Pairabi logo

चैत २०, २०८२, शुक्रबार                    

भर्खरै

२५०३ समाचार


बागेश्वरी मन्दिरमा दोस्रो पटक महाआरती

नेपालगन्ज, २४ माघ । नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा सोमबार राती दोस्रोपटक महाआरती गरिएको छ । नाट्टा बाँके च्याप्टर नेपालगञ्ज र वेष्टर्न ट्राभल्ल मार्ट नेपालको आयोजना एवम् नेपालगञ्ज उपमहानगरपालिका र बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको सयुक्त सहकार्यमा महाआरती गरिएको हो । महाआरतीमा...


जानकीमा रनिङ शिल्ड प्रतियोगिता सुरु

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा १५ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा पालिकास्तरिय पाचौं औ अध्यक्ष कप प्रतियोगिता आजदेखि सुरु भएको छ । जानकी गाउँपालिका वडा नम्वर३ मानपुर स्थित नेपाल राष्ट्रिय प्रा वि मानपुरमा सुरु भएको प्रतियोगिताको सासंद किशोर सिंह...


सीमसार दिवसमा राप्तीमा दश गोही छाडिए

नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जले बर्दिया निकुञ्जबाट ल्याएका १० गोही घडियाल० बाँकेको राप्ती नदीमा छोडीएको छ । सिमसार दिवसको अवसरमा बर्दियाबाट ल्याइएको गोही लुम्बिनी प्रदेशका मन्त्री कृष्णा केसीले राप्तीसोनारी गाउँपालिका १ स्थित राप्ती नदीमा छाडनुभएको हो । सो अवसरमा मन्त्री...


सांसद अरुणकुमार चौधरी पक्राउ

नेपालगञ्ज । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीलाई प्रहरीले आज कोहलपुरबाट पक्राउ गरेको छ । ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएको थियो...


बाँकेमा सुरु भयो चैते धानको उत्पादन

नेपलागञ्ज । दुई वर्षदेखि बाँकेका किसानहरूले चैते धान उत्पादन गर्न थालेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, नेपालगन्जले जिल्लाको बैजनाथ, खजुरा र जानकी गाउँपालिकामा धान जोन सुरु गरेपछि ती क्षेत्रमा चैते धान उत्पादन थालिएको हो । वर्षे धान...


बैजनाथलाई कृषि पर्यटनमा विकास गरिदै

नेपालगञ्ज । बाँकेको दुई मुख्य स्थानलाई कृषि पर्यटकीय गन्तब्यको रुपमा विकास विकास गर्न लागिएको छ । जिल्लाको बैजनाथ गाउँपालिकामा रहेको गाभर क्षेत्र र मानसरोवरको प्रतिमूर्तिलाई उच्च प्राथमिकताा राखेर कृषि पर्यटन प्रर्वद्धनको योजना अघि बढेको लुम्विनी प्रदेश सभाका सदस्य रत्न खत्रीले...


प्रधानमन्त्री प्रचण्ड र लामिछानेबीच भेट

नेपालगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रास्वपाका सभापति रवि लामिछानेबीच आज बिहान भेटवार्ता भएको छ । नागरिकता विवादका कारण उपप्रधानमन्त्री र गृहमन्त्री पद गुमाएका रविले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नागरिकता लिएपछि प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । रास्वपाले पुनः...


सम्पादक मिश्रालाई मातृशोक

नेपालगञ्ज । पैरवी अनलाईनका सम्पादक राकेश मिश्रलाई मातृशोक परेको छ । उहाँकी ७१ बर्षीया आमा राजेश्वरीदेवी मिश्राको डुडुवा गाउँपालिका वडा नं ४ स्थित निवासमा सोमवार निधन भएको थियो । आमा मिश्रा लामो समयदेखि नशा रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको निधनप्रति...


बावुले आगो लगाउदा छोराको मृत्यु

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकामा एक युवकले आफ्ना छोरा र श्रीमतीलाई आगो लगाउँदा छोराको आज विहान मृत्यु भएको छ । घटनामा श्रीमती ३० वर्षीया गंगा विक गम्भीर घाइते भएकी छन् । आइतबार साँझ कोहलपुर१ शान्तिनगर बस्ने ३२ वर्षीय भानुभक्त विकले...


बर्दियामा तोरी उत्पादनमा बृद्धि

शिवा शर्मा बर्दिया १५ माघ । बर्दियामा यस वर्ष १० प्रतिशत बढी तोरी उत्पादन भएको छ । जिल्लाका ८ वटै पालिकामा तोरी खेतीप्रति कृषकहरुको आर्कषणले खेतबारीमा तोरी फुलेको देखिन्छ । बर्दियाको ८ वटा पालिकाहरु मध्ये राजापुर नगरपालिका, गेरुवा गाँउपालिकामा बढी...


जोखिमका समुदायलाई आपतकालिन सामग्री

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाले जोखिममा रहेका समुदाय र घरपरिवारलाई आपतकालीन सामग्री वितरण गरेको छ । कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किडार्क) को आर्थिक सहयोग तथा जानकी गाउँपालिकाको समन्वयमा वडा नम्वर १ देखि ६ सम्म जोखिममा रहेका समुदाय...


विरामीलाई फलफुल वितरण तथा तस्वीर प्रदान

शिवा शर्मा बर्दिया १४ माघ । मित्र राष्ट्र भारतको ७४ र्औ गणतन्त्र दिवसकोे अवसरमा बर्दिया जिल्ला अस्पतालका बिरामीलाई फलफुल वितरण गरिएको छ । नेपाल भारत मैत्री संघ जिल्ला शाखा बर्दियाले भारत नेपाल दुई मुलुकका नागरीकबिच सुमधुर सम्बन्ध कायम गर्ने उदेश्यले...


गौतम बुद्ध सामुदायिक वनमा नया नेतृत्व

शिवा शर्मा बर्दिया १४ माघ । बर्दिया गुलरिया नगरपालिका वडा न. १ कमलपुरस्थित गौतम बुद्ध सामुदायिक वन उपभोक्ता समुहको १५औं वार्षिक साधारण सभा र सार्वजनिक सुनवाई सकिएको छ ।सभाले नारायण कुमार गौतमको अध्यक्ष्यतामा ११सदस्यीय नया कार्यसमीति चयन गरेको निवार्चन समीतिका...


अभिनेत्री एलिजा नागरिक उन्मुक्ति पार्टीमा

नेपालगञ्ज । अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । शनिबार भैरहवामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा प्रबेश गराएकी हुन् । केही चलचित्र र म्युजिक भिडियोमा अभिनय गरेकी एलिजा पत्रकार ऋषि धमलाकी पत्नी हुन् ।...


पाँच बर्षमा पनि निर्माण भएन दुई किलोमिटर सडक

नेपालगञ्ज । बाँकेको खजुरामा ठेक्का लिएको साढे पाँच वर्ष बिते पनि १ हजार ८ सय मिटर सडकको निर्माण कार्य अझै पूरा भएको छैन । ठेकेदारले खजुरा बजारको १ हजार ८ सय मिटर सडकको निर्माण अधुरो छाडेर अलपत्र पारेका कारण जनतालाई...


खोरेत रोग उल्मुलन अभियान सुरु

कमल राज पौडेल बर्दिया १३ माघ । एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाले खोरेत रोग उल्मुलन अभियान शुरु गरेको छ । अभियान अन्र्तगत आज एक दिने भ्याक्सिनेटर अभिमुखिकरण गोष्ठि गरेको छ । जिल्लाभित्रका ८ वटै स्थानीय तहमा रहेका...


सहायकस्तर कर्मचारीका लागि ३५ दिने सेवाकालिन तालिम

नेपालगन्ज १३ माघ । सहायकस्तर कर्मचारीहरुका लागि ३५ दिने सेवाकालिन तालिम सकिएको छ । लुम्विनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय प्रदेश सुशासन केन्द्र बाँकेले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सहायकस्तरका कर्मचारीहरुलाई ३५ दिने तालिम प्रदान गरेको छ । आज...


गृहमन्त्री लामिछानेको सांसद पद खारेज

नेपालगञ्ज । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको अमेरिकी नागरिकता परित्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेकाले उनको उम्मेदवारी र...


कोहलपुरमा दुई विधेयक सहितका एजेण्डा पारित

नेपालगञ्ज । कोहलपुर नगरपालिकाको १२ औं नगरसभाले दुईवटा विद्येयकसहित सार्वजनिक महत्वका झन्डै एक दर्जन प्रस्तावहरु स्वीकृत गरेको छ । नगरसभाको आज बसेको दोस्रो बैठकमा नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले प्रस्तुत गर्नुभएको प्रस्तावलाई नगरसभाले सर्वसम्मतरुपमा पारित गरेको हो । गएको...


गृहमन्त्रीको नागरिकता विवादमा आज सुनुवाई हुँदै

नेपालगञ्ज । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ। यसअघि माघ ११ गते सर्वोच्चको संवैधानिक इजलासले यो मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। गृहमन्त्री लामिछाने र सरकारी वकिलको कार्यालयका वकिलहरूको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो।...


ताजा

सबै

डुडुवा–१ टेपरीमा ट्रस ब्रिज निमार्ण शरु

डुडुवा (बाँके) २० चैत । बाँके डुडुवा गाउँपालिकाले टेपरीस्थित डुडुवा नालामा ट्रस ब्…

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता मस्यौदामाथी छलफल

नेपालगन्ज, २० चैत । बाँकेको खजुरा गाउँपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार न…

नेपालगन्ज घटना अनुसन्धान गर्न टोली गठन

नेपालगन्ज, १९ चैतः बाँकेको नेपालगन्ज उपमहानगरपालिका१२, कोरियनपुरमा शरीरमा आगो लाग…

आलुको बीउ ‘ग्रेडिङ’ गर्दै डुडुवाका किसान मौर्य

नेपालगन्ज १९ चैतः बाँकेको डुडुवा गाउँपालिकाका किसान जयपाल मौर्य अहिले आलुको बीउ ग्…

लोकप्रिय

सबै

डिजिटल साक्षरताको आवश्यकता बढदो

नेपालगन्ज १७, चैत । वर्तमान अवस्थामा डिजिटल साक्षरताको आवश्यकता बढदै गएको एक कार्यक्रम…

डुडुवा–१ टेपरीमा ट्रस ब्रिज निमार्ण शरु

डुडुवा (बाँके) २० चैत । बाँके डुडुवा गाउँपालिकाले टेपरीस्थित डुडुवा नालामा ट्रस ब्…

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता मस्यौदामाथी छलफल

नेपालगन्ज, २० चैत । बाँकेको खजुरा गाउँपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार न…

बसको ठक्करले बालकको मृत्यु

रमेश कुमार ज्ञवाली बर्दघाट १९ चैत । वर्दघाटमा बसको ठक्करल एक जना बालकको ज्यान गएको छ…