Pairabi logo

पुस २८, २०८२, सोमबार                    

प्लाष्टिक प्रदुषण न्युनीकरण गर्न आफैबाट अभियान शुरुवात गर्नुपर्नेमा जोड

डेक्स

डेक्स

प्लाष्टिक प्रदुषण न्युनीकरण गर्न आफैबाट अभियान शुरुवात गर्नुपर्नेमा जोड
ADVERTISEMENT

नेपालगन्ज । प्लाष्टिक जन्य पदार्थको प्रदुषण न्युनीकरणका लागि आफैबाट अभियान शुरुवात गर्नुपर्नेमा जोड दिइएको छ । प्लाष्टिक फोहोरले वातावरणलाई प्रत्यक्ष रुपमा असर पार्दै गएकाले यसको जोखिमबाट बच्नुपर्नेकुरामा जोड दिइएको छ । 

विश्व वातावरण दिवस २०८२को अवसरमा नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्धारा आयोजित सरोकारवालाविचको अन्र्तक्रिया कार्यक्रमका सहभागीले नगरबासीले आ–आफ्नो घरबाट प्लाष्टिकजन्य फोहोरको नियन्त्रणमा अभियान संचालन गर्नुपर्ने बताएका थिए ।

 कार्यक्रममा वन तथा भुमिगत विज्ञ रमेश गौतम र वातावरण विज्ञ सरोजकुमार तामाङ्गले सो विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका विपद् व्यवस्थापन तथा वातावरण समिति संयोजक समिर प्रताप सिंहले नेपालगन्ज उपमहानगरले वातावरण संरक्षणमा जोड दिएको प्रदुषणको न्युनीकरणमा सबैको सहयोगको आवश्यकता रहेको बताउनुभयो । 

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य बसन्त कुमार कानोजिया, ग्रिन नेपालगन्ज क्लिन नेपालगन्जका अध्यक्ष डा विनोद कर्ण, सामाजिक अभियन्ता हेमन्त काफ्ले, कृष्णप्रसाद श्रेष्ठ, रविन्द्र ज्ञवाली, कृष्णमुरारी प्रसाद भट्ट, गोपाल गिरी, टेकनाथ आचार्य, पत्रकार सावित्री गिरी, पुर्णतारा फाउण्डेशनका अध्यक्ष ताराकुमारी रोकाय लगायतले बोल्नुभएको थियो । 

संस्थाका अध्यक्ष विश्वजित तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सरोकारवाला निकायको सहभागिता रहेको थियो । कार्यक्रममा अभियन्ता हेमन्तराज काफ्लेले शितल चिनी र वन डिभिजन कार्यालय बाँकेले अम्लाको वोट समेत वितरण गरिएको थियो । 


 

ताजा

सबै

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

लोकप्रिय

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

यो पनि

‘कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती’

‘कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती’

नेपालगञ्ज, २१ पुसः कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदन परियारले कृषि क्षेत्रमा देखि…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

नेपालगञ्ज, १० मङ्सिरः बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीसँगै आन्तरिक तथा बाह्य पर्यटक…

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्ज, २३ कात्तिक । राष्ट्रिय किसान सञ्जालले आइतवार नेपालगञ्जमा जुलुस प्रदर्शन गरेक…