Pairabi logo

पुस २८, २०८२, सोमबार                    

वन सम्बद्र्धन प्रणालीबाट समुहलाई प्रशस्त मात्रामा आम्दानी

सम्वाददाता

सम्वाददाता

वन सम्बद्र्धन प्रणालीबाट समुहलाई प्रशस्त मात्रामा आम्दानी
ADVERTISEMENT

कमल राज पौडेल (देवकमल)
बर्दिया, जेष्ठ २९ गते । डिभिजन वन कार्यालय बर्दियाका प्रमुख तथा डिभिजनल वन अधिकृत विजय राज सुवेदीले जिल्लामा वन सम्बद्र्धन प्रणाली लागु भएपछि समुहलाई प्रशस्त मात्रामा आम्दानी भईरहेको बताउनु भएको छ ।   

उहाँले सामुदायिक वन उपभोक्ता समितिको अवलोकन कार्यक्रममा उमेर पुगेका रूख कटान र तिनको स्थानमा नयाँ बिरुवा उमार्ने प्रक्रिया वन सम्बद्र्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन भएको जानकारी गराउँदै सो कुरा बताउनुभएको हो ।

प्रमुख सुवेदीले जिल्लाको ८९ वटा समुहमा कार्ययोजना बनेको मध्ये ८७ वटा समुहमा योजना लागुभएको र त्यसबाट ५ लाख ५० हजार क्यूफिट काठ उत्पादन हुने अनुमान गरिएकोमा १ लाख ४० हजार क्यूफिट उत्पादन भईसकेको रेर्कडले देखाएको उल्लेख गर्नुभयो । प्रमुख सुवेदी भन्नुहुन्छ, बाँकी काठ सबै घाटगद्धिमा आईसकेको छ । त्यसको विवरण मात्र आउन छ । वन सम्बद्र्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन लागु गरेपछि वन राम्रो हुन्छ ।

पुराना धोदरा रुखहरु काटिएर त्यस ठाउँमा नयाँ विरुवा उम्रिरहेको छ र त्यो पछि गएर राम्रो वन हुन्छ । वन पैदावर संकलन गर्ने, कटान मछान गर्ने, विक्रिवितरण गर्ने प्रक्रियामा प्रशस्त मात्रामा रोजगारी सिर्जना गरेको छ । मान्छेले काम पाएका छन् । काठ विक्रिवितरणबाट समुहलाई प्रशस्त आम्दानी भएको छ । 

उहाँले ठाकुरबाबा नगरपालिका वडा नं। ५ अन्तरगत रहेको चन्दक चटिया महिला सामुदयिक वनको उदाहरण दिँदै भन्नुभयो, १ सय सवा सय हेक्टर वनले बर्षमा डेढ दुई करोड आम्दानी गर्न सक्ने अवस्था छ । त्यो पैसा भनेको ठुलो पैसा हो एउटा वनमा हरेक बर्ष डेढ दुई करोड आउनु ठुलो पैसा हो ।

त्यसको २५ प्रतिशत प्रदेश सरकारलाई जान्छ । बाँकी बचेको पैसाले गाउँको विकासमा लगानी गर्न सकिन्छ । वन सम्बद्र्धन प्रणालीले चौतर्फि विकास गर्न मद्धत गर्छ । वन सम्र्बद्धन नगरेमा सवै अवसरहरु गुमेरजान्छ । बर्दियामा हाल २ सय ८२ सामुदायिक वन छन् । धेरै सामुदायिक वन उपभोक्तहरु हामिले गरेको कम प्रति सकारात्मक हुनुहुन्छ । 

चन्दक चटिया महिला सामुदयिक वन उपभोक्ता समितिको अध्यक्ष राजरानी थारुले समेत वन सम्बद्र्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन लागु गरेपछि वन राम्रो भएको र उपभोक्ताहरुलाई राम्रो आम्दानी भएको सुनाउनुभयो ।

ताजा

सबै

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

लोकप्रिय

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

यो पनि

‘कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती’

‘कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती’

नेपालगञ्ज, २१ पुसः कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदन परियारले कृषि क्षेत्रमा देखि…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

नेपालगञ्ज, १० मङ्सिरः बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीसँगै आन्तरिक तथा बाह्य पर्यटक…

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्ज, २३ कात्तिक । राष्ट्रिय किसान सञ्जालले आइतवार नेपालगञ्जमा जुलुस प्रदर्शन गरेक…