Pairabi logo

जेठ १४, २०८३, बिहीबार                    

भर्खरै

२५६९ समाचार


स्थानीय जनप्रतिनिधिले कुरा नबुझ्दा पशु प्राविधिकलाई काम गर्न अप्ठ्यारो

देव कमल पौडेल बर्दिया, २० पुस । बर्दिया जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरूले कुरा नबुझ्दा काम गर्न अप्ठ्यारो भएको पशु प्राविधिकहरुले बताएका छन् । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय, बर्दियाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा आठ वटै स्थानीय तहका पशु शाखा...


बाबा बलदेव दासजी महाराजको मन्दिरमा विशाल भण्डारा

नेपालगन्ज १९ पुस । बाँकेको जानकी गाउँपालिकाको जोगागाउँस्थित श्री श्री श्री १००८ बाबा बलदेव दासजी महाराजको मन्दिरमा विशाल भण्डारा हुने भएको छ । जानकी गाउँपलिका वार्ड नं. २ जेगागाउँस्थित श्री श्री श्री १००८ बाबा बलदेव दासजी महाराजको मन्दिरमा पाँचौ विशाल...


संविधान संशोधन गर्नुस् : जसपा नेपाल अध्यक्ष यादव

नेपालगन्ज, १८ पुस :जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ । अवधी पत्रकार संघ नेपालद्धारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष यादवले संविधान विज्ञ सम्मिलित आयोग बनाई त्यसले दिएको सुझावका आधारमा संविधान संशोधन...


डुडुवाद्धारा सामाजिक सुरक्षा भत्ता विरतण

डुडुवा (बाँके) १७ पुस । बाँके डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । आर्थिक बर्ष २०८१/०८२ को प्रथम र दोस्रो त्रेमासिक अन्र्तगत साउनदेखि पुससम्मको भत्ता वितरण गर्न थालिएको हो । वार्ड नं. २ बनकट्टीस्थित गाउँपालिकाको कार्यालयबाट भत्ता...


बर्दियामा पाँच दिने जीवनउपयोगी सिप बिकास तालिम सम्पन्न

नेपालगन्ज, १७ पुस । पाँच दिने जीवनउपयोगी सीप विकास तालिम बर्दियाको ठाकुरद्धारामा सम्पन्न भएको छ ।प्लान इन्टरनेशनलसंगको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा सञ्चालित ग्रिन इकोनोमि परियोजना अन्तर्गत सो पाँच दिवसीय तालिम सञ्चालन गरिएको थियो । सो तालिमको मुख्य उदेश्य युवा महिलाहरूमा...


नेपालगञ्ज नाकाबाट ५९८ जनाको उद्धार

नेपालगन्ज, १७ पुसः माइती नेपाल नेपालगञ्ज सन् २०२४ मा नेपालगञ्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका पाँच सय ९८ जनाको उद्धार गरिएको जनाएको छ । नेपाल पत्रकार महासङ्घ बाँके शाखाको आयोजनामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सञ्चारकर्मीसँगको मङ्गलबार भएको अन्तरक्रियामा माइती नेपाल नेपालगञ्जका...


वन्यजन्तु पीडितलाई राहत घरदैलोमै उपलब्ध गराउनुपर्ने माग

बर्दिया, १६ पुस । बर्दियाको ग्रामीण क्षेत्र खासगरी अम्बरपुर जस्ता ठाउँहरूमा वन्यजन्तु र मानिसबीचको द्वन्द्वले समुदायलाई गम्भीर समस्यामा पारिरहेको छ । हात्ती, बाघ, चितुवा, र बाँदरजस्ता वन्यजन्तुहरूले खेतबारी नष्ट गर्नुका साथै घरपालुवा जनावर र मानिसलाई समेत आक्रमण गर्ने घटना बारम्बार...


लुम्विनी प्रदेश प्रहरी अस्पताल नयाँ भवनको मन्त्री अग्रवालद्धारा निरिक्षण

नेपालगन्ज, १५ पुस :लुम्विनी प्रदेश प्रहरी अस्पतालमा निमार्ण भएको अप्रेशन थिएटर नयाँ भवनको निरिक्षण तथा अनुगमन गरिएको छ । लुम्विनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री आदेशकुमार अग्रवालले अस्पताल भवनको निरीक्षण गर्दै जानकारी लिनुभएको छ । साढे तीन तले सुविधासम्पन्न...


मानव अधिकार रक्षक कानुन बनाउछु : मन्त्री अग्रवाल

नेपालगञ्ज १४ पुस । लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले मानव अधिकार रक्षक कानुन निर्माण गर्ने प्रतिबद्धता गर्नुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)लुम्बिनी प्रदेशले आज नेपालगञ्जमा गरेको मानव अधिकार रक्षक कानुनको औचित्यता र आवश्यकता...


लुम्बिनी कप महिला फुटबलको सल्लाहकारमा सम्झना र राठौर मनोनयन

नेपालगन्जमा हुन लागेको प्रथम लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको सल्लाहाकारमा बरिष्ट फुटबलकर्मी गोवद्र्धन सिंह सम्झना र प्रदेश सिंह राठौरलाई मनोनयन गरिएको छ । आयोजक अन्तरालले उहाँहरुलाई प्रतियोगिताको सल्लाहाकारको रुपमा मनोनयन गरेको जनाएको छ । सिंह अखिल नेपाल फुटबल संघ (...


गौरव स्मृति फाउण्डेशनद्धारा रक्तदान तथा सम्मान

नेपालगञ्ज । गौरव स्मृति तथा वि.योर.सेल्फ फाउन्डेसनले रक्तदान तथा सम्मान कार्यक्रम गरेको छ । फउण्डेशनका संस्थापक स्वः गौरब शाहको जन्मोत्सवको अवसरमा फाउण्डेशनले रक्तदान तथा रक्तदाता सम्मान कार्यक्रम गरेको हो । सब भन्दा बढी १ सय ५६ पटक रक्तदान गर्ने नेपालगञ्जका...


न्यायिक निकायलाई पीडित मैत्री बनाउनुपर्नेमा जोड

नेपालगन्ज, १३ पुस । न्यायिक निकायलाई पिडित मैत्री बनाउन नेपालगन्जमा जोड दिइएको छ । लैङ्गिक हिंसा लगायत विभिन्न कारणले पीडित बनेका महिलाहरुलाई सम्मान जनक रुपमा सहज सेवा उपलब्ध गराउनुपर्ने कानून विज्ञहरुले सुझाव दिएका हुन । पीडित महिलाहरुलाई विशेष गरि अदालत,...


घाँस र दानामा अनुदान दिन किसानको माग

कमलराज पौडेल बर्दिया १३ पुस । बर्दिया जिल्लाका अगुवा बाख्रापालक कृषकहरूले घाँस र दानामा अनुदान उपलब्ध गराउन माग गरेका छन् । एकिकृत कृषि तथा पशुपंछि विकास कायालय, गुलरिया, बर्दियाले आयोजना गरेको जिल्ला स्तरिय अगुवा बाख्रापालन तालिममा सहभागि कृषकहरूले सो माग...


कानून मन्त्रालयलाई अवधी संविधान हस्तान्तरण

काठमाण्डौ १२ पुस । स्थानीय अवधी भाषामा अनुवाद गरि प्रकाशनमा ल्याइएको नेपालको संविधान २०७२ लाई कानून, न्याय तथा सँसदीय मामिला मन्त्रालयलाई हस्तान्तरण गरिएको छ । डुडुवा गाउँपालिका बाँकेको आर्थिक सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले संविधानलाई स्थानीय अवधी...


पिडितको न्यायमा पहुँचबारे तीन दिने कार्यशाला शुरु

नेपालगन्ज १२ पुस । पीडित केन्द्रित दृष्टीकोणबाट लैङ्गिक हिंसाको मुद्दामा न्यायमा पहुँचबारे तीन दिने कार्यशाला नेपालगन्जमा शुरु भएको छ । महिला कानून र विकास मंच एफडब्लुएलडीद्धारा आयोजित कार्यशालामा न्यायिक क्षेत्रमा लैङ्गिक हिंसाबाट पिडित महिलाहरुको न्यायको अवस्था, सेवाको प्रभावकारिता, सरोकारवाला निकायको...


मानव–वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न विद्यालयस्तरबाटै सिकाई आवश्यक

बर्दिया, १२ पुस । मानव र वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न जनावरका आनीबानी तथा उनीहरुको रहनसहनबारे सचेतनामुलक कार्यक्रमको आवश्यकता रहेको एक कार्यक्रमका सहभागिले बताएका छन् । विद्यालय तहबाटै जनावरका आनीबानी तथा उनीहरुको रहनसहनबारे नयाँ पुस्तालाई सिकाउन सके मानव र वन्यजन्तु...


आइएनएफद्धारा सामाजिक परिक्षण

राप्तीसोनारी (बाँके) १२ पुस । आईएनएफ नेपाल बाँके शाखाले बाँकेको राप्तीसोनारी गाउँपालिकाको वार्ड नंं ५, ६ र ७ मा मानव बेचबिखनविरुद्ध सुदृढीकरण (साथ) परियोजना सञ्चालन गरेको छ । परियोजनामार्फत समुदायमा मानव बेचविखनविरुद्धको सचेतना, आर्थिक आयआर्जनबाट महिला आत्मनिर्भर, आर्थिक बचत, पेशा...


राहत प्रक्रिया सजिलो बनाउन वन्यजन्तु पिडितको माग

नेपालगन्ज, ९ पुस । वन्यजन्तुबाट पिडीत बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ टिकुलीपुरका स्थानियले राहत प्रक्रिया सजिलो बनाउन माग गरेका छन । उनीहरुले राहत प्रक्रियामा अन्य कागजात सँगै स्थायी लेखा नम्बर माग्दा समयमा राहत पाउन नसेकाले प्रक्रिया सहज बनाउन माग...


लण्डनमा स्थापित रु एक लाखको चौथो पृथ्वी पुरस्कार बर्दियाका पत्रकार पौडेललाई दिइने

अजय चापागाई बर्दिया, ९ पुस । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका अध्यक्ष भरत क्षेत्री आफैंले स्थापना गरेको पृथ्वी पुरस्कार यस वर्ष बर्दियाका कृषि पत्रकार कमल राज पौडेललाई दिइने भएको छ । लन्डनमा ११ जनवरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस...


जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनबारे क्षमता अभिवृद्धि तालिम

बर्दिया ८, पुस । बर्दियाको मधुवन नगरपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन र मानवीय सहायता सम्बन्धी चार दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दिया जिल्लामा सञ्चालन गरिएको बालिका सशक्त परियोजना अन्तर्गत सो तालिम सञ्चालन...


ताजा

सबै

राप्तीसोनारीको सञ्चार नीतिको मस्यौदामाथि छलफल

नेपालगन्ज, १२ जेठ । बाँकेको राप्तीसोनारी गाउँपालिकाको सञ्चार नीतिको मस्यौदामाथि नेप…

डुडुवा मिडिया नीतिको मस्यौदामाथी छलफल

नेपालगन्ज १२ जेठ । बाँके डुडुवा गाउँपालिकाको डुडुवा मिडिया नीति २०८३ निर्माणका ला…

८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै पत्रकार महासंघ बाँकेको साधारण सभा सम्पन्न

नेपालगञ्ज, । ८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ बाँकेको पन्ध्…

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

लोकप्रिय

सबै

डुडुवा मिडिया नीतिको मस्यौदामाथी छलफल

नेपालगन्ज १२ जेठ । बाँके डुडुवा गाउँपालिकाको डुडुवा मिडिया नीति २०८३ निर्माणका ला…

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

नेपालगन्ज, १० जेठ । बाँके जिल्लामा रहेका ८२ विद्यालय मध्ये कुनै पनि विद्यालय कमजोर र…

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै पत्रकार महासंघ बाँकेको साधारण सभा सम्पन्न

नेपालगञ्ज, । ८ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ बाँकेको पन्ध्…