमा पानीको बहाव बढ्दै गइरहेको छ तर स्थानीयलाई त्यसको प्रवाह छैन । पानीसँगै बगेर आएका दाउरा जम्मा गर्न राप्ती नदी किनारमा स्थानीयको भीड लागेको छ । दाउरा जम्मा गर्न...


राप्ती नदीमा बाढी, स्थानीयलाई सुरक्षित स्थानतर्फ सारियो

नेपालगन्ज २२ असार :बाँकेको राप्ती नदीले खतराको तह पार गरेको छ । आज अपराह्न ४ः३० बजेको रेकर्डअनुसार पानीको सतह सात दशमलव ८२ मिटर पुगेको छ । लगातारको वर्षापछि राप्ती नदीमा बाढी आएको हो । पानीको सतह बढ्दो क्रममा रहेकाले नदी...


अपांगता भएकालाई सामाग्री वितरण

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का समिम दर्जीले सिलाई मेसिन पाएपछि खुसी व्यक्त गनुर््भयो । अपांगता भएका दर्जी उमेरले ४० बर्ष हुनुभयो । सिलाई कटाइ सिकेतापनि उहाँसंग लगानी गर्न सक्ने अवस्था थिएन । अब यो सहयोगले सिलाई पेसा गर्ने दर्जिले...


ताजा

सबै

नेपालगन्जमा लुटपाट गरिएका सामग्री फिर्ता हुँदै

नेपालगन्ज, ३० भदौ :बाँकेका केही सरकारी कार्यालयबाट लुटपाट गरेको सामान फिर्ता हुन थ…

पिआइएल समुह नेपालगन्जद्धारा निःशुल्क कानुनी परामर्श सेवा शुरु

नेपालगन्ज २० भदौ । नेपालगन्जका कानून व्यवसायीले निःशुल्क अनलाईन कानूनी परामर्श सेवा …

अस्थायी रुपमा सेवा दिँदै नेपालगञ्जका क्षतिग्रस्त कार्यालय

नेपालगञ्ज, २९ भदौः आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका यहाँका कार्यालयमध्ये केहीले अस्थ…

डुडुवा कार्यालयमा तोडफोड्, लेखा शाखाका सम्पुर्ण कागजात जलाइयो

डुडुवा (बाँके) २५, भदौ । डुडुवा गाउँपालिका कार्यालयमा एक समुहले आक्रमण गरि लेखा श…

लोकप्रिय

सबै

पिआइएल समुह नेपालगन्जद्धारा निःशुल्क कानुनी परामर्श सेवा शुरु

नेपालगन्ज २० भदौ । नेपालगन्जका कानून व्यवसायीले निःशुल्क अनलाईन कानूनी परामर्श सेवा …

अस्थायी रुपमा सेवा दिँदै नेपालगञ्जका क्षतिग्रस्त कार्यालय

नेपालगञ्ज, २९ भदौः आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका यहाँका कार्यालयमध्ये केहीले अस्थ…

नेपालगन्जमा लुटपाट गरिएका सामग्री फिर्ता हुँदै

नेपालगन्ज, ३० भदौ :बाँकेका केही सरकारी कार्यालयबाट लुटपाट गरेको सामान फिर्ता हुन थ…