Pairabi logo

असोज २६, २०८३, सोमबार                    

भर्खरै

२७३४ समाचार


बाँकेमा विशेष सुरक्षा योजना

बाँकेमा प्रहरीले दशैं र तिहार पर्वका लागि विशेष सुरक्षा योजना ल्याएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेले कोहलपुर नगरपालिकास्थित बसपार्क र नेपालगञ्ज बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । सीमा क्षेत्र जमुनाह नाकामा...


नेपालगञ्जमा कर्फ्यू हटाइयो

नेपालगञ्जमा एक सातादेखि जारी कर्फ्यू हटाइएको छ । जनजीवन सामान्य हुँदै गएपछि कर्फ्यू हटाइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिनुभयो । उहाँले शान्तिसुरक्षाको अवस्था सामान्य बनेकाले कर्फ्यू हटाइएको उल्लेख गर्नुभयो ।अघिल्लो मङ्गलबार नेपालगञ्जमा तनाव उत्पन्न...


मानसिक स्वास्थ्य : मानव अधिकार

सन्दर्भ : विश्व मानसिक स्वास्थ्य दिवस २०२३ मानसिक स्वास्थ्य : मानव अधिकार मानसिक स्वास्थ्य भनेको के हो ? विश्व स्वास्थ्य संगठन अनुसार, स्वास्थ्य भनेको कुनै रोग वा दुर्बलता उपस्थित नहुनु मात्र होइन बरु शारीरिक, मानसिक तथा सामाजिक समग्र रुपमा स्वस्थ...


अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु

नेपालगन्ज । जाजरकोटको कुशे गाउँपालिका१ धाउनीमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरबहादुर सिंहको छोरीद्वय नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता छन् । टालेगाउँ स्वास्थ्य चौकीका प्रमुख शेरबहादुर बस्नेतले दिनुभएको जानकारी अनुसार घाइते निर्जलाको...


नेपालगञ्जमा हट्यो कर्फ्यु र निषेधाज्ञा

नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा जनजीवन सामान्य हुँदै गएपछि स्थानीय प्रशासनले कर्फ्यु र निषेधाज्ञा पूर्णरूपमा हटाएको छ । विगत एक सातादेखि लगाइँदै आएको कर्फ्यु र निषेधाज्ञा पूर्णरूपमा हटाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गर्दै जानकारी दिएको छ । सहायक प्रमुख...


केही नेपाली हताहत भएको हुन सक्छः सरकार

नेपालगन्ज । प्यालेस्टाइनी लडाकू समूह हमासले गरेको श्रृङ्खलाबद्ध आक्रमणपछि दक्षिणी इजरायलमा केही नेपाली हताहत भएको हुनसक्ने नेपाल सरकारले बताएको छ । परराष्ट्रमन्त्री एनपी साउदले संसदलाई दिएको जानकारीअनुसार ४ हजार ५०० नेपाली इजरायलमा केयर गिभरका रूपमा कार्यरत छन् । २६५ जना...


नेपालगञ्जको जनजीवन सामान्य हुँदै

नेपालगन्ज । बाँकेको नेपालगञ्जको जनीवन सामान्य हुँदै जान थालेपछि नेपालगञ्ज उपमहानगरपालिकामा दिउँसोको समयमा जारी गरिएको निषेधाज्ञा र राती लगाइएको कर्फ्यु खुकुलो बन्दै गएको छ । असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा अनिश्चितकालीन कफ्र्यु लगाइएको थियो । दिउँसो कर्फ्यु हटाएर...


नेपालगन्ज मेडिकल कलेजमा अब न्यूरोसाइन्स सेवा

नेपालगन्ज २० असोज । नेपालगन्ज मेडिकल कलेजले न्यूरोसाइन्स सेवा प्रवाह गर्ने भएको छ । न्यूरोका बिरामीका लागि स्तरीय सेवा प्रवाह गर्नेक्रममा अन्नपूर्ण न्यूरो अस्पतालसंगको सहकार्यमा न्यूरोसाइन्स सेवा प्रवाह गर्ने भएको हो । ओपिडी वार्ड र सघन कक्षमा अबदेखि अन्नपूर्ण न्यूरो...


कानूनी पहिचान (नागरिकता) बारे सामुदायिक सचेतना

नेपालगन्ज २०, असोज । बाँकेको जानकी गाउँपालिका वार्ड नं. ५ बेलहरीका स्थानीयलाई कानूनी पहिचान नागरिकता र जन्मदर्ताका बारेमा एक दिने अभिमुखीकरण गरिएको छ । महिला कानून र विकास मञ्च र सूचना र मानव अधिकार अनुसन्धान केन्द्रद्धारा आज शनिबार कानूनी पहिचान...


विपद जोखिम व्यवस्थापनका लागि अन्तर–प्रदेश स्रोत परिचालनवारे कानुनी समस्या

नेपालगञ्ज । कानुन अभावले विपद जोखिम व्यवस्थापनका लागि अन्तरप्रदेश स्रोत परिचालनमा समस्या देखिएको छ । नेपालगञ्जमा भएको दुई दिने विपद जोखिम व्यवस्थापनका लागि अन्तरप्रदेश स्रोत परिचालन कार्यशालामा सरोकार भएकाले आवश्यक कानुन र कार्यविधि निर्माणका लागि सरकारलाई सुझाब समेत दिएका छन...


शान्ति र सदभावका लागि नागरिक अपिल

नेपालगन्ज १८ असोज । नेपालगन्ज घटनामा सामाजिक सदभाव कायम गर्नका लागि बाँकेका नागरिक समाजले शान्ति र सदभावका लागि अपिल गरेका छन । नेपालगन्ज बहुधार्मिक, बहुजातिय, बहुसांस्कृतिक विविधता भएको शहरको रुपमा परिचित छ । यहाँ बसोबास गर्ने हिन्दु, मुस्लिम, सिख्ख र...


अन्तर स्रोत परिचालन तथा सिमुलेसन कार्यशाला सुरु

नेपालगञ्ज । विपद जोखिम व्यवस्थापनका लागि अन्तर स्रोत परिचालन तथा सिमुलेसनदुई दिने कार्यशाला आजदेखि सुरु भएको छ । लुम्बिनी प्रदेश गृह मन्त्रालयको आयोजना र भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) को सहयोगमा सुरु भएको कार्यशालामा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका सरोकार...


सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको काम सुरु

नेपालगन्ज । सरकारले गठन गरेको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग२०८० ले काम थालेको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर आयोगका अध्यक्ष डिल्लीराज आचार्यले काम शुरु भएको जानकारी दिनुभयो । अहिलेसम्म सुन तस्करीका अहिले सम्म भएका न्यायिक...


नेपालगञ्जमा निषेधाज्ञा खुकुलो

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा (कफर््यु) खुकुलो बनाइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले स्थानीय प्रशासन ऐन २०२८ बमोजिम आज विहान आठ बजेदेखि राती ८ बजेसम्मका लागि निषेधाज्ञा हटाइएको जानकारी दिनुभयो । उपमहानगर क्षेत्रभित्र मंगलबारदेखि अनिश्चितकालिन...


धार्मिक–साम्प्रदायिक बढाउने गतिविधि नियन्त्रणबारे राष्ट्रिय सुरक्षा परिषद् बैठकमा छलफल

काठमाण्डौ १७ असोज । राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा देशमा पछिल्लो समय देखिएका धार्मिक र साम्प्रदायिक असहिष्णुता बढाउने प्रकृतिका गतिविधि भइरहेको भन्दै न्यूनीकरणका लागि अनपनाउनुपर्ने भावी रणनीतिसम्बन्धी विषयमा छलफल भएको छ । परिषद्का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बुधवार...


नेपालगञ्जमा निषेधाज्ञा खुकुलो बनाउन सिफारिस

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा हिजो दिउसो एक बजेदेखि जारी भएको निषेधाज्ञा (कर्र्फयु) लाई खुकुलो बनाउदै पूर्ण रुपमा हटाउन जिल्ला सुरक्षा समितिलाई सिफारिस गरिएको छ । जिल्ला प्रसासन कार्यालय, बाँकेमा आज बसेको सर्वपक्षीय बैठकले सो सिफारिस गर्दै सामाजिक सदभाव...


चित्तलको मासु सहित एक पक्राउ

नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जबाट चित्तलको मासु र भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । राप्तिसोनारी२ टिकुलीपुरका ४८ वर्षीय टीकाराम जैसी पक्राउ परेका हुन् । उनलाई गत भदौ २४ गते नेपाली सेना र निकुञ्ज कर्मचारीको गस्ती टोलीले ७५ किलो...


प्लानको पाँच बर्षे राष्ट्रिय रणनीति सार्वजनिक

सुर्खेत १७ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशमा गुणस्तरिय शिक्षा र सामाजिक न्याय सहितको समाज निर्माण गर्न सरकार लागिरहेको बताउनुभएको छ । प्लान इन्टरनेशनलको ४५ औँ बार्षिक उत्सावका अवसरमा ५ बर्षे राष्ट्रिय रणनीति सार्बजानिक गर्दै मुख्यमन्त्री शर्माले...


विश्व पशु दिवसमा कुकुर र बिरालोलाई रेविज विरुद्धको खोप

कमल राज पौडेल बर्दिया १७ असोज । विश्व पशुपन्छी दिवसमा सामुदायिक कुकुर , बिरालोलाई रेविज विरुद्धको खोप र परजिवी नियन्त्रण कार्यक्रम गरि मनाइएको छ । पशुपन्छीले भोक प्यास मेटाउन पाउने स्वतन्त्रता , दुख दर्द घाइते र रोग लाग्नबाट बच्न पाउने...


सिमामा अलपत्र नेपालीलाई गन्तव्यतर्फ पठाइदै

नेपालगन्ज १७ असोज । नेपालगञ्जमा लागेको कफ्र्युका कारण नेपाल भारत सिमा नाका जमुनाहामा अलपत्र परेका नेपालीलाई गन्तब्यतर्फ पठाउन सुरु गरिएको छ । कर्फ्युका कारण सीमा क्षेत्रमा रोकिएका नेपालीलाई गन्तब्यसम्म पठाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी वरिष्ठ नायब...


ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…