स्वास्थ्य उपचार गाउँमै पाउँदा स्थानीय हर्षित
नेपालगञ्ज । गाउँमै स्वास्थ्य जाँच र निःशुल्क औषधि पाउँदा बाँकेको जङ्गलीपूर्वावासी खुुसी भएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाभित्रकै २३ नं। वडा भए पनि त्यहाँ स्वास्थ्य र शिक्षाको पहुँच कमजोर रहेको छ । गाउँमा छाला रोगका बिरामी धेरै देखिएपछि राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ...
सरकारमा गएर नतिजा दिनेगरी काम गर्नुपर्छः महामन्त्री थापा
नेपालगञ्ज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेसको उद्देश्य सरकारमा जानेमात्र नभई सरकारमा गएर नतिजा दिनेगरी काम गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस बाँकेको प्रथम जिल्ला सम्मेलनलाई आज नेपालगञ्जमा सम्बोधन गर्दै महामन्त्री थापाले पाँच महिनाभित्र परिणाम दिने दिशामा सरकार अगाडि...
मेलमिलापबाट जीत सम्भव हुने
नेपालगञ्ज । समाजमा हुने विवादको समाधान खोज्ने उद्देश्यले नेपालगञ्जमा सञ्चालन भएको मेलमिलाप तालिम शुक्रबार सम्पन्न भएको छ । हाम्रो समस्या हाम्रै समाधान र मेलमिलाप भन्ने मुल नाराका साथ आठ दिनसम्म सञ्चालन भएको सो तालिमका सहभागिले मेलमिलापबाट मात्र सबैको जित सम्भव...
बर्दियामा पशुलाई खोरेतको खोप लगाउदै
बर्दिया । एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाले खोरेत रोग उन्मुलन अभियानको शुभारम्भ गरेको छ । सो अन्र्तगत आज एक दिने भ्याक्सिनेटर अभिमुखिकरण कार्यक्रम सहित गुलरिया नगरपालिका वडा ५ स्थित भिमशेन एकिकृत कृषि तथा पशुपालन फर्ममा रहेका पशुलाई...
सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन
नेपालगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । १० पुसमा प्रधानमन्त्री भएकाले उहाँले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका दललाई समेटेर आज मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो। तर सरकारले अझै पूर्णता पाउन सकेन । प्रधानमन्त्री प्रचण्डले...
बाँकेको एसईईमा ९ हजार २३ ले परीक्षा दिँदै
नेपालगञ्ज । वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बाँकेका ९ हजार २३ विद्यार्थी सहभागि भएका छन । शिक्षा विकास तथा समन्वय इकाई बाँकेका अनुसार एसईई बाँकेका ३३ परीक्षा केन्द्रबाट विद्यार्थीले परीक्षा दिदैँछन् । जसका लागि ३३ लाई परीक्षा केन्द्राध्क्ष तोकिएकोछ...
एसईई परीक्षा आजदेखि सुरू
नेपालगञ्ज । यसवर्षको एसईई परीक्षा आजदेखि सुरू भएको छ । एसईईमा यसवर्ष नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदै छन् । बिहान ८ बजेदेखि सुरू भएको परीक्षा चैत २९ गते सकिनेछ । राष्ट्रिय परीक्षा बोर्ड,...
स्वच्छता व्यवहार परिवर्तन सहमिलन परियोजना
बर्दिया । ब्याकवर्ड सोसाइटी एजुकेशन(बेस) बर्दियाले जिल्ला स्तरीय परियोजना समापन एवम् समिक्षा कार्यक्रमको आयोजना गरेको छ । संस्थाले विगत १० महिना देखि यूके एड एफसिडियो र यूनिलिभरको आर्थिक तथा वाटरएडको प्राविधिक सहयोगमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ,स्वास्थ्य सेवा...
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष रंगेहात पक्राउ
नेपालगञ्ज । रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी र वडाध्यक्ष भीम बहादुर यादव घुस रकमसहित पक्राउ परेका छन्। बिहीवार गरिएको स्टिङ अप्रेसनमा उनीहरूलाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत...
भेरी अस्पताललाई शैक्षिक कार्यक्रमको स्वीकृती
नेपालगञ्ज । भेरी अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आङ्गिक अस्पतालको रूपमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न स्वीकृती प्राप्त भएको छ । सो स्वीकृति प्राप्त भएसँगै अब भेरी अस्पतालमा एमडी र एमएसको पढाई हुने अस्पतालका प्रमुख डाक्टर बद्री चापागाईँले जानकारी...
मन्त्रिमण्डल विस्तारसँगै सपथको तयारी
काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिमण्डल विस्तार गर्ने तयारी गर्नुभएको छ । बिहीबार बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकपछि जसपा नेता राजेन्द्र श्रेष्ठले आज नै मन्त्रीहरूको शपथ गराउने तयारी भएको जानकारी दिनुभयो । केही दलहरूले पाउने मन्त्रालयको टुंगो लागिसकेको...
सरकारलाई पूर्णता दिने तयारी
नेपालगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै सरकारलाई पूर्णता दिने तयारी गर्नुभएको छ । मन्त्रालयको भागबण्डा मिलाउन अहिले बालुवाटारमा दश दलीय गठबन्धनको बैठक जारी छ। न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर मन्त्रालय भागबन्डामा पनि सहमति जुटाएर आजै मन्त्रीहरूको शपथग्रहण गराउने...
भुटानसँग बराबरी खेल्दै नेपाल
काठमाडौं । भुटानसँग ११ को बराबरी खेल्दै नेपाल प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको फाईनल प्रवेश गरेको छ । नेपालले अब उपाधिका लागि लाओससँग खेल्नेछ । नेपालको फुटबल इतिहासमा भुटानसँग यो पहिलो बराबरी हो । यसअघि खेलेका सबै १३ खेल नेपालले...
क्रिकेटर कुमाललाई सहयोग
गुल्मी। अष्ट्रेलियास्थित सूचना प्रविधि सम्बन्धी कम्पनी ुएक्स्ट्राटेकुले क्रिकेटर अर्जुन कुमाललाई रु.५० हजार रुपैयाँ सहयोग गरेको छ । नेपाललाई १९ वर्ष मुनिको विश्वकपमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका कुमाललाई संस्थाले सो सहयोग गरेको हो । अष्ट्रेलियाबाट प्राप्त रकम सञ्चारकर्मी मोहन बस्नेतले गुल्मीमा...
डा.अहिराजद्धारा राष्ट्रपतिको ध्यानाकर्षण
कमल राज पौडेल बर्दिया, १४ चैत्र मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा. राजेश अहिराजले मिटर व्याजीको विषयलाई लिएर राष्ट्रपतिको ध्यानाकर्षण गराउनुभएको छ ।ध्यानाकर्षण पत्रमा मिटर व्याजी पिडित नागरिकहरुको समस्या यथासिघ्र संबोधन गर्न सरकारको ध्यानाकर्षण गराउन, अनसनस्थलबाट राष्ट्रपतिलाई अनुरोध गरिएको हो...
स्थानीय तहमा जेसी परिक्षण
नेपालगन्ज १४, चैत । बाँकेको खजुरा गाउँपालिकामा लैंङ्गिक समानता तथा सामाजिक समावेशीकरण (जेसी) परिक्षण गरिएको छ । परिक्षणका क्रममा आज मंगलबार आयोजित कार्यशालामा गाउँपालिका अन्र्तगत जेसीको दृष्टिकोणले विभिन्न सूचक तथा विषयहरुमा छलफल गरि मापन गरिएको छ । स्थानीय शासन प्रणालीको...
डुडुवाको बन्दा क्षेत्रमा नुहाउन र पौडी खेल्न प्रतिबन्ध
नेपालगञ्ज । होली खेलेर पौडी खेल्न गएका बाँकेस्थित कोहलपुरमा दुई बालकको डुबेर मृत्यु भएपछि डुडुवा खोलाको बन्दा क्षेत्रमा नुहाउन र पौडी खेल्न प्रतिबन्ध लगाइएकोछ । विगतका वर्षमा नुहाउने र पौडी खेल्ने क्रममा युवाहरुले ज्यान गुमाएका थिए । दुर्घटनाको उच्च जोखिम...
सात सय टन जडीबुटी कुहिने अवस्थामा
नेपालगञ्ज । भारततर्फ निकासी गर्ने गरी दुई वर्षअघि खरिद गरिएको सात सय टन जडीबुटी निकासी हुन नसक्दा कुहिने अवस्थामा पुगेको छ । भारतीय प्लान्ट क्वारेन्टाइनले १६ प्रकारका जडीबुटीलाई निकासी सूचीमा नसमेटेकाले निर्यात हुन नसकेको जडीबुटी व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष टङ्कप्रसाद...
जानकीमा जेसी परिक्षण कार्यशाला
नेपालगन्ज १३, चैत । बाँकेको जानकी गाउँपालिकामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षणका गर्न थालिएको छ । परिक्षणका क्रममा आज कार्यशाला गरिएको छ ।स्थानीय शासन प्रणालीको सेवा प्रवाहमा लैंगिक समानता र सामाजिक समावेशीकरणको मुलप्रवाहिकरण क्रियाकलाप अन्तर्गत उपक्रियाकलाप स्थानीय तहमा लैंगिक...
व्यवस्था परिवर्तनका लागि लडेका शहिद होइनन : डा. अहिराज
कमल राज पौडेल बर्दिया १४ चैत / मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा. राजेश अहिराजले सामाजिक सञ्जाल टुईटरमार्फत नेपाल सरकारले शहिद घोषणा गरेका र शहिद दिवसमा माल्यापर्ण गर्ने पात्रहरु एक जना पनि शहीद नभएको बताउनु भएको छ । उहाँले मुलुकको...