Pairabi logo

साउन १८, २०८२, शनिबार                    

भर्खरै

२२१९ समाचार


नेपालगन्ज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

नेपालगन्ज, १४ असार । नेपालगन्ज उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र प्रदान गरेपछि नेपालगन्ज...


तीन वटै सरकारको समन्वय प्रभावकारी बनाउनु पर्नेमा जोड

नेपालगन्ज १४ असार ।जिल्लास्तरमा तीन वटै सरकारको प्रभावकारी समन्वय बनाउनुपर्नेमा कुरामा जोड दिइएको छ । स्थानीय तह, प्रदेश र संघिय सरकार अन्र्तगतका संरचनाहरुबीच समन्वय र सहकार्यको अवस्थालाई सुदृढ बनाउन जिल्ला समन्वय समितिको भुमिका बढाउनुपर्ने कुरामा जोड दिइएको हो । जिल्ला...


मानव अधिकारको सवालमा स्थलगत अध्ययन बारे क्षमता अभिबृद्धि

नेपालगन्ज, १३ असार । समुदायमा मानव अधिकारका सवाल तथा विषयबस्तुको बारेमा स्थलगत अध्ययन किन र कसरी गर्ने बारेमा स्थानीय मानव अधिकार रक्षकको क्षमता अभिबृद्धि गरिएको छ । डिसिएको सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जको आयोजनामा आज...


‘मेरो नेपालगन्ज’ स्थानीय पाठ्यक्रम पढाइदै

नेपालगन्ज नेपालगन्ज उपमहानगरपालिकाले मेरो नेपालगन्ज स्थानीय पाठ्यक्रम निमार्ण गरेको छ ।नेपालगन्जको स्थानीय पहिचानलाई पाठ्यक्रममार्फत परिचय गराउन थालिएको हो । नेपालगन्जको स्थानीय भाषा, कला, संस्कृति, उद्योग, व्यवसाय, पर्यटन, बाताबरण, धार्मिक स्थल, गौरवमय स्तम्भलगायतको पहिचान लगायत विषयबस्तु पाठ्यक्रममा समेटिएको नेपालगन्ज उपमहानगरपालिका शिक्षा,...


नेपालगन्जमा कन्या र महिला कलेज स्थापना : मधेसी र मुस्लिम समुदायका बालिका निर्धक्कका साथ पढ्दै

अल्का मिश्र नेपालगन्ज ।नेपालगन्ज शहरले फरक पहिचान बनाएको छ । यस शहरलाई सद्भावको शहर भन्ने गरिन्छ । हिन्दु, मुस्लिम, सिख्ख, इसाई धर्म मान्नेहरु रहेका छन । सबै जातजातीका अभिभावकहरुको बालबालिकाहरुले विभिन्न विद्यालयमा अध्ययन गरिरहेका छन । जनचेतनाको अभाव र धार्मिक...


डुडुवाको १६औं गाउँसभामा निति तथा कार्यक्रम पारित, ५१ करोड बढीको बजेट सार्वजनिक

डुडुवा (बाँके) १० असार । डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०८१।०८२ को निति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ । गाउँपालिकाको आज सोमबार बसेको १६औँ गाउँसभाले आर्थिक विधियेक, निति तथा कार्यक्रम र रु ५१ करोड २५ लाख १८ हजारको...


नेपालगन्जको बजेट रु. १अर्ब ५० करोड बढी

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि १ अर्ब ५० करोड बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ । आजदेखि सुरु भएको नेपालगञ्ज उपमहानगरपालिका नगर सभाको १५औं अधिवेशनमा सभाका उपाध्यक्ष एवम् नगर उपप्रमुख कमरुद्दिन राईले १ अर्ब ५०...


बाँकेमा कम्पोष्ट मलका लागि ढैंचाखेती

रुपनी जिएम नेपालगन्ज,, ९ असार :बाँकेको खजुरा गाउँपालिका७ सिमालघारीस्थित धनबहादुर योगीले कम्पोष्ट मलका लागि ढैँचाखेती गर्नुभएको छ । हरियो मलका रुपमा प्रयोग हुने कम्पोष्ट मलका लागि उहाँले विगत पाँच वर्षदेखि एक बिगाहा जग्गामा ढैँचाखेती गर्दै आउनुभएको हो । ३५ देखि...


बाँके ‘ए’ डिभिजन लिगमा मिलन र कोहलपुरको जित

कोहलपुर, ८ असार । मिलन युवा स्पोर्टस क्लब र कोहलपुर रेसिङ सहारा क्लबले बाँके जिल्ला ए डिभिजन लिग फुटबलमा जित हासिल गरेका छन् । आइतबार कोहलपुर स्थित १३ विगाहा फुटबल मैदानमा भएको खेलमा मिलन युवा स्पोर्टस क्लबले कारकादो युवा स्पोर्टस...


सार्वजनिक सुनुवाईमा पाँच बुंदे प्रतिबद्धता

नेपालगन्ज ९ असार । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ ले २०८०/०८१ को सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा ५ बुँद्धे साँझा सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ । सार्वजनिक सुनुवाईमा सहभागीहरुले वडा कार्यालय अगाडीको मासु पसलहरु अव्यवस्थित रुपमा...


प्रहरीद्वारा एक करोडको सामान बरामद

नेपालगन्ज, ८ असार : जिल्ला प्रहरी कार्यालय बाँकेले गत जेठ महिनामा रु एक करोड ३१ लाख बराबरको सामान बरामद गरेको छ । बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार भारतबाट भन्सार छली गरेर ल्याइएको सामान बरामद गरिएको...


हिन्दू स्वयंसेवक संघ बाँकेको वार्षिक योजना बैठक

पवन जायसवाल नेपालगन्ज ८ असार । हिन्दू स्वयंसेवक संघ नेपाल नेपालगञ्ज बाँकेको जिल्ला वार्षिक योजना बैठक भएको छ ।हिन्दू स्वयंसेवक संघ नेपाल नेपालगञ्जका बौद्धिक प्रमुख भूपेन्द्र अधिकारीले संघको परिचय दिदैं प्रकाश पार्नु भएको थियो । धु्रवराज शर्मा कार्यवाहक (जिल्ला सचिव)...


नेपालगञ्जमा बृहत्तर विद्यालय सुरक्षा योजना बारे छलफल

नेपालगञ्ज ८ असार । नेपालगञ्जका विद्यालयलाई विपद्बाट जोखिमरहित बनाउन बृहत्तर विद्यालय सुरक्षा योेजनाका विषयमा छलफल गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना ९सुपर को आयोजनामा बृहत्तर विद्यालय सुरक्षा योजना सम्बन्धि छलफल गरिएको हो ।...


नेपालगञ्ज वडा न-१० को वडा भेला सम्पन्न

नेपालगन्ज ८ असार । नेपालगन्ज उपमहानगरपालिका वडा नं १० को वार्षिक योजना तर्जुमा एवं वडा भेला शुक्रबार सम्पन्न भएको छ । आर्थिक वर्ष ०८१ ०८२ को लागि प्रस्तावित योजना, कार्यक्रम संकलनका लागि गरिएको भेलामा सार्वजनिक सनुवाई एवं वार्षिक प्रगती समिक्षा...


डुडुवाद्धारा अग्निपिडितलाई नगदसहित राहत वितरण

डुडुवा (बाँके), ६ असार । बाँके डुडुवा गाउँपालिका१ छिटईपुर्वा पाझा गाउँका अग्निपिडितलाई राहत वितरण गरिएको छ । डुडुवा गाउँपालिकाले अग्नीपिडितलाई नगदसहित त्रिपाल, चाउ चाउ, नमकिन, चिउरा, गुण (मिठाई) र पानी वितरण गरेको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार...


विपद् पुर्व तयारीका लागि निजी क्षेत्रको साझेदारीमा जोड

नेपालगन्ज ६ असार । विपद् व्यवस्थापनमा निजी क्षेत्रको भुमिका महत्वपुर्ण रहेकाले पुर्व तयारीका लागि साझेदारी गर्नुपर्नेमा जोड दिइएको छ । सुपर परियोजना अन्र्तगत नेपाल रेडक्रस सोसाईटी बाँके शाखा र नेपालगन्ज उद्योग बाणिज्य संघद्धारा आज नेपालगन्जमा आयोजित अन्र्तक्रिया कार्यक्रममा सहभागी प्रतिष्ठित...


गड्यौला मल उत्पादन र हस्तकलाका लागि सामाग्री बितरण

नेपालगन्ज, ६ असार । बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकाका अति विपन्न युवा महिलाहरुलाई हरित उद्यम सञ्चालन गरेर वातावरण संरक्षणमा योगदान दिन स्टार्टअप सहयोग बितरण गरिएको छ । प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको ग्रीन इकोनोमी परियोजना अन्तर्गत...


नेपालगन्ज ६ नं. वडाद्धारा अपाङ्गता भएकालाई खाद्यान्न सामाग्री वितरण

नेपालगन्ज ६ असार । नेपालगन्ज उपमहानगरपालिका ६ नंं. वडा कार्यालयले अपांगता भएकाहरुलाई खाद्यान्न सामाग्री वितरण गरेको छ । वडा नंं. ६ मा रहेका २८ जना अपाङ्गता भएकाहरुलाई आज विहीबार एक कार्यक्रमका विच राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको हो ।...


बाँके छिटईपुरवा पाझा गाउँमा आगलागी, ३२ घर जलेर नष्ट

डुडुवा (बाँके) ६ असार (रासस) : बुधबार राती आएको हावाहुरीले बाँकेको डुडुवा गाउँपालिका वार्ड नं. १ स्थित छिटईपुरवा पाझा गाउँमा भएको आगलागीबाट करिब ३२ बढी घर जलेर नष्ट भएको छ । बुधबार राती एक्कासी आएको भिषण हावाहुरीले आगो उडाएर घरको...


बाँकेका स्थानीय तहमा विद्युत आपूर्ति बन्द

नेपालगन्ज । बाँकेमा गए राती आएको हावाहुरीले केही स्थानीय तहमा विद्युत आपूर्ति बन्द भएको छ । जिल्लाको डुडुवा, राप्तीसोनारी, नरैनापुर लगायतका स्थानमा विद्युत आपूर्ति बन्द भएको नेपाल विद्युत प्राधिकरण, नेपालगन्ज वितरण शाखाका प्रमुख जगन्नाथ लामिछानेले जानकारी दिनुभयो । उहाँले राप्तीसोनारीको...


ताजा

सबै

यथास्थितिमा मिडिया काउन्सिल विधेयक नमान्ने : आचार्य

नेपालगञ्ज । नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष दीपक आचार्यले यथास्थितिमा मिडिया …

नयाँ भवनबाट रक्तसंचार सेवा प्रारम्भ

प्रहलाद विश्वकर्मा नेपालगंज १२ श्रावण, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले ६०औं नेपाल…

सुनाखरी रेष्टुरेन्टकी महिला कर्मचारी निर्मलाको विभत्स हत्या

नेपालगन्जस्थित सुनाखरी रेष्टुरेन्टकी एक महिला कर्मचारीको विभत्स हत्या भएको छ । नेपालगञ्…

नेपालगञ्ज–दिल्ली उडानका लागि प्रम ओलीको ध्यानाकर्षण गराइने

नेपालगञ्ज ८ साउनः बाँकेमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्ट…

लोकप्रिय

सबै

नयाँ भवनबाट रक्तसंचार सेवा प्रारम्भ

प्रहलाद विश्वकर्मा नेपालगंज १२ श्रावण, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले ६०औं नेपाल…

यथास्थितिमा मिडिया काउन्सिल विधेयक नमान्ने : आचार्य

नेपालगञ्ज । नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष दीपक आचार्यले यथास्थितिमा मिडिया …