Pairabi logo

कात्तिक २३, २०८२, शनिबार                    

भर्खरै

२३१६ समाचार


मुस्लिम धर्मालम्बीद्धारा बकर इद मनाइँदै

काठमाडौँ, ३ असारः मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद ९इदुल जोहा० आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा...


गर्मीमा वातावरणको संरक्षण तथा व्यवस्थापन बारे सूचना माग

नेपालगन्ज २ असार । गर्मी बढदै गएपछि दैनिक जिवन निकै कष्टकर बनेको छ । गर्मी उच्च भएपछि नेपालगन्ज बजारमा रुख विरुवाको छहरीको अभावले मानिसहरुलाई विश्राम गर्न समस्या भएको छ । शुद्ध खानेपानी, छहरी, र विश्राम स्थाल अभावका करण सर्बसाधारणलाई समस्या...


गौरव स्मृति फाउन्डेसनको कार्यालय निमार्ण गर्न भुमि पुजन

नेपालगञ्ज, २ असार । गौरव स्मृति तथा वि.योर सेल्फ फाउन्डेसन नेपालगन्जले आफ्नो भवन निर्माणका लागि भुमि पूजन गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.६ नेपाल क्षयरोग निवारण संस्था बाँकेको छेऊमा रहेको जग्गामा कार्यालय भवन निमार्णका लागि भूमि पूजन गरिएको हो...


लियो ३२५ एन नेपालको उपाध्यक्षमा प्रकाश कुँवर निर्वाचित

नेपालगन्ज, २ असार । लियो ३२५ एन नेपालको उपाध्यक्षमा प्रकाश कुँवर निर्विरोध निर्वाचित हुनुभएको छ । शनिवार कोहलपुरमा सम्पन्न चौथो क्याबिनेट बैठकबाट जिल्ला ३२५ एन नेपालको सन २०२४(२०२५ को लागी कुँवर निर्विरोध निर्वाचित हुनुभएको हो । सन २०१५ बाट निरन्तर...


बारबर्दिया नगरपालिकाका विद्यालयमा थारु भाषाका पाठ्यक्रम पढाइने

गुलरिया १ असार :बर्दियाको बारबर्दिया नगरपालिकामा सञ्चालित विद्यालयमा थारू भाषामा पठनपाठन हुने भएको छ । यसका लागि नगरपालिकाले पाठ्यक्रम तयार पारिसकेको जनाएको छ ।थारु भाषामा तयार उक्त पाठ्यक्रम पहिलो चरणमा कक्षा १ देखि ३ सम्म अध्यापन हुने जनाइएको छ ।...


अन्टाको अध्यक्षमा नेपालका तौलेश्वर चौधरीको नेतृत्वमा नया कार्य समिति चयन

नेपालगन्ज १ असार । अमेरिकामा रहेको नेपाली तराइ एनको संस्था (अन्टा)को ७औं महाधिबेशनले नयाँ नेतृत्व चयन गर्दै भव्यतापुर्वक सम्पन्न भएको छ । नेपालको अवधी भाषी क्षेत्रबाट प्रतिनिधित्व गर्नुभएका पहिलो पटक तौलेश्वर प्रसाद चौधरीलाई अन्टाको अध्यक्षमा चयन गरिएको छ । चौधरीको...


अत्याधिक बढेको गर्मीले अस्पतालमा विरामी भरिभराउ

नेपालगन्ज, १ असार :तातो हावा लूले अत्याधिक बढेको गर्मीका कारण यहाँका अस्पताल र स्वास्थ्य संस्थाहरूमा गर्मीका बिरामीको संख्या बढेको छ । सबैभन्दा बढी गर्मी (हीट वेभ)का कारण लू लागेर झाडापखाला, वान्ता, पेट दुख्ने, एक्कासी बेहोस भएका, टाउको दुखेका र रक्तचाप...


डिजे तेन्जिङ शेर्पालाई नेपालगन्जमा सम्मान

नेपालगन्ज, १ असार। सगरमाथा आरोहण गरेर फर्किएका डिजे तेन्जिङ शेर्पालाई नेपालगन्जमा भव्य स्वागतसहित सम्मान गरिएको छ । गत जेठ दोस्रो साता डिजे कन्सर्ट गर्दै उहाँ सर्वोच्च शिखर चढनुभएको थियो । उहाँ सगरमाथा आरोहण गर्ने पहिलो डिजे कलाकार पनि हुनुहुन्छ ।...


लामो दुरीबाट मापदण्ड विपरित पशु ढुवानी

नेपालगन्ज, १ असार।मापदण्ड विपरित पशु ढुवानी हुँदा पशु तथा चौपायाले सास्ती खेप्न बाध्य भएका छन् । सरकारले ०६४ मा जारी गरेको मापदण्ड लागु नहुँदा ढुवानीकर्ताले क्रुर तरिकाले पशु ढुवानी गरिरहेको पशु कल्याणका पक्षमा काम गरेको एनिमल नेपाल नामक संस्थाका कार्यक्रम...


निर्वाचनका बेला गरिएको प्रतिबद्धता कार्यन्वयन बारे छलफल

नेपालगन्ज, १ असार :स्थानीय तहको प्रभावकारी सेवा बनाउने उद्देश्यले नेपाली कांग्रेस बाँकेले पार्टीबाट निर्वाचित जनप्रतिनिधिसंग छलफल सुरु गरेको छ । कांग्रेसबाट पालिकामा निर्वाचित प्रमुख एवम् उपप्रमुखसंग पार्टी कार्यालय नेपालगञ्जमा छलफल गरिएको हो । स्थनीय तहमा प्रवाह हुने सेवाको गुणस्तरियता, हालसम्म...


रक्तदान अभियन्ता जायसवाललाई शतक रक्तदाताको सम्मान

नेपालगन्ज, १ असार :रक्तदान अभियानमा सक्रिय नेपालगन्जका सञ्चारकर्मी पवन जायसवालले सय पटक रक्तदान गर्नुभएको छ । उहाँले विगत ३४ वर्षदेखि गम्भीर अवस्थाका बिरामीका लागि रक्तदान गर्दै आउनुभएको हो । जनमत अर्ध साप्ताहिकले आयोजना गरेको रक्तदान कार्यक्रममा जायसवालले सय पटक रक्तदान...


सिक्टा सिँचाइमा ९२ प्रतिशत भौतिक प्रगति

बाँके,३२ जेठः जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले चालु आर्थिक वर्षमा ९२ प्रतिशत भौतिक प्रगति गरेको छ । चालु आवमा सिक्टा सिँचाइ आयोजनालाई पुँजीगततर्फ रु ८३ करोड ९८ लाख विनियोजन भएको थियो, जेठ मसान्तसम्म रु ७६ करोड ५२ लाख...


विश्व रक्तदाता दिवस मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज ३२ जेष्ठ रक्तदान उत्सवको दुई दशक, सबै रक्तदाताहरुलाई धन्यवाद भन्ने मुल नाराका साथ आज विश्व रक्तदाता दिवस मनाइएको छ । रक्त समूह पत्ता लगाउने वैज्ञानिक डा। कार्ल ल्याण्डस्टाइनरको जन्मदिनको अवसर पारेर हरेक वर्ष १४जुनका दिन विश्व रक्तदाता...


जनप्रतिनिधी र कर्मचारीलाई सूचनाको हक र सुशासन सम्वन्धी अभिमुखीकरण

नेपालगन्ज ३२ जेठ । वडास्तरका जनप्रतिनिधी र कर्मचारीलाई सूचनाको हक र सुशासनका बारेमा क्षमता अभिबृद्धि गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका १० नं. वडा कार्यालयको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले आज शुक्रबार आयोजना गरेको अभिमुखीकरणमा वडाका जनप्रतिनिधी र कर्मचारीहरुलाई...


दुर्घटनामा एकको मृत्यु, टिपरमा आगजनी

नेपालगन्ज । बाँकेको राप्तीसोनारी ९ स्थित पूर्व पश्चिम राजमार्ग सडक खण्डमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएपछि स्थानीयले एउटा टिपर आगजनी गरेका छन । आगजनीबाट भे १ ख ३०१९ नम्बरको टीप्परमा क्षति भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक...


चर्को गर्मीमा काम गर्न बाध्य छन् मजदुर

नेपालगन्ज, ३१ जेठ : रामारोशन तेली बुधबार चर्को घाममा छातामुनि ग्राहकको पर्खाइमा हुनुहुन्थ्यो । बाँकेस्थित नेपाल टेलिकम कार्यालय परिसरको पेटीमा उहाँले मोची ९जुत्ता सिलाउने काम० विगत १५ वर्षदेखि गर्दै आउनुभएको छ । करिब ४६ वर्षीय तेली जुत्ता सिलाउन बिहान टेलिकम...


नेपालगन्जको विपद पूर्वतयारी तथा प्रतिकार्य योजना अद्यावधि गरिँदै

नेपालगन्ज ३१ जेठ । नेपालगन्ज उपमहानगरपालिकाको विपद् पुर्व तयारी तथा प्रतिकार्य योजनाको अद्यावधिक गर्न थालिएको छ । नगरमा विपद् पुर्वतयारी तथा प्रतिकार्यका लागि नीतिगत रुपमा प्रभावकारी व्यवस्थापन गर्न योजना बनाउन लागिएको हो । योजना अद्यावधिकका क्रममा आज विहीबार आयोजित कार्यक्रममा...


रातीको समयमा भन्सार कार्यालय अगाडिको ब्यारियल हटाउन माग

नेपालगन्ज, जेठ ३१ गते । नेपालगन्ज भन्सार कार्यालय अगाडिको ब्यारियल राति १० बजेपछि बन्द गरिंदा जमुनाह नाका वरिपरि र पिप्रहवा लगायतका क्षेत्रमा बसोबास गर्ने नोपलीलाई रातिको समय आवागमन गर्न सास्ती खेप्नु परेको छ । नेपालभारत नाका राति १० बजे बन्द...


नेपालगन्जको विजनेश प्लानको बारेमा छलफल

नेपालगन्ज ३१ जेठ । नेपालगञ्ज उपमहानगरपालिकाको व्यवसाय निरन्तरता योजना कार्यान्वयनको अवस्थाबारे छलफल गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले देशमै पहिलोपल्ट गत बर्ष नै व्यवसायिक निरन्तरता योजना निर्माण गरेको थियो । योजना राजपत्रमा प्रकाशित भएर कार्यान्वयनमा छ । उक्त योजनामा समेटिएको विषयबस्तु,...


सुनाखरीद्धारा गर्मीमा सस्तो मुल्यमा वियरको अफर

नेपालगन्ज ३० जेठ । अहिले गर्मी अत्याधिक बढेको छ । गर्मी छल्न पौडी खेल्ने, छहरीमा बस्ने, चिसो पेय पदार्थको सेवन गर्ने, फलफुल खाने गरिएको छ । गर्मीले सबै क्षेत्र प्रभावित बनेको छ । गर्मीलाई मध्यनगर गर्दै नेपालगन्जस्थित सुनाखरी रेष्टुरेन्ट प्रालिले...


ताजा

सबै

बाँकेका पत्रकारहरुको निशुल्क मुटु रोग जाँच

नेपालगञ्ज, २१ कात्तिक । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना, नेपाल प्रेस युनियन बाँ…

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…

बेलासपुरमा सरसफाइ

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा…

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

बर्दिया, १८ कात्तिकः आन्तरिक पर्यटनको विकासका लागि पर्यटकीय साझेदारी बढाउने लक्ष्यका स…

लोकप्रिय

सबै

डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण

डुडुवा (बाँके), १७ कात्तिक । डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न श…

राप्ती नदी सिधनिया घाटमा पुर्णमासी मेला सुरु

नेपालगन्ज १७ कात्तिक । बाँकेको राप्ती नदी सिधनिया घाटमा तीन दिने पुर्णमासी मेला शुर…

बेलासपुरमा सरसफाइ

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा…

अटोरिक्सा सञ्चालनपछि नरैनापुरवासीलाई आवागमनमा सहज

बाँके, १८ कात्तिकः बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिका क्षेत्रमा अटोरिक्सा सञ्च…