Pairabi logo

चैत २८, २०८२, शनिबार                    

भर्खरै

२५१२ समाचार


निः शुल्क शिविरमा ६८ जनाको परिक्षण

नेपालगन्ज १३ फागनु । नेपालगन्जस्थित मलमपट्टी क्लिनिकले शनिवारमा आयोजना गरेको निः शुल्क शिविरमा ६८ जनाले सेवा लिएका छन् । खासगरी मेरुदण्डमा देखापर्ने समस्यालाई लक्षित गरि आयोजना गरिएको शिविरमा बाँके, बर्दिया, कैलाली, सुर्खेत लगायतका जिल्लाका विरामीले सेवा लिएको क्लिनिकका कार्यकारी अधिकृत...


लुम्विनी प्रदेशस्तरिय सुरक्षा सम्मेलन सम्पन्न

नेपालगन्ज, १२ फागुन ः दुईदिने लुम्बिनी प्रदेशस्तरीय सुरक्षा सम्मेलन नेपालगन्जमा सम्पन्न भएको छ । लुम्बिनीको शान्ति सुरक्षालाई चुस्तदुरुस्त र सुशासनसहितको सेवा प्रवाह कायम गर्ने प्रतिबद्धतासँगै सम्मेलन सकिएको हो । लुम्बिनीका १२ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले जिल्लाको शान्ति सुरक्षाको अवस्था,...


किशोरीमा रक्तअल्पताको समस्या

नेपालगन्ज, ११ फागुन :बाँकेको कोहलपुरमा किशोरीमा रक्तअल्पताको समस्या देखिएको छ । त्यस क्षेत्रका दुई विद्यालयका पाँच सय तीनजना किशोरीको रक्त परीक्षण गरिएकामा तीनजनाको शरीरमा निकै कम मात्रामा रगत देखिएको पाइएको कोहलपुर नगर अस्पतालका प्रयोगशाला प्रमुख दीपक शर्माले बताउनुभयो । उहाँका...


मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना बढ्दो

काठमाडौं, ११ फागुन । नेपालमा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना बढ्दै गएको तथ्यांकले देखाएको छ । गत वर्षको तुलनामा सन् २०२३ मा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना वृद्धि भएको पाइएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जनाएको छ ।...


सुशासन सरकारको मूल मन्त्र : मन्त्री श्रेष्ठ

नेपालगन्ज, ११ फागुन : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन, समृद्धि र सामाजिक न्याय सरकारको मूल मन्त्र भएको बताउनुभएको छ । लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीका विषयमा जानकारी दिन राजनीतिक दल, पत्रकार, नागरिक समाज, धार्मिक अगुवासँग आज भएको भेटघाटमा उहाँले शान्तिसुरक्षा,...


दादुरा–रुबेलाविरुद्धको खोप अभियानबारे अन्तरक्रिया

नेपालगन्ज, ११ फागुन : बाँके जिल्लामा १ लाख ६५ हजार बालबालिकालाई दादुरारुबेलाविरुद्धको खोप लगाइँदैछ । यही फागुन १३ गतेदेखि दादुरारुबेला खोप अभियान सुरु हुन लागेको हो । स्वास्थ्य कार्यालय बाँकेद्धारा आज यहाँ आयोजित दादुरारुबेला खोप अभियानसम्बन्धि जिल्ला खोप समन्वय समितिका...


‘बोनम्यारो ट्रान्सप्लान्ट युनिट’ बनाउँदै क्यान्सर अस्पताल

चितवन, ११ फागुन : बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चार शय्याको बोनम्यारो ट्रान्सप्लान्ट युनिट निर्माण गरिने भएको छ । चीन सरकारको आर्थिक सहयोगमा युनिट निर्माण गर्न लागिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार युनिट निर्माणका लागि जग्गाको...


नेपालगञ्जबाट मैत्री बससेवा सुरु

नेपालगन्ज, ११ फागुन : नेपालगञ्जबाट भारतको राजधानी नयाँदिल्ली र उत्तरप्रदेश प्रान्तको राजधानी लखनउका लागि मैत्री बससेवा सुरु गरिएको छ । यसअघि, नेपालगञ्जबाट दिल्ली र लखनउसम्म नेपालभारत मैत्री बससेवा सञ्चालन गर्दै आइएको भेरी यातायात प्रालिसँग सहकार्य गरेर उत्तर प्रदेश परिवहन देवीपाटन...


‘दृष्टिविहीनप्रति  जिम्मेवार बन्नुपर्छ’

नेपालगन्ज, ११, फागुन : नेपालगञ्जस्थित मङ्गलप्रसाद माध्यमिक विद्यालयमा ४२ भन्दा बढी दृष्टिविहीन र न्यूनदृष्टियुक्त बालबालिका र किशोरकिशोरी अध्ययनरत रहेका छन् । विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत दृष्टिविहीन र न्यूनदृष्टियुक्त विद्यार्थीको संस्थागत अभिभावकत्वको जिम्मेवारी बाँके नेत्रहीन सङ्घले लिएको छ...


बाँकेमा ट्राफिक सप्ताहको शुभारम्भ

नेपालगञ्ज , १० फागुन : उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज यहाँ ट्राफिक सप्ताहको शुभारम्भ गर्नुभएको छ । उहाँले स्कुटर चालकलाई हेल्मेट लगाइदिएर र सवारीसाधनमा सचेतनामूलक स्टिकर टाँस गरी सप्ताहको शुभारम्भ गर्नुभयो । सो अवसरमा उहाँले सवारी दुर्घटना न्यूनीकरणका लागि...


ढिलासुस्ती, अपरादर्शिता, दण्डहिनता र भ्रष्टाचार प्रमुख चुनौतीः गृहमन्त्री श्रेष्ठ

नेपालगञ्ज, १० फागुन : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सेवा प्रवाहमा हुने ढिलासुस्ती, अपरादर्शिता, अनुत्तरदायी प्रवृत्ति, दण्डहीनता तथा भ्रष्टाचार प्रमुख चुनौतीका रूपमा देखापरेको बताउनुभएको छ । आज यहाँ गृह मन्त्रालयले आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उहाँले वर्तमान सरकारले सुशासन,...


नेपालगन्जमा खोप लगाउन घर—घरमा निमन्त्रणा कार्ड

नेपालगन्ज ९ फागुन । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा दादुरा तथा रुबेला खोप लगाउन घर घरमा निमन्त्रणा कार्ड बाडिने भएको छ । उपमहानगरपालिका स्तरिय खोप समन्वय समितिको आज भएको बैठक तथा अभिमुखीकरणमा पालिकाका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले सो जानकारी दिनुभएको...


अल्पसंख्यक समुदायका सवाललाई मिडियामा उठान गर्नुपर्नेमा सम्पादकको जोड

नेपालगन्ज, ८ फागुन । अल्पसंख्यक समुदायका सवाललाई स्थानीय सञ्चार माध्यममा उठान गर्नुपर्नेमा मिडियाका सम्पादकहरुले जोड दिएका छन । अल्पसंख्यक समुदायका मुद्दा गम्भिर र संवेदनशिल भएको औल्याउदै सम्पादकहरुले उनीहरुका सवालमा सशक्त भएर कलम चलाउन आवश्यक रहेको धारणासमेत राखेका छन् । युएसएआईडी...


राससले जनजीविकाका सवाललाई प्राथमिकता दिनुपर्ने

नेपालगन्ज, ७ फागुन :राष्ट्रिय समाचार समिति ९रासस०ले समावेशी पत्रकारिताको विकास गर्न जनजीविकाका सवाललाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ । राससको ६३औँ वार्षिकोत्सवको अवसरमा रासस नेपालगञ्ज कार्यालयले आयोजना गरेको राससमा समावेशी पत्रकारिताको विकास विषयक अन्तरसंवाद कार्यक्रमका वक्ताहरुले भाषाको संरक्षणसँगै जनताका सवाल...


एसइइ तहको पढाइ पुरा नगर्दै बिद्यालय छाड्न बिबश छन् : राजी समुदायका बालबालिका

बितिशा चौधरी । बर्दिया, ७फागुन :राजी समुदायका बालबालिकाहरुको अझै पनि शिक्षामा पहुच पुग्न सकेको छैन । बालबालिकाहरु बिद्यालयमा भर्ना भए पनि नियमित रुपमा विद्यालय जादैनन । बारबर्दिया नगरपालिका वडा नं ९ वनगाईका अनिस राजीले गाउकै जन ज्योति माध्यामिक बिद्यालयमा कक्षा...


चामल र चुराको तौल कम गरी बेच्ने केएल दुगडलाई कारवाही गर्ने सभापति खानको भनाई

बाँके, ७ फाल्गुन । बाँकेको गनापुरमा रहेको केएल दुगड समूहले चामल र चुरामा तौल कम गरी ठगी गरेको आरोपमा कारवाहीको दायरामा आउने भएको छ । उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति एंव पूर्व खानेपानी मन्त्री अब्दुल खानले...


तानसेन महोत्सवको व्यापक तयारी

रुपा थापा पाल्पा, ७ फागुन :पाल्पाको तानसेनमा कृषि, रोजगार, पर्यटन उद्योग र व्यापार तानसेन महोत्सव २०८० हुँदैछ । तानसेन नगरपालिकाले फागुन १९ गतेदेखि २८ गतेसम्म टुडीखेलमा महोत्सव गर्न लागेको हो । जिल्लामा उत्पादित कृषि उपजको प्रदर्शनी, बजारीकरण तथा प्रवर्धन, पर्यटन...


नेपालगन्ज जनकपुर उडान सुरु

नेपालगन्ज, ५ फागुन : आन्तरिक धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पहिलो पटक नेपालगञ्जबाट जनकपुरका लागि हवाई उडान शुरु गरिएको छ । यति एयरलाइन्सले आज पहिलो प्रवर्द्धनात्मक उडान दिउँसो नेपालगञ्ज विमानस्थलबाट जनकपुरका लागि गरेको यति एयरलाइन्सले जनाएको छ । जनकपुरको जानकी...


गुणस्तरिय र समयमा काम गर्ने निर्माण व्यवसायीलाई सरकारले सम्मान गर्ने : मन्त्री ज्वाला

खजुरा (बाँके), ४ फागुन : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गुणस्तरिय र समयमा काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सरकारले सम्मान गर्ने बताउनुभएको छ । हुलाकी सडक अन्तर्गत नेपालगन्ज गुलरिया सडकको अनुगमन पश्चात बाँकेको खजुरामा आज आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै...


सोफिया स्कुलले मनायो १७औं खेलकुद दिवस

नेपालगन्ज ४ फागुन । नेपालगन्जको सोफिया रेजिडेन्सियल स्कुलले शुक्रवार १७औं खेलकुद दिवस विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाएको छ ।स्कुलको प्राङ्गणमा सम्पन्न भएको सो कार्यक्रममा विभिन्न विधामा खेलाइएका खेलकुद प्रतियोगिताका बिजेतालाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा...


ताजा

सबै

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ, २७ चैत स् नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ ।…

हुलाकी राजमार्गका साँघुरा पुललाई चारलेनमा विस्तार गरिँदै

नेपालगन्ज, २७ चैतः नेपालगञ्जगुलरिया हुलाकी राजमार्गका साँघुरा पुललाई चार लेनमा विस्…

पत्रकार महासंघ बाँकेमा डुडुवा सभा हल निर्माणः अध्यक्ष चौधरीद्वारा उद्घाटन, भित्तेपात्रो विमोचन

नेपालगञ्ज, चैत २६ । नेपाल पत्रकार महासंघ बाँके शाखामा डुडुवा सभा हल निर्माण गरिएको…

बढैयातालमा पुर्नस्थापना तथा सेवा केन्द्र स्थापना तथा संचालन सम्वन्धी नियमावली तयार

बर्दिया २५ चैत । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्रक…

लोकप्रिय

सबै

डुडुवामा पाँच शैय्याको आधारभुत अस्पताल संचालन

डुडुवा (बाँके), २५ चैत । डुडुवा गाउँपालिकाले पाँच शैय्याको आधारभुत अस्पताल संचालन…

डुडुवामा कृषि विद्यालय भवन निमार्ण हुदै

डुडुवा (बाँके) २४ चैत । डुडुवा गाउँपालिकाले वार्ड नं. १ र २ अन्र्तगत रामनगर पाझा क्…

वैदेशिक रोजगारीको निर्भरता घटाउनुपर्नेमा युवाको जोड

बर्दिया २५ चैत । सपना सजाइली, योजना बनाइली, पैसा कमाइली भन्ने उद्यमशीलताको एक शक्ति…

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ, २७ चैत स् नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ ।…