Pairabi logo

मंसिर ०७, २०८१, शुक्रबार                    

फरार प्रतिवादी पक्राउ

डेक्स

डेक्स

फरार प्रतिवादी पक्राउ
ADVERTISEMENT

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय, बाँकेले लेनदेन मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला अदालत बाँकेबाट लेनदेन मुद्दामा दोषी ठहर भई दुई वर्ष जेल सजाय पाएर फरार रहेका राप्तीसोनारी ८ बाँकेका बस्ने ५५ वर्षीय जित बहादुर बुढाथोकीलाई आइतवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला अदालत बाँकेबाट लेनदेन मुद्दामा वि.स २०७९ चैत २७ गतेको फैसलाबाट दोषी ठहर भएर फरार रहेका बुढाथोकीलाई पक्राउ गरी आइतवारनै आबश्यक कारबाहीका लागि जिल्ला अदालत बुझाइएको छ ।

ताजा

सबै

सार्वजनिक स्थानमा फोहोर फालेपछि आशिर्वाद पेन्ट्सलाई १० हजार जरिवाना

नेपालगञ्ज, मंसिर ६ । नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई का…

मर्यादित महिनावारी हाम्रो दायित्व विषयक वक्तृत्वकला प्रतियोगिता

नेपालगन्ज, मंसिर ६ । विश्व बाल दिवसको अवसर पारेर मर्यादित महिनावारी हाम्रो दायित्व व…

अपाङ्गता परीक्षण शिविर

नेपालगन्ज, मंसिर ६ गते । विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गरी एक दिवसीय अपाङ्…

नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै

नेपालगन्ज, ६ मसिंर :नेपालगञ्जमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण भइरहेको छ । ने…

लोकप्रिय

यो पनि

गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक

गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक

नेपालगन्ज, ३० कात्तिकः नेपालगञ्ज उपमहानगरपालिका२२ पुरैनीका साइला किङगरिया घरमा पाल…

बाँकेमा पुर्णमासी मेला सुरु

बाँकेमा पुर्णमासी मेला सुरु

नेपालगन्ज, ३० कात्तिक ः आज कार्तिक शुक्ल पूर्णिमा (पुर्णमासी)को अवसरमा बाँके जिल्लाका …

वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा भक्तजनको उल्लेख्य सहभागिता

वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा भक्तजनको उल्लेख्य सहभागिता

नेपालगन्ज २४ कात्तिक । वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा दान गर्नेहरुको संख्या बढदै गएको …

बैकुण्ठधाम आध्यात्मिक महोत्सवको तयारी पुरा

बैकुण्ठधाम आध्यात्मिक महोत्सवको तयारी पुरा

नेपालगन्ज २१ कात्तिक :शवलाई दाहसंस्कारको कार्य गर्नका लागि बाँकेको राप्ती नदीस्थित निम…