Pairabi logo

मंसिर ०८, २०८१, शनिबार                    

अमेरिका र चीनका राजदुतबीच भेटवार्ता

डेक्स

डेक्स

अमेरिका र चीनका राजदुतबीच भेटवार्ता
ADVERTISEMENT


नेपालगञ्ज । संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसन र छिमेकी राष्ट्र चीनका राजदूत छन् सोङबीच भेटवार्ता भएको छ। उनीहरूबीच आज काठमाडौंमा भेटवार्ता भएको हो। भेटमा नेपाललाई विकासमा कसरी सहयोग गर्न सकिन्छ भन्नेबारेमा छलफल भएको राजदूत सोङले बताउनुभएको छ । ‘हामीले नेपाललाई विकास गर्न कसरी मद्दत गर्ने भनेर टिपोटहरू तुलना गर्यौं,’ उहाँले भेटपछि  भन्नुभएको छ । 

 


 

ताजा

सबै

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

काठमाडौं ७ मसिंर। चन्द्र पन्त निर्देशित फिल्म ह्रस्व दीर्घले पहिलो साता राम्रै कमाइ गरेक…

फौजदारी कसुरको अनुसन्धान बारे छलफल

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेमा फौजदारी कसुरको अनुसन्धान सम्बन्धमा अन्तरक्रिय…

राप्तीसोनारी गाउँपालिकाले ५२ जना विपन्न परिवारको घर बनाउदै

राप्तीसोनारी (बाँके) ७ मङ्सिर ः बाँकेको राप्तीसोनारी गाउँपालिकाले आर्थिक स्थिति कमजो…

सरकारलाई असफल हुने छुट छैन : मन्त्री अधिकारी

नेपालगन्ज, ७ मङ्सिर : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले …

लोकप्रिय

सबै

विश्व मत्स्य दिवस : बबई नदिमा १० हजार माछाका भुरा छोडियो

कमल राज पौडेल बर्दिया, ७ मंसिर :बर्दियाको गुलरिया नगरपालिका अन्तरगत पर्ने बबई नदिको…

मर्यादित महिनावारी हाम्रो दायित्व विषयक वक्तृत्वकला प्रतियोगिता

नेपालगन्ज, मंसिर ६ । विश्व बाल दिवसको अवसर पारेर मर्यादित महिनावारी हाम्रो दायित्व व…

अपाङ्गता परीक्षण शिविर

नेपालगन्ज, मंसिर ६ गते । विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गरी एक दिवसीय अपाङ्…

राप्तीसोनारी गाउँपालिकाले ५२ जना विपन्न परिवारको घर बनाउदै

राप्तीसोनारी (बाँके) ७ मङ्सिर ः बाँकेको राप्तीसोनारी गाउँपालिकाले आर्थिक स्थिति कमजो…

यो पनि

गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक

गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक

नेपालगन्ज, ३० कात्तिकः नेपालगञ्ज उपमहानगरपालिका२२ पुरैनीका साइला किङगरिया घरमा पाल…

बाँकेमा पुर्णमासी मेला सुरु

बाँकेमा पुर्णमासी मेला सुरु

नेपालगन्ज, ३० कात्तिक ः आज कार्तिक शुक्ल पूर्णिमा (पुर्णमासी)को अवसरमा बाँके जिल्लाका …

वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा भक्तजनको उल्लेख्य सहभागिता

वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा भक्तजनको उल्लेख्य सहभागिता

नेपालगन्ज २४ कात्तिक । वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा दान गर्नेहरुको संख्या बढदै गएको …

बैकुण्ठधाम आध्यात्मिक महोत्सवको तयारी पुरा

बैकुण्ठधाम आध्यात्मिक महोत्सवको तयारी पुरा

नेपालगन्ज २१ कात्तिक :शवलाई दाहसंस्कारको कार्य गर्नका लागि बाँकेको राप्ती नदीस्थित निम…