Pairabi logo

असोज २६, २०८३, सोमबार                    

नेपालगञ्जको सुरक्षा व्यवस्था कडा

डेक्स

डेक्स

नेपालगञ्जको सुरक्षा व्यवस्था कडा
ADVERTISEMENT

नेपालगन्जमा उत्पन्न तनाव सामान्य बन्दै गएको छ । आज यहाँ ओमकार परिवार र हिन्दु समाजलगायतका संघ, संस्थाले नेपालगन्जमा विरोध प्रर्दशन गर्ने क्रममा तनाव उत्पन्न भएको थियो । 

हिन्दु पक्षधरबाट भएको विरोध प्रर्दशनका क्रममा झडप भएको थियो । झडपका क्रममा प्रहरीसहित करिब एक दर्जन व्यक्ती घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

हिन्दु र मुस्लिम समुदायविच सामाजिक सञ्जालमा लेखिएको विषयमा उत्पन्न विवादले दुई समुहविचको विरोधले अवस्था तनावपुर्ण बनाएको नेपालगन्ज नागरिक समाजका संयोजक विश्वजित तिवारीले बताउनुभयो ।  

बजारको अवस्था तनावपुर्ण बनेपछि जिल्ला प्रशासन कार्यालय, बाँकेले आज दिउसो १ बजेदेखि अनिश्चितकालिन निषेधाज्ञा (कफर््यु) आदेश जारी गरेको छ । अहिले नेपालगन्ज आसपासको सुरक्षा व्यवस्था कडा बनाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताउनुभयो । 

प्रजिअ आचार्यका अनुसार अहिले नगरका विभिन्न स्थानमा नेपाल प्रहरी, शसस्त्र प्रहरीको समुह परिचालन गरि सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

बजारभित्र रहेका प्रर्दशनकारीहरु दिउसोदेखि आ–आफ्नो घरतिर लागेका छन । कफर््युका कारण अत्यावश्यक बाहेक सबै सवारी साधन बन्द रहेको प्रशासनले जनाएको छ । 
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…