Pairabi logo

जेठ १४, २०८३, बिहीबार                    

भर्खरै

२५७० समाचार


डिजिटल मिडियामा महिला सहभागिता, अवसर र चुनौती बारे छलफल

नेपालगन्ज, ६ माघ । डिजिटल मिडियामा महिलाको सहभागिता बढाउनका लागि समन्वयात्मक पहलको आवश्यकता रहेकोमा जोड दिइएको छ । सन्डे कल्बलाई निरन्तरता दिदै क्रियाशिल पत्रकार महिला बाँकेले आज नेपालगन्जमा गरेको डिजिटल मिडियामा महिला सहभागिता, अवसर र चुनौती बिषयक अन्र्तक्रियाका सहभागिले पत्रकारिता...


पर्यटकको रोजाइमा च्यामा सिमसार क्षेत्र

नेपालगन्ज, ५ माघः नेपालगञ्ज१ कि पूर्णिमा केसीलाई बर्दियाको च्यामाताल मनमोहक लाग्यो । शुक्रबार परिवारसहित घुम्न जानुभएकी उहाँ घरबाट नजिकै भए पनि पहिलो पटक आएको सुनाउनुभयो । छिमेकी जिल्लामा रहेको यो तालमा म पहिलो पटक आएकी हुँ । यहाँ आएपछि मलाई...


वन्यजन्तुको समस्या समाधान गर्न सरोकारवालाको ध्यानाकषर्ण

बर्दिया, । बर्दियाको मधुवन नगरपालिका, वडा नं। २ का स्थानीय बासिन्दा वन्यजन्तुका कारण निरन्तर समस्यामा परिरहेका छन् । स्थानीय सबिना थारुजस्तै धेरै युवा किसानहरुले जंगली जनावरले बाली नष्ट गर्दा भोग्नुपरेको आर्थिक क्षतिप्रति राहत नपाएको गुनासो गरेका छन् । सबिनाले भन्नुभयो्,...


डुडुवा र नरैनापुरमा निर्मित संरचनाको उद्घाटन

बाँकेको नरैनापुर गाउँपालिका१ नेपाल बडर आउट पोष्ट कटकुईयाको पूर्वीसीमा क्षेत्र सुइया नाकामा सशस्त्र प्रहरीद्वारा निर्मित भौतिक संरचनाको उद्घाटन गरिएको छ । सीमा बासीसँग सशस्त्र प्रहरी कार्यक्रमको अवधारणाअनुरुप सशस्त्र प्रहरी बल नं ३० गण हेडक्वाटर बागेश्वरी गण र गाउँपालिकाको संयुक्त सहकार्यमा...


लुम्बिनी कप राष्ट्रिय महिला फुटबलको तयारी तिब्र

नेपालगञ्ज, ४ माघ । नेपालगञ्जमा आयोजना हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको प्रारम्भिक तयारीका बारेमा आज पत्रकारलाई जानकारी गराइएको छ । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी कप महिला फुटबल यही फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगञ्जमा...


वन्यजन्तुका कारण हुने क्षतिको राहत प्रक्रियाबारे युवाको चासो

नेपालगन्ज, ४ माघ । बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर २ मदुवाका युवाहरुले वन्यजन्तुका कारण हुने क्षतिको राहत प्रक्रियाबारे जानकारी नपाएको बताएका छन् । बाँदर, बाघ, स्याल, र सुगाजस्ता वन्यजन्तुले पुर्याएको क्षति बारे अब सुमदायमा पनि जानकारी गराउने स्थानिय युवा मोहम्मद...


लमजुङ्गका प्रहरी प्रमुख श्रीवास्तवको सफलता, सयौं अवैध हातहतियार नियन्त्रणमा

राकेशकुमार मिश्र नेपालगन्ज । इमान्दार र लगनशिल भएर काम गरेपछि एकदिन सफलता आवश्य मिल्छ । त्यसको उदाहरण बन्नुभएको छ, लमजुङ्ग जिल्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक निशान्त श्रीवास्तव ।उहाँ प्रहरी पेशामा लागेको एक दशक भएपनि उपलब्धीमुलक कार्य गरेको देख्न सकिन्छ...


डुडुवा–६ मा सामाजिक सुरक्षा भत्ता वितरण

डुडुवा (बाँके), ३ माघ । बाँके डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ । आर्थिक बर्ष २०८१/०८२ को प्रथम र दोस्रो त्रेमासिक अन्र्तगत साउनदेखि पुससम्मको भत्ता वितरण गरिरहेको हो । आज विहीबार वार्ड नं. ६ स्थित इलाका प्रहरी कार्यालय...


बर्दिया जब्दीघाट पुल पुर्नःनिमार्ण हुने, सांसद गौतमको सत्याग्रह सफल

कमल राज पौडेल बर्दिया, ३ माघ । पूर्व सिचाई मन्त्री एवं बर्दिया क्षेत्र नं.१ का निर्वाचित संघिय सांसद संजय कुमार गौतमले जब्दीघाटमा पुल निर्माणका लागि गरेको सत्याग्रह सफल भएको छ । सांसद गौतमले जब्दीघाटमा पुल निर्माण लगायतको माग राख्दै २०८०...


बाँकेमा चिसोले जनजीवन प्रभावित

नेपालगन्ज,२ माघः पश्चिम तराईमा चिसो बढेपछि यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले जनजीवन कष्टकर बनेको हो । ती क्षेत्रमा बिहानैदेखि शीतलहर, बाक्लो हुस्सुले गर्दा जिल्लामा चिसो बढेको छ । चिसोले बजार तथा...


मिथिला सेवा समाजद्धारा रक्तदान

नेपालगन्ज । मिथिला सेवा समाज केन्द्रिय समिति नेपालगञ्जद्वारा आयोजितमा रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा मिथिला सेवा समाज केन्द्रिय समिति नेपालगञ्जका कोषध्यक्ष तथा दानबीर जग्गादाता राम चन्द्र पण्डितले रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख...


थारू बस्तीमा माघीको रौनक

नेपालगन्ज, १ माघः नयाँ वर्षका रूपमा लिइने माघी पर्वले थारू बस्तीमा खुसीयाली बढाएको छ । पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली कञ्चनपुरका थारू गाउँमा यतिबेला माघीको रौनक र चहलपहल बढेको बाँके राप्ती सोनारी गाउँपालिका३ बैजापुर निवासी थारू अगुवा तुलसीराम थारूले...


एसइइस्तरिय हाजिरीजवाफमा शहिद स्मारक मावि प्रथम

डुडुवा (बाँके), १ माघ । बाँकेको डुडुवा गाउँपालिकामा एसइइस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा शहिद स्मारक मावि प्रथम भएको छ । डुडुवा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाद्धारा आयोजित प्रतियोगितामा शहिद स्मारक प्रथम स्थान ल्याउन सफल भएको...


पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसमा सहयोग गर्नेलाई आभार प्रकट

बर्दिया २९ पुस । बर्दियाको गुलरिया नगरपालिका वडा नं। ८ स्थित पृथ्वी पार्कमा ३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस एक समारोहको आयोजना गरी भव्य रूपमा मनाईएको छ । नागरिक मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा पूर्व सिंचाई मन्त्री तथा संघीय...


भारतमा अन्तर्राष्ट्रिय अवधी सम्मेलन, अवधी भाषाको विकासमा जोड

अयोध्या (भारत), २८ पुस । अवधी भाषाको विकास तथा संरक्षण सम्बद्र्धनका लागि नेपाल भारतका पत्रकारहरुले जोड दिएका छन । विश्व हिन्दी दिवसको अवसरमा भारतको अयोध्यामा अवधी पत्रकार संघ नेपाल र नेपाल भारत अवधी परिषदद्धारा संयुक्त रुपमा आयोजित अन्र्तराष्ट्रिय अवधी सम्मेलनमा...


डुडुवाको १७औ गाउँसभाद्धारा प्रगति समिक्षा तथा कार्यक्रम संशोधन

डुडुवा (बाँके), २७ पुस । बाँके डुडुवा गाउँपालिकाको १७औँ गाउँसभा बसेको छ । आज शनिबार बसेको गाउँसभाले अर्धवार्षिक प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन गरेको छ । सभामा अध्यक्ष नरेन्द्रकुमार चौधरीले अर्धवार्षिक प्रगति र चालु आर्थिक वर्षको संशोधन बजेट...


राष्ट्रिय एकता दिवसमा पत्रकार पौडेल पुरस्कृत

चन्द्र बि.क. बर्दिया, २७ पुस । बर्दियाको गुलरिया नगरपालिका ८ स्थित पृथ्वी पार्कमा ३०३औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाइएको छ । दिवसको अवसरमा आयोजित विशेष समारोहमा पृथ्वी विचारक कृषि पत्रकार कमल राज पौडेललाई सम्मान तथा पुरस्कार प्रदान गरियो...


डुडुवाको बृहत रक्तदानमा २११ पिन्ट रगत संकलन

डुडुवा (बाँके), २१ पुस । बाँके डुडुवा गाउँपालिकाले रक्तदान महादान अभियान अन्र्तगत आज बृहत रुपमा रक्तदान कार्यक्रम गरेको छ । मानवको जिवन रक्षा तथा सामाजिक उत्तरदायित्वको भावनाका लागि यो अभियानलाई निरन्तरता दिएको गाउँपलिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । अध्यक्ष चौधरीले...


जोगा गाउँस्थित बाबा बलदेव दासजी मन्दिरमा विशाल भण्डारा

नेपालगन्ज, २० पुस । बाँकेको जानकी गाउँपालिकाको जोगागाउँस्थित श्री श्री श्री १००८ बाबा बलदेव दासजी महाराजको मन्दिरमा विशाल भण्डारा भएको छ । जानकी गाउँपलिका वार्ड नं.२ जेगागाउँस्थित श्री श्री श्री १००८ बाबा बलदेव दासजी महाराजको मन्दिरमा पाँचौ विशाल भण्डारा आयोजना...


डुडुवाले १५१ फिट अग्लो शिव प्रतिमा बनाउदै

डुडुवा (बाँके) २० पुस :बाँके डुडुवा गाउँपालिकाले धार्मिक प्रर्यटन क्षेत्रको विकासका लागि रणनीतिक रुपमा अघि बढेको छ । गाउँपालिका अन्र्तगत विभिन्न स्थानमा प्रर्या प्रर्यटनको सम्भावनालाई खोजी गर्दै विकास गर्न थालिएको हो । पालिकामा रहेका विभिन्न मठ मन्दिर, मस्जिद, चर्चलगायत, बन...


ताजा

सबै

बाँके बैजनाथ गाउँपालिकामा ‘प्राङ्गारिक कृषि पोषण मेला प्रर्दशनी’

बैजनाथ (बाँके) १४ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा प्राङ्गारिक कृषि पोषण मेला प्र…

राप्तीसोनारीको सञ्चार नीतिको मस्यौदामाथि छलफल

नेपालगन्ज, १२ जेठ । बाँकेको राप्तीसोनारी गाउँपालिकाको सञ्चार नीतिको मस्यौदामाथि नेप…

डुडुवा मिडिया नीतिको मस्यौदामाथी छलफल

नेपालगन्ज १२ जेठ । बाँके डुडुवा गाउँपालिकाको डुडुवा मिडिया नीति २०८३ निर्माणका ला…

८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै पत्रकार महासंघ बाँकेको साधारण सभा सम्पन्न

नेपालगञ्ज, । ८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ बाँकेको पन्ध्…

लोकप्रिय

सबै

डुडुवा मिडिया नीतिको मस्यौदामाथी छलफल

नेपालगन्ज १२ जेठ । बाँके डुडुवा गाउँपालिकाको डुडुवा मिडिया नीति २०८३ निर्माणका ला…

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

नेपालगन्ज, १० जेठ । बाँके जिल्लामा रहेका ८२ विद्यालय मध्ये कुनै पनि विद्यालय कमजोर र…

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै पत्रकार महासंघ बाँकेको साधारण सभा सम्पन्न

नेपालगञ्ज, । ८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ बाँकेको पन्ध्…