Pairabi logo

चैत २०, २०८२, शुक्रबार                    

भर्खरै

२५०३ समाचार


जानकीमा स्थानीय पाठ्यक्रमको मस्यौदा

नेपालगञ्ज, ७ पुष । बाँकेको जानकी गाउँपालिकाले स्थानीय पाठ्यक्रमको मस्यौदा निर्माण गरेको छ । निर्माण गरेको मस्यौदा मस्यौदा समितिले गाउँपालिकालाई हस्तान्तरण गरेको छ । यहाँ रहेका ३९ सामुदायिक र छ नीजि विद्यालयमा आगामी शैक्षिक सत्रदेखि लागु हुने गरी स्थानीय पाठ्यक्रम...


डुडुवाको वार्षिक नीति तथा कार्यक्रम

डुडुवा गाउँपालिकाको बाह्रौं गाउँसभामा प्रस्तुत आ.व. २०७९।०८० को वार्षिक नीति तथा कार्यक्रम र बजेट २०७९पौष ४ लक्ष्यः- डुडुवा गाउँपालिकाको स्रोत साधानहरुलाई समुचित सदुपयोग र परिचालन गरी कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी र गरिबीलाई न्युनिकरण गरी डुडुवाबासीको जनजीवन सहज, सरल र...


खाना पकाउन अझै गुइँठाकै भर

ग्यास किन्न सक्ने अवस्था छैन, हाम्रा लागि गुँइठा नै सहज विकल्प हो राकेशकुमार मिश्र नेपालगन्ज, ७ पुस ।ग्रामीण क्षेत्रमा खाना पकाउनका लागि अझै पनि परम्परागत चुलोको प्रचलन रहेको छ । गाउँघरमा खाना पकाउने इन्धनका रूपमा गाईभैँसीको गोबरबाट बनाइने गुइँठाको प्रयोग...


डुडुवाको निति तथा कार्यक्रम र बजेट पारित

डुडुवा (बाँके) ५ पुस । डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०७९।०८० को निति तथा कार्यक्रम र बजेट पारित भएको छ । गाउँपालिकाको सोमबार बसेको १२औं गाउँसभाले एक वटा विधियेक, निति तथा कार्यक्रम र रु ६५ करोड ३१ लाख ९३ हजारको...


सुरक्षित यौन जीवनका सर्त

सन्तानको योजना नबनाएको अवस्थामा वा सन्तानको रहर पुगिसकेको अवस्थामा गर्भ रहनु टाउको दुखाईको विषय बन्छ । किनभने अनायसै रहने यस्ता गर्भलाई राख्ने कि तुहाउने भन्ने कुराले दम्पतीलाई द्विविधामा पार्ने गर्छ । हुन त असुरक्षित यौन सम्बन्ध भएमा आपतकालिन पिल्स खान...


क्यान्सर अस्पतालको स्तरबृद्धि

खजुरा, ७ पुस । बाँके खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले सेवा सुरु गरेको छोटो समयमै ठूलो फड्को मारेको छ । अस्पताल सञ्चालनमा आएपछि क्यान्सर रोगको चेकजाँच तथा उपचारका लागि भारतको लखनउ, दिल्ली, मुम्बई र नेपालको चितवन जानुपर्ने बाध्यता हटेको...


‘छक्कापञ्जा ४’को पोस्टर सार्वजनिक

चलचित्र छक्कापञ्जा ४को पोस्टर सार्वजनिक भएको छ । अभिनेता तथा चलचित्रका निर्माता दीपकराज गिरीले चलचित्रको पोस्टर सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका हुन् । बुधबार सार्वजनिक उक्त पोस्टरमा दीपक चित्रण छन् । साथै पोस्टरमा चलचित्रको प्रदर्शन मिति पनि उल्लेख गरिएको...


डुडुवाको १२औं गाउँसभा शुरु

डुडुवा (बाँके) ४ पुस । डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०७९।०८० को निति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ । गाउँपालिकाको आज सोमबार बसेको १२औं गाउँसभाले एक वटा विधियेक, निति तथा कार्यक्रम र रु ६५ करोड ३१ लाख ९३...


थारु कल्याणकारिणी सभाद्धारा धर्ना

शिवा शर्मा बर्दिया ४ पुस । थारु कल्याणकारिणी सभा, थरुहट र थारुवान सयुक्त सर्घष समीति बर्दियाको आयोजनामा थारु समुदायका अगुवाहरुले नेपाल सरकारले जारी गरेको अध्यादेश प्रमाणिकरण गरीयोस भनि २०७९ पौष ३ गते जिल्ला प्रशासन कार्यलय बर्दियाको मुलगेटमा एक घण्टा धर्ना...


स्वच्छ दुध उत्पादन कार्यक्रमले कृषकको आयस्तरमा वृद्धि

कमल राज पौडेल /शिवा शर्मा बर्दिया ४ पुस / गुलरिया नगरपालिका वडा न. ४ मा रहेको दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्थाले कृषि तथा पशुपन्छी विकास मन्त्रालय नेपाललाई भस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रिकृत आयोजना सहयोग ईकाइ बुटवल अन्र्तगत स्वच्छ दुध...


मोटरसाइकल दुर्घटनामा मृत्यु

नेपालगञ्ज । पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कृष्णपुर नगरपालिकाको लालझाडी वन क्षेत्रमा गए राति भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार म२प ६१८९ नम्बरको स्कुटरलाई सुपप्र ०१००८ प १५८७ नम्बरको...


सांसद तिवारीद्धारा प्रमाणपत्र ग्रहण

काठमाण्डौ, ३ पुस । बाँके जिल्लाबाट प्रतिनिधीसभा सदस्यमा समानुपातिकबाट अभियन्ता लक्ष्मी तिवारी निर्वाचित हुनुभएको छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उहाँ सामानुपातिकबाट सिफारिस हुनुभएको थियो । निर्वाचन आयोगले आज एक कार्यक्रमका विच उहाँलाई प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएको...


डुडुवामा मनोसामाजिक परामर्श सेवा

डुडुवा (बाँके), १ पुस । बाँकेको डुडुवा गाउँपालिकामा बालसंरक्षण तथा मनोसामाजिक परामर्श सम्बन्धि अभिमुखिकरण गरिएको छ । विपद्का बेलामा जोखिममा परेका बालबालिकाहरुको संरक्षण तथा मनोसामाजिक सेवा प्रदान गर्ने उद्देश्यले अभिमुखिकरण गरिएको हो । अभिमुखिकरणमा मनोविमर्शकर्ता संगिता थापा र भागिराम थारुले...


सकारात्मक सोच र तनाव व्यवस्थापन

नेपालगन्ज २ पुस । स्थानीय तहका जनप्रतिनिधी तथा कर्मचारीहरुको सकारात्मक सोच तथा तनाव व्यवस्थापन सम्वन्धी एकदिने अभिमुखीकरण नेपालगन्जमा गरिएको छ । विशेष गरि बजेट तथा योजना संचालन तथा कामको दौरानमा निकै तनावपुर्ण अवस्थामा रहने जनप्रतिनिधीहरुका लागि तनाव व्यवस्थापनमा सहयोग पुग्ने...


नेपालको समग्र विकासमा अमेरिकाको साझेदारी : राजदुत थम्पसन

नेपालगन्ज, २ पुस । नेपालका लागि अमेरिकी राजदुत डिन आर थम्पसनले नेपालको आर्थिक समृद्धिका लागि अमेरिकी सरकारले विशेष सहयोग गर्दै आएको बताउनुभएको छ । उहाँले नेपालको समग्र विकासका लागि विभिन्न क्षेत्र अन्र्तगत परियोजनामार्फत विशेष गरि शिक्षा, स्वास्थ्य, कृषि, विपत, वाताबरणलगायतका...


नेपालगञ्जमा नेपथ्यको न्यानो, दर्शक रमाए

नेपालगन्ज १ पुस ।दिउँसो अबेलामात्र घाम देखिएको नेपालगन्जमा बेलुकीको चिसो बढ्दै गएको थियो । घडीको सुइ ठीक छ मा पुग्नासाथ पर्दामा सा कर्णाली म्युजिक भिडियो बज्न थाल्यो । त्यतिबेलै त्यहाँ वायु होइन आवाजले गर्दा एक्कासी तापक्रम बढेको महशुस भयो ।...


यी यौन आसनमा धेरै आकर्षित हुन्छन् महिला

यौनका विषयमा नेपाली समाजले अझै पनि लुकिछिपी चासो राख्ने गरेको पाइन्छ । यौनका कुरा अलि अपच हुने हुँदा यसका विषयमा चर्चा र चासो कम देखाउने गरिन्छ । तर पनि लुकिछिपी सबैले यस तर्फ ध्यान दिएकै हुन्छन् । त्यसैले यौनका विषयमा...


नेपालगन्जमा चिसो बढ्यो

नेपालगन्ज, १ पुस । बुधबारदेखि बाँकेलगायत पश्चिम तराईमा चिसो ह्वात्तै बढेको छ । विहानैदेखि यहाँ हुस्सु र कुहिरो लागेपछि चिसो बढेको हो । चिसोले विहान आवतजावत गर्ने विशेष गरि विद्यार्थी, मजदुर, बालबालिका, गरिबअसाहय, ज्येष्ठ नागरिकहरु बढी प्रभावित भएका छन ।...


अभियन्ता लक्ष्मीको परिवर्तित यात्रा

नेपालगन्ज । नेपालमा स्थापना भएका राजनितिक दलका जिल्ला सभापति तथा संयोजकमा अधिकास पुरुषहरुकै सहभागिता हुने गर्दछ । हाम्रो समाजमा पितृ सोचका कारण अझै पनि महिलाहरुलाई नेतृत्व तहमा बस्न दिएको पाइन्दैन । समाबेशी कोटाका कारण मात्रै केही महिलाहरु अवसरका रुपमा सहभागी...


खजुरामा खरको छानामुक्त कार्य शुरु

खजुरा, २८ मङ्सिर । बाँके खजुरा गाउँपालिकाले खरको छाना विस्थापित गर्ने कार्य शुरु गरेको छ । खरको छाना बनाएर बसोबास गरिरहेका विपन्न परिवारहरूका खरका छाना विस्थापित गरिने भएको छ । नेपाल सरकारबाट विशेष अनुदानअन्तर्गत यो कार्यक्रम गर्न लागिएको गाउँपालिकाले जनाएको...


ताजा

सबै

डुडुवा–१ टेपरीमा ट्रस ब्रिज निमार्ण शरु

डुडुवा (बाँके) २० चैत । बाँके डुडुवा गाउँपालिकाले टेपरीस्थित डुडुवा नालामा ट्रस ब्…

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता मस्यौदामाथी छलफल

नेपालगन्ज, २० चैत । बाँकेको खजुरा गाउँपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार न…

नेपालगन्ज घटना अनुसन्धान गर्न टोली गठन

नेपालगन्ज, १९ चैतः बाँकेको नेपालगन्ज उपमहानगरपालिका१२, कोरियनपुरमा शरीरमा आगो लाग…

आलुको बीउ ‘ग्रेडिङ’ गर्दै डुडुवाका किसान मौर्य

नेपालगन्ज १९ चैतः बाँकेको डुडुवा गाउँपालिकाका किसान जयपाल मौर्य अहिले आलुको बीउ ग्…

लोकप्रिय

सबै

डिजिटल साक्षरताको आवश्यकता बढदो

नेपालगन्ज १७, चैत । वर्तमान अवस्थामा डिजिटल साक्षरताको आवश्यकता बढदै गएको एक कार्यक्रम…

विपद् व्यवस्थापनका लागि बाँकेका सबै स्थानीय तह एकजुट भई कार्य गर्ने सहमती

डुडुवा (बाँके) १५ चैत । बाँके जिल्लामा रणनीतिक रुपमा विपद् व्यवस्थापन गर्न थालिएको छ…

डुडुवा–१ टेपरीमा ट्रस ब्रिज निमार्ण शरु

डुडुवा (बाँके) २० चैत । बाँके डुडुवा गाउँपालिकाले टेपरीस्थित डुडुवा नालामा ट्रस ब्…

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता मस्यौदामाथी छलफल

नेपालगन्ज, २० चैत । बाँकेको खजुरा गाउँपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार न…