Pairabi logo

मंसिर ०६, २०८१, बिहीबार                    

भर्खरै

१९६१ समाचार


पिआइएलले नरैनापुर स्वास्थ्य केन्द्रमा सुधार

नेपालगन्ज २ मसिंर ।बाँके नरैनापुर प्राथमिक स्वास्थ्य केन्द्र नरैनापुरको वार्ड नं । २ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा वर्षौदेखि चिकित्सकसहितको व्यवस्था भएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको पहलमा सार्वजनिक सरोकारको विषय भन्दै २०७४ सालमा उच्च अदालतमा...


निर्वाचनको मौन समय : राजनीतिक गतिविधि ठप्प

काठमाडौं २ मंसिर । गएराति १२ बजेदेखि स्थिर समय लागू भएसँगै निर्वाचन प्रचार प्रसारलगायत कुनै पनि प्रकारका राजनीतिक छलफल, अन्तक्र्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि चुनावसँग सम्बन्धित काम बन्द भएका छन् । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा...


जनताले कहिल्यै हार्दैनन्, त्यही नै हाम्रो जित हो : इश्तियाक राई

१ मंसिर बाँके। जनता समाजवादी पार्टीका नेता तथा बाँके क्षेत्र नं २ प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले यस क्षेत्रका आम मतदाताको चाहना र उत्साहले चुनाव जित्ने आत्मविश्वास बढिरहेको बताउनुभएको छ । यो क्षेत्रका नागरिकले सधैं विवेकपूर्ण मतदान गरिरहेको र विकास...


सिमा नाकामा संयुक्त सुरक्षा गस्ती शुरु

नेपालगन्ज, १ मङ्सिर । मङ्सिर मंसिर ४ गते नेपालमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी अहिले सिमा क्षेत्रमा सुरक्षा चेकजाँचमा कडाई गरिएको छ । आज विहीबार राती १२ बजेदेखि नेपालगन्ज जमुनाह नाका बन्द हुदैछ । आज राती १२ बजेदेखि...


मतदान सामाग्री पुग्यो, कर्मचारी जाँदै

नेपालगन्ज, मङ्सिर १ । आसन्न मङ्सिर ४ गते हुने निर्वाचनका लागि बाँके जिल्लाका सबै मतदान केन्द्रमा मतदान सामग्री पुगिसकेको छ । प्रतिनिधितथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतदान सामग्री मतदान केन्द्रहरुमा पुगेको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तले...


ढुक्कका साथ मतदान गर्ने बाताबरण तयार छ

नेपालगन्ज १ मङ्सिर । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभा सदस्य निर्वचनलाई स्वच्छ, निश्पक्ष तथा भयरहित बाताबरणका लागि सबैको भुमिका महत्वपुर्ण हुने गर्दछ । निर्वाचन सम्पन्न गर्नमा मतदाता, नागरिक समाज, पर्यवेक्षक, प्रहरी, प्रशासन, शिक्षक, अधिकारकर्मी, कानूनव्यवसायी, उद्योगी व्यापारी,...


केही नयाँ गरि देखाउने किशोरको अठोट

नेपालगन्ज, कात्तिक ३० /दुर्गम पहाडी जिल्ला सल्यानमा जन्मिएका किशोरसिंह राठौरको शिक्षा बाल्यकाल देखि नै काठमाडौंमा प्रारम्भ भयो । काठमाडौंमा पढ्न जानु नै उनका लागि विद्यार्थी राजनीतिको खुड्किला चढ्ने आधार बन्यो । यिनै किशोर देशको सबैभन्दा ठुलो लोकतान्त्रिक पार्टी नेपाली काँग्र्रेसको...


‘जनताले मलाई मात्र होइन, कांग्रेसलाई नै जिताउँछन्’ हमाल

खेलकुद र राजनीतिलाई सँगसँगै अगाडी बढाएका नेपाली काँग्रेसका नेता सुरेन्द्रबहादुर हमाल बाँकेको प्रदेशसभा२ (२) बाट यतिबेला चुनावी मैदानमा होमिएका छन् । २०७४ को निर्वाचनमा प्रदेश सांसदमा निर्वाचित भएका उनी मन्त्रीको जिम्मेवारी सम्म पुगे । सांसद र मन्त्री भएर आफ्नो क्षेत्रको...


महेश्वर जंग गहतराज (अथक) को हुन् ?

नेकपा (माओवादी केन्द्र)का नेता महेश्वर जंग गहतराज'अथक'बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार छन्। उनी पाँच दलीय गठबन्धनका साझा उम्मेदवार हुन्। अघिल्लो पटक बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित भएका गहतराज अहिले सोही निर्वाचन क्षेत्रबाट वाम लोकतान्त्रिक...


आमाको प्रेरणाबाट राजनीति : सुदीप

नेपालगन्ज, ३० कात्तिक /उनले राजनीति सुरु गर्दा बोल्नकै लागि लड्नुपर्ने अवस्था थियो । प्रशासनबाट आमालाई धम्की आइरहन्थ्यो, पन्चायतविरुद्धका गतिविधि छोडिनस् भने श्रीमान्को जागिर जान्छ बाँके क्षेत्र नम्बर २ मा कांग्रेसबाट प्रतिनिधिसभाको उम्मेदवार सुदीप नरसिंह राणा (रवि) भन्छन्, केही आफन्त, शुभचिन्तकले...


उम्मेदवार जिताउन काँग्रेसका महिला नेतृ सक्रिय

नेपालगन्ज, कात्तिक ३० / नेपाली काँग्रेससहित पाँच दलिय गठबन्धनका उम्मेदवारलाई जिताउन काँग्रेसका महिला नेतृहरु सक्रिय भएका छन् । आफ्ना उम्मेदवारसहित उनीहरु बिहानदेखी बेलुकासम्म घरदैलो तथा मतदाता भेटघाटमा ब्यस्त भएका हुन् । काँग्रेससहित गठबन्धनका उम्मेदवारलाई महिलाले खुलेरै साथ दिइरहेका छन् ।...


नेपालगन्जमा विष्फोट, दुई जना घाइते

नेपालगन्ज, ३० कात्तिक । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १०, भृकुटीनगरस्थित डिल्ली क्षेत्रीको कोठामा बम विष्फोट भएको छ । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव माओवादीको अखिल क्रान्तिकारी बाँकेको जिल्ला अध्यक्ष क्षेत्रीको कोठामा बम बनाउने क्रममा विष्फोट भएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक...


हाम्रा पुस्ताले गर्व गर्ने विकास आयोजना ल्याउनेछु : राई

३० कात्तिक बाँके।जनता समाजवादी पार्टी नेपालका नेता तथा बाँके क्षेत्र नं २ प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले एउटा ऐतिहासिक क्षण अब नजिकिइसकेको भन्दै मंसिर ४ गते एकदमै विकेक पुर्यानएर मतदान गर्न अपिल गर्नुभएको छ । डुडुवामा बुधवार भएको पार्टीको एउटा...


‘इश्तियाक राई’को राजनितिक यात्रा

सपनाहरूको सफर स्कुले जीवनको चञ्चलतासँगै सबको जीवनमा हजार सपनाहरू दौडिरहेका हुन्छन्।जब उच्च शिक्षाको बाटो तय हुन्छ अनि जिन्दगीका लक्ष्यहरू उसैगरी सल्बलाउन थाल्छन्। लक्ष्य कतिपयका आफ्नै हुन्छन्, कतिपय सपनाहरू अरूका।उनीसँग पनि त्यस्तै सपनाहरू थिए, उस्तै लक्ष्यहरू थिए। कति आफ्नै थिए कति...


मतदाताको उत्साह नै चुनाव जित्ने हाम्रो आत्मविश्वास राई

३० कात्तिक बाँके। जनता समाजवादी पार्टीबाट बाँके क्षेत्रनं २ प्रतिनिधि सभाका उम्मेदवार मोहम्मद इश्तियाक राईले जनताको साथरसमर्थनका अगाडी कुनै दलीय गठबन्धनको केही नलाग्ने ठोकुवा गर्नुभएको छ । जनताको हरेक दुस्ख सुखमा आफूले सधैंसाथ दिइरहेको भन्दै राईले फेरि पनि जनताकै चौकीदारी...


चासोले तय गरेको राजनीतिको बाटो

डा. विनोद कर्ण, प्रदेशसभा सदस्य उम्मेदवार, बाँके क्षेत्र नं. २ ख नेपालगन्ज८ का स्थानीय बासिन्दा डा. विनोद कर्णले भन्दै आएका छन्, राजनीति मेरो बाटो होइन चासो हो । चासो मात्रैले कसरी राजनीतिको बाटो खोल्यो त ?संक्षिप्त उनको प्रतिक्रिया थियो, समाज...


बाँकेमा दल तथा उम्मेदवारका मुख्य प्रतिबद्धता

राकेशकुमार मिश्र नेपालगन्ज २९ कात्तिक / आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बाँके जिल्ला क्षेत्र नंं १ मा दल तथा तिनका उम्मेदवारहरूले चुनावी प्रतिबद्धता लिएर मतदातामाझ पुगिरहेका छन् । प्रतिबिद्धता पत्रमा विकास निमार्णका साथै शिक्षा,...


गाउँपालिकाको सेवासुविधा ठप्प, सेवाग्राहीलाई जवाफ दिनुपर्छ : चौधरी

नेपालगन्ज २९ कार्तिक । बाँके डुडुवा गाउँपालिकाको गाउँसभा नहुदा सम्पुर्ण सेवासुविधा प्रभावित बनेको छ । सेवा नै ठप्प भएपछि सेवाग्राहीहरु आक्रोसित बनेका छन । स्थानीय तहको निर्वाचनपछि नयाँ आर्थिक वर्ष २०७९।०८०को गाउँसभा नबस्दा बजेट समेत पास नभएर सेवाग्राहीका सबै सुविधा...


बाँकेमा विकासका एजेण्डामा चुनावी प्रतिष्पर्धा

युवराज पाण्डे नेपालगञ्ज २९ कार्तिक / बाँकेमा विभिन्न राजनीतिक दलले अघि सारेका विकासका एजेण्डामा चुनावी प्रतिष्पर्धा हुने देखिएको छ । स्वतन्त्र सहित विभिन्न दलका उम्मेदवार आफ्ना विकासका योजना लिएर दुर्गम गाउँदेखि शहरसम्म मत माग्न घरदैलोमा व्यस्त भएका देखिन्छन । नेकपा...


निर्वाचन आचारसंहिता, सामाजिक सञ्जाल र प्रविधी अधिकार

नेपालगन्ज २७ कार्तिक । निर्वाचनका बेला दल तथा उम्मेदवारहरुले सामाजिक सञ्जालमार्फत आफना प्रचारप्रसारको गतिबिधी बढाएका छन । निर्वाचन आयोगले आचारसंहितामा कडाई गरेपछि उम्मेदवारहरुले सामाजिक सञ्जाललाई बढी प्रयोग गरिएको पाइएको छ । तर प्रयोगकर्ताहरुले सामाजिक सञ्जालको दुरुपयोग, फेक फेसबुक पेजमार्फत एक...


ताजा

सबै

‘वैकुण्ठधाम निर्माण योजना प्रदेश सरकारको प्राथमिकता छ’

नेपालगञ्ज, ५ मङ्सिरः बाँकेको नेपालगञ्जमा निर्माण हुन लागेको सिधनियाघाटको वैकुण्ठधाम …

‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना हुदै

नेपालगन्ज, ३ मसिंर :राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनाले ट…

६५ करोडको लागतमा नेपालगन्जमा पोलिपाइप उद्योग सञ्चालन

नेपालगन्ज १ मसिंर: नेपालगञ्जमा रु ६५ करोडको लागतमा स्टार पोलीपाइप इन्डष्ट्रिज प्रालिको…

नौवस्ता औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा

नेपालगञ्ज, १ मङ्सिरः बाँके नौवस्ता औद्योगिक क्षेत्रमा प्राथमिकताका साथ पूर्वाधार निर्माण…

लोकप्रिय

सबै

‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना हुदै

नेपालगन्ज, ३ मसिंर :राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनाले ट…

‘वैकुण्ठधाम निर्माण योजना प्रदेश सरकारको प्राथमिकता छ’

नेपालगञ्ज, ५ मङ्सिरः बाँकेको नेपालगञ्जमा निर्माण हुन लागेको सिधनियाघाटको वैकुण्ठधाम …