Pairabi logo

पुस २८, २०८२, सोमबार                    

नेपाल किसान महासंघ बाँकेद्धारा क्षेत्रीय कार्यसमिति घोषणा

डेक्स

डेक्स

नेपाल किसान महासंघ बाँकेद्धारा क्षेत्रीय कार्यसमिति घोषणा
ADVERTISEMENT

नेपाल किसान महासंघ बाँकेले क्षेत्र नम्बर २ मा क्षेत्रीय कार्यसमिति घोषणा गरेको नेपालगञ्ज । नेपाल किसान महासंघ बाँकेले क्षेत्र नम्बर २ मा क्षेत्रीय कार्यसमिति घोषणा गरेको छ । महासंघले १७ सदस्यीय कार्यसमिति घोषणा गरेको हो । महासंघको क्षेत्रीय सभापतिमा सुरेन्द्र कुमार श्रेष्ठ चयन हुँदा उपाध्यक्षमा समसुद्धिन खाँ, सचिव विजय मल्ल, सहसचिव विजय रत्न श्रेष्ठ र कोषाध्यक्षमा देवराज न्यौपाने रहनुभएको छ । 

यसैगरी सदस्यहरुमा राजेन्द्र रेउले, सिता सिजापति, डम्मर बिसी, सुमित्रा घले, त्रियोगी गिरी, पुरण बहादुर थारु, गंगाराम डाँगी, संजित कुमार थानी, देवी सिजापति, सम्स अलि सिद्धिकी र सुरज बर्मा रहेका छन् । सल्लाहकारमा कपिल शर्मा र दुर्गा भण्डारीलाई चयन गरिएको छ ।

महासंघको क्षेत्रीय कार्यसमितिलाई प्रमुख अतिथि नेपाली कांग्रेसका सह(महामन्त्री किशोरसिंह राठौर, लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन र जिल्ला सभापति नारायण प्रसाद गौडेलले संयुक्तरुपमा अविर र खादा लगाएर प्रमाणपत्र प्रदान गरेका थिए ।

सोही कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–६ बाट विभिन्न पार्टी परित्याग गरी एक दर्जन नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै सह(महामन्त्री राठौरले पार्टीभित्र अनुशासन कमजोर बन्दै गएको टिप्पणी गर्दै महत्वपूर्ण जिम्मेवारीमा बसेकाले नै विधि(विधान मिचिरहेको आरोप लगाउनुभयो । 
 

ताजा

सबै

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

लोकप्रिय

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

यो पनि

‘कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती’

‘कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती’

नेपालगञ्ज, २१ पुसः कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदन परियारले कृषि क्षेत्रमा देखि…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

नेपालगञ्ज, १० मङ्सिरः बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीसँगै आन्तरिक तथा बाह्य पर्यटक…

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्ज, २३ कात्तिक । राष्ट्रिय किसान सञ्जालले आइतवार नेपालगञ्जमा जुलुस प्रदर्शन गरेक…